नागरिक लगानीकोषले शेयर बजार तथा धितोपत्रमा ९१ प्रतिशतले लगानी बढाएको छ। घट्दो बजारमा कम्पनीले एक वर्षको अवधिमा ४ अर्ब ३२ करोड रूपैयाँको लगानी थपेको हो। चालु आर्थिक वर्षको तीन महिनामा कोषले यस्तो क्षेत्रमा ९ अर्ब ८ करोड रूपैयाँ लगानी गरेको छ।
अर्थमन्त्री नरुचाएको शेयर बजारले अर्थमन्त्रीको निरन्तरता सँगै बिहीबार शेयर बजार थप ओरालो झरेको छ । बुधबार प्रधानमन्त्री केपि शर्मा वलीले ९ जना मन्त्रीहरुलाई परिवर्तन गर्दा अर्थमन्त्री डा. युवराज खतिवडालाई भने निरन्तरता दिएका छन् ।
शेयर लगानीकर्ताले राम्रो लाभांश दिएका कम्पनीको शेयर खरिद बिक्री चाप बढाएपनि शेयर बजार भने उकासिन सकेको छैन। मंगलबारको कारोबारमा समेत शेयर सूचक झिनो अङ्कले घटेर बन्द भएको छ भने सेन्सेटिभ सूचक हरियो देखिएको छ ।
पाल स्टक एक्सचेन्ज(नेप्से)को सेयर खरिद गर्न लगानीकर्ताले चासो नदेखाएको पाइएको छ । स्टक एक्सचेन्जमा राष्ट्र बैंकको स्वामित्वमा रहेको ३४.६० प्रतिशत सेयर बिक्रीको लागि राखिएपनि अझै १४.६० प्रतिशत सेयर बिक्री हुन सकेको छैन ।
बिहीबार दिन भरिनै सुस्त रहेको शेयर बजार कारोबारको अन्त्यमा भने झिनो अङ्कले बढेर बन्द भएको छ। दिन भरिनै शेयरको मूल्यमा लगानीकर्ताले चर्को बार्गे्निङ गरेका कारण बजार थोरै सकारात्मक देखियो।
मंगलबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.६१ अंकले घटेर ११३९.९६ अंकमा ओर्लिएको छ । सोमबार बजार दोहोरो अंकले बढेको थियो ।
नेशनल हाइड्रोपावर कम्पनीका सेयर लगानीकर्ताले ५ वर्ष ४ महिना अघि प्रतिकित्ता २२० रुपैयाँमा किनेको सेयरमा यतिबेला १६५ रुपैयाँ नोक्सान व्यहोरेका छन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सले कात्तिक २४ गते देखि चुक्ता पूँजीको २० / अर्थ र व्यापारप्रतिशत हकप्रद बराबरको शेयर बिक्रीमा ल्याएको छ ।
एनएमबि बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेर एकीकृत कारोबार थालेको करिब डेढ महिना पश्चात कार्तिक २१ गते बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुला भएको छ।
धितोपत्र बजारमा सूचीकृत करिब तीन दर्जन मध्ये डेढ दर्जन जलविद्युत कम्पनीहरुको शेयरमूल्य अंकित मूल्यभन्दा तल झरिरहेको बेला ग्रीनलाइफ हाइड्रोपावरले ३५ करोड मूल्यको साधारण शेयर बिक्री गर्ने भएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा शेयर बजारका लगानीकर्ताले एक खर्ब ४२ करोड रुपैयाँ गुमाएका छन् । बजार सुधारमा सरकारले ध्यान नदिँदा बजार पूँजीकरणमा क्षयीकरण हुनेक्रम रोकिएको छैन ।
शेयर बजारप्रति लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक हुन नसक्दा शेयर बजार घट्ने क्रम रोकिन सकेको छैन ।
लक्ष्मी बैकले दुई आर्थिक वर्ष यताकै उच्च लाभांस प्रस्ताव गरेको छ । बैकले १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । १० प्रतिशत बोनस शेयर र पाँच प्रतिशत नगद लाभांश रहेको बैंकले जनाएको छ ।
साताको अन्तिम दिन आज शेयर बजारमा नेप्से परिसूचक ०.६२ अंकले घटेर १२४८.५३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । क वर्गका मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ०१ अंकले घटेर २६८.३२ को
बुधबार शेयर बजारमा नेप्से परिसूचक शुन्य दशमलव ४१ अंकले बढेर १ हजार २ सय ५० दशमलव ६८ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन
आज शेयर बजारमा नेप्से परिसूचक २.९२ अंकले बढेर १२५०.२७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव २७ अंकले बढेर २ सय
साताको दोस्रोदिन शेयर बजारमा नेप्से परिसूचक ८.७० अंकले घटेर १२४७.३५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव
साताको पहिलो दिन आज शेयर बजारमा नेप्से परिसूचक ४.४५ अंकले घटेर १२५६.०४ बिन्दुमा रोकिएको छ । १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता सेयर ५४ करोड ५ लाख २९ हजार ४६५
साताको अन्तिम दिन आज शेयर बजारमा नेप्से परिसूचक ८.२७ अंकले घटेर १ २६०.४७ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने
आज शेयर बजारमा नेप्से परिसूचक ११.०२ अंकले बढेर १२५३.०६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ४३ अंकले बढेर २ सय ६९ दशलमव
साताको दोस्रो दिन शेयर बजारमा नेप्से परिसूचक २.८६ अंकले घटेर १२४२.०३ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ७२ अंकले
डिम्याट खाता खोलेका नेपाल डिपि लिमिटेडका सबैले आर्थिक वर्ष २०७६र०७७ सम्मको वार्षिक शुल्क असार ३० गतेभित्र भुक्तानी नगरेमा डिम्याट खाता रोक्का हुने भएको
आज शेयर बजारमा नेप्से परिसूचक १.१४ अंकले घटेर १२५७.१५ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ३५ अंकले बढेर २ सय ७१
बुधबार शेयर बजारमा नेप्से परिसूचक २.७८ अंकले घटेर १२५८.२९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ६७ कम्पनीको १४ लाख १३ हजार ३५७ कित्ता शेयर खरिदबिक्री भई ५७ करोड १ लाख २३ हजार
आज शेयर बजारमा नेप्से परिसूचक ५.७५ अंकले बढेर १२६०.१० को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । यसदिन १ सय ७३ कम्पनीको १५ लाख ४ हजार ६७२ कित्ता शेयर खरिदबिक्री भई ४८ करोड १४ लाख ९२ हजार