१७ साउन/अर्थ र व्यापार– युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ डिम्याट खातामा आजदेखि आएको छ ।
कम्पनीको आईपीओ यूएलआई स्टक कोडबाट डिम्याट खातामा देखिएको हो । कम्पनीको आईपीओले पहिलो कारोबारको लागि ११५ रुपैयाँ १३ पैसादेखि ३४५ रुपैयाँ ३९ पैसा पाउने देखिएको छ।
गत असार ३१ गते बाँडफाँट सम्पन्न भएको कम्पनीको आईपीओमा योग्य २१ लाख १२ हजार ७९९ आवेदनमध्ये गोलाप्रथाद्वारा ५ लाख ८० हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाएका थिए।
तपाईको प्रतिक्रिया