logo

मलेसियामा अलपत्र नेपालीको उद्दारमा जापानी दूतावासको सक्रियता

टोकियोस्थित जापानी दूतावासले मलेसियामा अलपत्र परेका नेपालीको उद्दारका लागि पहल भइहेको बताएको छ । जापान आउनका लागि हिमालय र मालेदो एयरको विमानबाट मलेसिया पुगेका ३२ नेपालीलाई मलेसियाको विमानस्थलले ‘बोर्डिङ’ पास नदिएपछि अलपत्र परेका छन् ।

२०७८ मंसिर १७

नेपाल –कतारबीच श्रम मामिला संयुक्त वार्ता सुरु , मुख्य सात विषयमा छलफल हुँदै

शुक्रबारदेखि काठमाडौंमा नेपाल र कतारको श्रम मामिलामा ‘ज्वाइन्ट टेक्निकल कमिटी’को बैठक सुरु भएको छ । कतारसँग भएको श्रम सम्झौता अनुसार गठित समितिको बैठक काठमाडौमा शुरु भएको हो । जसका लागि बिहीबार कतारको उच्च श्रम क्षेत्रमा अधिकारीहरुको समुह नेपाल आएका थिए ।

२०७८ मंसिर १७

सामाजिक सुरक्षा कोषमा बैंक सहजै आबद्ध हुने वातावरण बनाउँछौं : मन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले सामाजिक सुरक्षा कोषमा बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई सहजै आबद्ध हुने वातावरण सिर्जना गर्ने बताएका छन् । सामाजिक सुरक्षा कोषको चौथो सामाजिक सुरक्षा दिवसको अवरमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

२०७८ मंसिर १२

चौथो ललितपुर साकोस समिट सुरु

उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणको आधार सहकारी भएको बताएका छन् । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको  आयोजनामा भएको चौथो ललितपुर साकोस समिटका अवसरमा उपराष्ट्रपति पुनले यस्तो बताएका हुन ।

२०७८ मंसिर ९

वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्यो,एक महिनामा झन्डै ५५ हजारले लिए श्रम स्वीकृति

कोरोनाको संक्रमणदर विस्तारै कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा झन्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन ।

२०७८ मंसिर ९

वैदेशिक रोजगारिमा जानेहरुको संख्या बढ्यो, एक महिनामा ५५ हजारबढिको श्रम स्वीकृति

कोरोनाको संक्रमणदर कम हुँदै गएसँगै पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि क्रमशः बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले तयार पारेको प्रतिवेदन अनुसार गत कात्तिकको एक महिनामा संस्थागत रुपमा विभिन्न म्यानपावर कम्पनीहरु मार्फत २७ हजार ७ सय ९ जना नेपाली कामदारले वैदेशिक रोजगारमा जानका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् ।

२०७८ मंसिर ८

संसदीय श्रम समितिमा नयाँ श्रम गन्तव्यको चर्चा, मन्त्रीसँग भयो छलफल

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग वैदेशिक रोजगारीमा देखिएको समस्या र समाधानबारे छलफल गरेको छ । श्रममन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन संसदीय समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा उक्त छलफल गरेको हो । 

२०७८ मंसिर ८

इजरायल जाने नेपाली कामदारसँग चर्को मेडिकल शुल्क असुली

सरकारी तवरबाटै इजरायल जाने नेपाली कामदारहरुसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको पाईएको छ । अहिले भाषा परिक्षा उत्तिर्ण भई इजरायल जाने सबै प्रक्रिया पुरा गरेका नेपाली कामदारसँग सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रति कामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् ।

२०७८ मंसिर ७

नेपाली कामदारलाई नेपाल वायुसेवा निगमको विमान मार्फत इजरायल लैजाने तयारी

आगामी साताबाट इजरायल जाने नेपाली कामदारलाई नेपाल वायुसेवा निगमको विमानबाट लैजानेबारे छलफल शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र नेपालका लागि इजरायलका राजदूत हेनान गोदरबीच भएको भेटवार्तामा यस्तो तयारीबारे छलफल भएको हो ।

२०७८ कार्तिक ३०

कोरियासँग सरकारको आग्रह : ईपीएस पास गरेका कामदारलाई जतिसक्दो छिटो लाने व्यवस्था होस्

सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।  नेपाल र गणतन्त्र कोरियाबीच बुधबार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो ।

२०७८ कार्तिक २४

भाषा परिक्षा उत्तिर्ण भई कोरोनाले रोकिएका कामदार आजबाट कोरिया जाने  , पहिलो लटमा ४८ जना जाँदै

कोरोना महामारिका कारण करिब बीस महिनापछि रोकिएका नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिवद्ध श्रमिक कोरिया जान लागेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार दक्षिण कोरियामा ४ वर्ष काम गरेर नेपाल फर्किएका ४८ जना प्रतिबद्ध कामदार कोरिया जाने भएका छन् ।

२०७८ कार्तिक १०

‘अबुधाबी डाइलग’को छैटौं मन्त्रिस्तरीय परामर्श बैठक सोमबारबाट 

यूएईमा श्रम बेच्ने र किन्ने देशहरूबीच बहुपक्षीय छलफल ‘अबुधाबी डाइलग’मा नेपालले श्रम सम्झौता र श्रमिकलाई समान ज्यालाको विषय उठान गर्ने भएको छ । आगामी ८ देखि १२ कात्तिकसम्म हुने ‘अबुधाबी डाइलग’को छैटौं मन्त्रिस्तरीय परामर्श बैठकमा नेपालको तर्फबाट सहभागी हुन त्यसतर्फ जान लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले दुबईसँगको श्रम सम्झौतादेखि श्रमिकलाई समान ज्यालाको विषयमा आफूले जोडतोडका साथ विषय उठाउने जानकारी दिएका हुन् । 

२०७८ कार्तिक ७

आगामी १० कात्तिकबाट भाषा परिक्षा उत्तिर्ण नेपाली कामदार कोरिया जान पाउने

भाषा परिक्षा उत्तिर्ण भई सबै प्रक्रिया पुरा भएर पनि कोरोना महामारिको प्रभावका कारण लामो समयसम्म रोकिएर रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया जान नपाएका प्रशिक्षाथी कामदारहरू आगामी १० कात्तिक बाट जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्र्तरगतको ईपीएस कोरिया शाखाले बुधबार एक सुचना जारी गर्दै यस्तो जानकारि गराएको हो ।

२०७८ असोज २०

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा भट्टराई

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज भट्टराई निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न समाजको १२ औ साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि भट्टराईको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतीमा निर्वाचित गरेको हो । 

२०७८ भदौ २८

इजरायलमा नेपाली कामदार पठाउन लिईने परीक्षा भोलि

वैदेशिक रोजगारिकालागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रिया अन्तर्गत लिईने परीक्षा भोलि (सोमबार) हुने भएको छ । दई सरकारबीच भएको सम्झौता अनुसार जीटुजी मार्फत् पहिलो पटक रोजगारीमा लैजाने निर्णय भएको इजरायलमा नेपाली कामदार पठाउन लिईने परिक्षा  सरकारले सोमबार लिन लागेको हो ।

२०७८ भदौ २७

एक हजार नेपालीलाई रोजगारीमा इजरायल पठाइने

वैदेशिक रोजगार विभागले एक हजार नेपाली कामदारलाई रोजगारीमा इजरायल पठाउने भएको छ । 

२०७८ सावन १२

वैदेशिक रोजगारमा जानेलाई जोन्सन एण्ड जोन्सन खोप दिइदैँ 

वैदेशिक रोजगारीमा जानेहरुलाई सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीबाट जोन्सन एण्ड जोन्सन कम्पनीको खोप आज बिहान दश बजेदेखि दिन थालिएको छ । 

२०७८ सावन ४

आर्थिक चलखेलका निम्ति व्यापारिक संस्था खडा गरिएको भन्दै कतार भिसा सेन्टरको बिरुद्धमा वैदेशिक रोजगार व्यवसायी

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आर्थिक चलखेल गर्नका लागि व्यापारिक संस्था ‘कतार भिसा सेन्टर’ (क्युभिसी) खडा गरेको भन्दै बिरोध गरेका छन् ।

07-07-21

साउदीमा नेपाली श्रमिकको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने

रोजगारीका लागि साउदी अरब जाने नेपाली श्रमिकहरुको क्वारेन्टिन खर्च रोजगारदाताले बेहोर्ने भएको छ । 

06-07-21

कोरियाद्धारा सन् २०२१ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, १६ मुलुकबाट ५२ हजार कामदार लैजाने

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिले सन् २०२१ लागि इपिएसअन्तर्गत लैजाने प्रवासी श्रमिकको कोटा निर्धारण गरेको छ । 

25-12-20

महामारीकाबीच पहिलो चौमासमा ४५ हजार १८२ नेपाली विदेशिए

कोभिड–१९ महामारीकाबीच चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ४५ हजार १८२ जना नेपाली श्रमिक विदेशिएका छन् । 

23-12-20

म्यानपावर कम्पनीमा रोजगार विभागको छड्के अनुगमन, ४५ कम्पनीको काम अबैध 

वैदेशिक रोजगार विभागले गरेको तीन महिना लामो छड्के अनुगमनका क्रममा ६० वटा मध्ये ४५ वटा म्यानपावर कम्पनीले अबैध काम गरेको भेटिएको छ । 

18-12-20

२ म्यानपावर कम्पनीमा रोजगार विभागको छापा

वैदेशिक रोजगार विभागले सोमबार दुई म्यानपावर कम्पनीमा छापा हानेको छ । 

24-11-20

श्रम क्षेत्रमा ठूलो परिवर्तन गर्दै साउदी अरेविया

साउदी अरेवियाको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले परिवर्तित लेबर रिफर्म इनिसिएटिभ (एलआरई) १४ मार्च २०२१ बाट लागू हुने गरी श्रम क्षेत्रमा व्यापक सुधारको घोषणा गरेका हो । 

06-11-20

मुख्य खबर

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.