logo

मनकामना स्मार्ट लघुवित्तको आईपीओ खुल्यो 

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथामिक सेयर (आईपीओ) विहिबारदेखि सर्वसाधारणका लागि विक्री खुला भएको छ ।

30-06-21

नेप्सेमा ४.१३ अंकको गिरावट, कमाउनेमा वित्त समूहका लगानीकर्ताहरु

बुधवार नेप्से परिसूचक नेप्से ४.१३ अंकले घटेर २८२३ विन्दुमा बन्द भएको छ । मंगलबार २८२८ अंकमा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा सामान्य बढेर २८३५.६७ अंकमा खुलेको थियो । बजार खुले पछि नेप्से २८४४.१९ अंकसम्म पुगेको थियो । उतार–चढावपुर्ण भएको नेप्से एक समय झरेर २७८२ अंकसम्म पुगेको थियो ।

30-06-21

युनियन लाइफले असार २४ गतेबाट आईपीओ जारी गर्ने

युनियन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २४ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

29-06-21

मंगलबार नेप्सेमा ४७ अंकको करेक्सन, कारोबार घट्यो

आइतवार २७.३८ अंक र सोमवार ५.११ अंकले बढेको बजार मंगलवार ४७.४९ अंकले घटेर २८२८ विन्दुमा झरेको छ भने भने सेन्सेटिभ सूचक पनि ९.८७ अंकले घटेर ५२३.७० विन्दुमा झरेको छ । मंगलबार कारोबार रकम पनि घटेको छ ।

29-06-21

८ करोड ५० लाख बराबरको आईपीओ निष्कासन गर्दै राष्ट्र उत्थान लघुवित्त

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले रू. ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाएको छ । 

29-06-21

सोमबार ५ अंकले वृद्धि भएको नेप्से २८७५.४९ बिन्दुमा, पौने आठ अर्ब रुपैयाँको कारोबार

आइतबार २७ अंकले बढेको बजार सोमबार ५.११ अंकको वृद्धि भएसंगै नेप्से सूचक २८७५.४९ विन्दुमा पुगेको छ ।

28-06-21

युनियन लाइफलाई ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति

युनियन लाइफ इन्स्योरेन्सले ६४ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि जेठ ९ गते बोर्डमा निवेदन दिएको थियो । 

28-06-21

धितोपत्र वोर्डद्वारा एओेएन बन्द गर्न निर्देशन

नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार नेपाल स्टक एक्सचेञ्जले आइतबार देखि लागू हुने गरी एईओएन रोक्का गर्ने भएको छ । अनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने टीएमसएसमा

13-06-21

मिर्मिरे लघुवित्तले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने

मिर्मिरे लघुवित्त वित्तीय संस्था ले सर्वसाधारण शेयरमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ । लघुवित्तले प्रति शेयर १००

09-06-21

सर्वोत्तम सिमेन्टको साधारणसभा असार १० मा,  लाभांश प्रस्ताव पारित गर्ने 

सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न आगामी असार १० गते विशेष साधारण सभा डाकेको छ । कम्पनीले तीनकुने स्थित न्यौपानेटावरको पाँचौ तल्लाको हलमा बिहान ११ बजे विशेष साधारण

09-06-21

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा मंगलवार देखि आवेदन दिन सकिने

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वार्षिक साढे ८ प्रतिशत ब्याज पाइने ऋणपत्रमा आज, जेठ २५ गते मंगलवार देखि आवेदन दिन सकिने भएको छ । सो ऋणपत्र खरिदका लागि छिटोमा

08-06-21

राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने

राधी विद्युत कम्पनीले हकप्रद निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीको आईतवार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

31-05-21

बजेटमार्फत छुट्याईयो अल्पकालीन र दीर्घकालीन लगानीकर्ता

आर्थिक वर्ष २०७८/ ७९ को बजेटले अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई छुट्याइदिएको छ । आगामी वर्षको बजेटले अल्पकालीन लगानीकर्तालाई बढी कर र दीर्घकालीन

30-05-21

सेयर बजार १७.७९ अंकले घट्यो, ८ अर्ब २७ करोड रुपैयाँको कारोबार

मंगलबार सेयर बजार १७.७९ अंकले घटेको छ । १७.७९ अंकको करेक्सनसँगै परिसूचक २४२३ अंकमा झरेको छ । 

26-01-21

सोमबार सेयर बजार १६ अंकले बढ्यो, ८ अर्ब ९० करोडको कारोबार 

सोमबार सेयर बजार परिसूचक (नेप्से) १६.०४ अंकको बृद्धीसंगै २४४०.८८ विन्दुमा बन्द भएको छ । आइतबार नेप्से ५० अंकको बृद्धीपछि २४२४.८४ विन्दुमा पुगेको थियो । 

25-01-21

नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार गरिमा विकास बैंक, सेन्ट्रल फाइनान्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । 

25-01-21

आइतबार नेप्सेले २४ सयको रेकर्ड नाघ्यो, कारोबारमा पनि रेकर्ड कायम

आइतबार परिसूचक बिहीबारको तुलनामा ५०.२० अंक बढेर हालसम्मकै उच्च २४२४.८४ अंकमा कायम भएको छ ।

24-01-21

चन्द्रागिरिको आईपीओ बाँडफाँट, १ लाख ३९ हजार ६०२ जनाले पाए १० कित्ता

चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयर (आईपीओ) आज शुक्रबार विहान बाँडफाँट भएको छ । 

22-01-21

मंगलबार ५ अंकले घट्यो सेयर बजार, साढे सात अर्ब रुपैयाँको कारोबार

मंगलबार सेयर बजार ५ अंकले घटेर २३२६ बिन्दुमा बन्द भएको छ । दिनभर २०६ कम्पनीका एक करोड ६३ लाख कित्ता सेयर सात अर्ब ४६ करोड रुपैयाँमा किनबेच भएका छन् ।

19-01-21

२३०० अंक नाघ्यो नेप्से, ६ अर्ब ३७ करोडको कारोबार 

आइतबार सेयर बजार साढे २८ अंकले बढेर २३१५ अंकमा पुगेको छ । दिनभरीमा २०८ कम्पनीको ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज जलविद्युतबाहेक सबै उपसूचक बढेका छन् ।

17-01-21

आयोजना प्रभावित स्थानीयको लागि सिंगटी हाइड्रो इनर्जीको आईपीओ खुल्यो 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आजदेखी साधारण सेयर आईपीओ बिक्री खुला गरेको छ । 

17-01-21

माघ ११ देखि ‘टी प्लस टु’ लागू गरिने, सेयर कारोबारको राफसाफ अब दुई दिनमै

माघ ११ देखि सेयर कारोबारपछिको राफसाफमा ‘टी प्लस टु’ लागू गरिने भएको छ ।  सिडिएस एण्ड क्लियरिङ कम्पनी र ब्रोकर कम्पनीहरुबीच आज भएको छलफलमा माघदेखि नै ‘टी प्लस टु’ लागू गर्ने सहमति भएको हो । हालसम्म सेयर कारोबारमा टी प्लस थ्री लागू हुँदै आएको छ । 

15-01-21

इन्फ्रास्ट्रक्चर बैंकको नेपाली सेयर बजार इतिहासकै ठूलो आइपीओ खुल्यो

नेपालको सेयर बजार इतिहासमै सबैभन्दा ठूलो परिमाणको साधारण सेयरका रुपमा इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सेयर आजदेखीे खुलेको छ ।

15-01-21

नेप्से २३ सय अंक नजिक, ५ अर्ब ९१ करोड रुपैंयाँको कारोबार 

बुधबार सेयर बजारको परिसूचक नेप्से १८.८१ अंकले बढेर हालसम्मकै उच्च २२८६.५४ अंकमा कायम भएको छ।  

13-01-21

सेयर वजारमा निरन्तर नयाँ रेकर्ड, मंगलबार २८.३१ अंकको वृद्धिसहित अहिलेसम्मकै उच्च २२६७.७३ बिन्दुमा 

मंगलबार २८.३१ अंकको वृद्धिसहित सेयर बजार अहिलेसम्मकै उच्च बिन्दु २२६७.७३ बिन्दुमा पुगेको छ ।

12-01-21

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.