साताको पहिलो दिन आईतवार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक १४.७१ अंकले बढेर एक हजार ५८५.७५ मा अंकमा पुगेको छ।
गलबार सेयर बजारमा ७ दशमलव २१ अंकले गिरावट आएको छ ।
साताको अन्तिम दिन बिहीबार सेयर बजार पाँच अंकले बढेको छ। प्रि-ओपन सेसनमा १५ सय ६५ अंकसम्म पुगे पनि कारोबार सुरु भएपछि बजार १५ सय ५४ अंकसम्म झरेको थियो । अन्तिम एक घण्टामा पुनः बढेको सेयर बजार १५ सय ६३ अंकसम्म पुगे पनि बन्द हुँदा १५ सय ६१ अंकमा रोकिएको छ ।
बुधबार नेप्से परिसूचक समग्रमा ९.३७ अंकले बढेर १५५५.५२ विन्दुमा पुगेको छ । सूचक १५४३.३७ विन्दुबाट सुरु भएको सेयर बजार एक घण्टामा १५३५.६४ विन्दुसम्म ओर्लिएको थियो ।
मंगलवार सेयर बजार २२ दशमलव ९१ अंक घटेर १५ सय ४६ दशलमव १५ अंकमा ओर्लिएको छ ।
सोमबार सेयर बजारमा ६ अंकको गिरावट आएको छ । सूचक १५६९ अंकमा झरेको छ । दिनभरीमा १९५ कम्पनीका २ अर्ब ६३ करोड रुपैयाँको सेयर किनबेच भएका छन् ।
साताको पहिलो दिन आइतवार सेयर बजार ३ अंकले बढेर १५ सय ७५ दशमलव १८ विन्दुमा बन्द भएको छ ।
गुडविल फाइनान्स लिमिटेडको साढे दुई लाख थान ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । मंगलबार गुडविल फाइनान्स र नेप्से बीच प्रति ऋणपत्र अंकित
सुरुवातमा निक्कै सुस्त देखिएको सेयर बजारमा आधा दिन पुगेपछि एकाएक चमक फर्किएको छ। सूचक मात्र उक्लिएको छैन, कारोबार रकम पनि झन्डै दुई अर्ब पुगेको छ।
कारोबारको पाँचौ दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज १.३९ अंकले घटेको छ। बिहीबार सेयर बजार घटेर १३४४.५९ विन्दुमा आइपुगेको हो।
आज पनि शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ६० अंकले बढेर १३४५ दशमलव ९७ को विन्दुमा कायम भएको छ । बैंकिङ, विकास बैंक, र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स समुह २ दशमलव ४५ प्रतिशतले बढेको छ ।
केही दिनदेखि निरन्तर घटिरहेको सेयर कारोबार रकमले मंगलबार छलाङ मारेको छ। दिनभरीमा १७५ कम्पनीको एक अर्ब ५३ करोड रुपैयाँभन्दा बढिको सेयर किनबेच भएको छ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले नागरिक लगानी कोषको संस्थापक सेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रति कित्ता न्यूनतम मूल्य १७ सय ५० रुपैयाँ तय गरेको छ।
शिवम् सिमेन्टको सेयरमा लगानीकर्ता आकर्षित हुँदा समग्र कारोबार रकम सुधार देखिएको छ। दिनभरीमा १७५ कम्पनीको सेयर ९३ करोड २० लाख रुपैयाँमा किनबेच भएकोमा शिवम् एक्लैको १३ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ।
केही साताबाट अर्बमाथि कारोबार हुँदै आएको बजारमा तरलता अभावको प्रभाव देखिएको छ। आइतबार दिनभरीमा कुल ९५ करोड रुपैयाँको किनबेच भएको छ।
तरलता अभावको प्रभाव सेयर बजारमा देखिन थालेको छ। बिस्तारै कारोबार रकममा गिरावट आउन थालेको छ। बिहीबार अर्बमाथिका सेयर किनबेच भएपनि विगतको तुलनामा कारोबार रकम निरन्तर घटिरहेको छ।
सूचकमा सुधार भएपनि बुधबार कारोबार रकममा थोरै गिरावट आएको छ। दिनभरीमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.३१ अंकले बढेर १३४२ अंकमा पुगेर बन्द भएको छ।
आज नेप्से दोहोरो अंकले घटेको छ । हिजो सामान्य अंकले बढेको नेप्से आज १२ दशमलव ०९ अंकले घटेर १३३७ दशमलव ०४ को विन्दुमा कायम भएको छ । आज विकास बैंक, फाइनान्स, निर्जीवन बीमा समुह र अन्य बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै होटल समुह ३ दशमलव ६५ प्रतिशतले घटेको छ ।
सेयर बजारमा एक अर्ब ६१ करोड रुपैयाँको कारोबारसहित सूचक साढे २ अंकले उक्लिएको छ। दिनभरी नै हरियो - नीलो भएको बजार अन्ततस् बढेर बन्द भएको हो।
साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन करिब दुई हप्ता यताकै अधिकतम कारोबार हो । यसअघि माघ ५ गते कूल दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
साताको अन्तिम दिन नेप्सेमा उल्लेख्य बृद्धि भएको छ । हिजो स्थीर जस्तै रहेको नेप्से आज भने हरियाली हुँदै बजार बन्द भएको हो । बिहिवार नेप्से १९ दशलव ५१ अंकले बढेको छ ।आज ट्रेडिङ समूहको उपसूचक बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमाको उपसूचक ३ दशमलव ९६ प्रतिशतले बढेका छन् ।
बुधबारको सेयर बजार झिनो अंकले ओरालो लागेको छ । दिनभर तीव्र उतारचढाव देखिएको बजारमा नेप्से परिसूचक ०.२७ अंकले घटेर १३०५.८८ अंकमा झरेको छ ।
आज भने सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से ५ दशमलव ५२ अंकले बढेर १३०६ दशमलव १५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, होटल र हाइड्रोपावर बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समुह र निर्जीवन बीमा समुह क्रमशः २ दशमलव १९ र २ दशमलव ६ प्रतिशतले बढेका छन् ।
साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । पुँजी बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले बढेको छ ।
आज आइतबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से २० दशालव ७९ अंकले घटेर १,२७६ दशमलव ६८ को विन्दुमा कायम भएको छ । आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २ दशमलव ७९ प्रतिशतले घटेको छ ।