नेपाल वायुसेवा निगमको काठमाडौं–हङकङ उडान आउँदो सातादेखि नियमित हुने भएको छ ।
एयर इण्डियाले एयर बबल ट्राभल सम्झौता अनुसार दिल्ली–काठमाडौंको नियमित उडान सुरु गरेको छ ।
एयर ट्रान्सपोर्ट बबल स्कीममार्फत आगामी बिहीबारदेखि काठमाडौं–दिल्ली रुटम नियमित हवाई उडान सुरु हुने भएको छ ।
९ महिनापछि काठमाडौं–दिल्ली नियमित हवाई उडान हुने भएको छ । दैनिक दुई उडान हुने गरी सहमति बनेसँगै अब यात्रुले नियमित यात्रा गर्न सक्नेछन् ।
सौर्य एयरलाइन्सले अबको एक साताभित्र दुई जहाजमार्फत विभिन्न पाँच गन्तव्यमा नियमित उडान गर्ने भएको छ ।
अमेरिकी विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स विमान बुधवारदेखि सञ्चालनमा आएको छ ।
हिमालयन डिष्टीलरीको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा महेश प्रसाद पोखरेल नियुक्त भएका छन् ।
सुर्खेत विमानस्थलको तीन सय मिटर धावन मार्ग विस्तार गर्नका लागि करिब ३० बिघा जमिन अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आठ महिनादेखि उडान बन्द भएको भारत र बंगलादेश नियमित उडान सुरु गर्ने निर्णय गरेको छ ।
नेपाल एयरलाइन्सले चीनबाट ल्याइएका ६ वटा चिनियाँ जहाजलाई व्यवसायिक रुपमा सञ्चालन गर्न नसकिने बताएको छ ।
गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको पहिलो त्रैमासमा नेको इन्स्योरेन्स कम्पनीको नाफा ६५ प्रतिशत वृद्धि भएको छ ।
थाइ एयरवेजले आफ्ना ३४ वटा पुराना जहाजहरु बिक्रीमा राखेको छ । कम्पनीले आर्थिक संकट गहिरिदै गएपछि आफ्नो बोइङ, एयरबस लगायत ब्राण्डका अधिकतम २८ वर्षसम्म पुराना जहाजहरु बिक्रीमा राखेको हो ।
हङकङले नेपाल एयरलाइन्सलाई हङकङ उडानमा पुनः रोक लगाएको छ । काठमाडौंबाट ९ नोभेम्बरमा पीसीआर नेगेटिभ रिर्पोट लिएर हङकङ पुगेका यात्रुमा कोरोना भाइरस पोजेटिभ
कोभिड–१९ महामारीका कारण व्यवसायमा क्षति पुगेपछि हङकङको जायन्ट वायुसेवा कम्पनी क्याथे प्यासिफिक एयरले आफ्नो ब्राण्ड ‘क्याथे ड्रागन’ सदाको लागी बन्द गरेको छ ।
ज्योति लाइफ इन्स्योरेन्सको भोली कात्तिक २६ गते बुधवार तेस्रो साधारण सभा हुने भएको छ ।
नेपालमा कोरोना भाइरसको पीसीआर परीक्षण नेगेटिभ आएका यात्रुमा विदेशमा पोजेटिभ देखिन थालेपछि नेपालमा हुने परीक्षणको विश्वसनीयतामा प्रश्न उठेको छ ।
नेपाल वायुसेवा निगमले साढे दुई दशकपछि अत्याधुनिक फ्लाइट प्लानिङ सिस्टम लागू गरेको छ ।
एयर अरेबियाले शनिबारदेखि युएईको आबुधाबी–काठमाडौंको नियमित सिधा उडान सुरु गरेको छ ।
सिटिजन लाइफले आफ्नो स्थापनाकालको चौंथो वर्ष पूरा गरेका अवसरमो नयाँ म्यास्कोट ‘सिटिम्यान’ सार्वजनिक गरेको छ ।
आइएमई समूहले कोभिड–१९ महामारीबाट विदेशमा मृत्यु भएका नेपालीका आफन्तलाई सहयोग गर्ने उद्देश्यले ‘भरोसा कोष’ स्थापना गरेको छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो वायुसेवा कम्पनी बुद्ध एयरले आफ्नो स्थापनाको २३ वर्ष पुरा गरी २४ औं वर्षमा प्रवेश गरेको छ ।
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई साधारण सेयर (आइपिओ) विक्री गर्ने भएको छ ।
नेपाल महिला चेम्बर र अनलाइईन सपिङ प्लेट र्फम सोचेको डटकमबीच व्यापार व्यवसाय प्रवर्द्धनका लागि सम्झौता भएको छ ।
यती एयरलाइन्सले १२ बर्ष पछि काठमाडौं–सिमरा नियमित व्यवसायिक उडान सुरु गरेको छ ।
गत माघ २९ गतेवाट राजधानीको भृकुटीमण्डपमा फुटवेयर बिजनेश एक्स्पो सञ्चालन भईरहेको छ । एक्स्पोमा शिखर, बि एफ डियर हिल, ल्याण्डवाक र सुल्याण्डका जुत्ता–चप्पलहरु बिक्रिमा राखिएको