कृषि विकास बैंक लिमिटेडले यस वर्षको २० प्रतिशत बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको डिम्याट (हितग्राही) खातामा जम्मा गरेको छ ।
सरकारी स्वामित्वका सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरण वित्तीय दायित्व बहन गर्नसक्ने उच्च तहको सुरक्षित क्षमता भएको संस्थाका रुपमा समेत स्थापित भएको छ ।
बुधबार दोहोरो अंकले घटेको सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि घटेको छ । नेप्से परिसूचक ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६ सय ६१ दशमलव ४४ अंकमा झरेको छ ।
साताको तेस्रो दिन मंगलबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
पछिल्लो केहिदिनयता लगातार ओरालो लागिरहेको नेप्से परिसुचकमा सोमबार हरियाली छाएको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा यो साता कारोबारको चौथो दिन बुधबार दोहोर अंकको गिरावटसँगै बजार बन्द भएको छ ।
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ ।
अन्तिम एक घण्टामा बजार सुधारिएसँगै मंगलबार सेयर कारोबार दोहोरो अंकले बढेको छ ।
छ्याङदी हाइड्रोपावरले निष्काशन गरेको ३० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (फागुन २) गते अन्तिम दिन रहेको छ ।
विभिन्न ४४ वटा लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् ।
सबै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर बढाउन गरेको निणर्यको असर सेयर बजारमा देखिएको छ ।
नेपाल धितोपत्र बोर्डले एकैपटक ६ कम्पनीलाई १ अर्ब २६ करोड ६२ लाख २९ हजार रुपैयाँ बराबरको १ करोड २६ लाख ६२ हजार २९० कित्ता प्रारम्भिक सेयर सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ ।
यो साताको पहिलो कारोबार दिन आइतबार प्रोफिट बुकिङ्गले सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १०६१.७१ रुपैयाँ निर्धारण गरिएको छ ।
यस साताको सुरुका दुई कारोबार दिन (आइतबार र सोमबार) उकालो लागेको सेयर बजारमा मंगलबार भने केही ’करेक्सन’ देखिएको छ ।
शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ ।
सरकारी स्वामित्वमा रहेको कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले पनि आईपीओ निष्कासन गर्ने भएको छ ।
सेयर बजार उकालो लाग्नेक्रमसँगै मंगलबार नेप्से परिसुचक ४९ अंकले बढेको छ ।
नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पाँच जना संक्षिप्त सूचीमा परेका छन् ।
पछिल्लो समय सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । सेयर बजारमा उकालो यात्रा जारि रहेसँगै मंगलबार बजारमा नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ बिन्दुमा पुगेको छ ।
अग्रेजी नयाँ वर्ष सन् २०२२ सुरु भएको पहिलो दिन आइतबार सेयर कारोबार नेप्से ६० अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले शुक्रवार पाँचवटा कम्पनीको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।