logo

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी १७ असारमा सर्यो 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनका लागि तोकिएको निर्वाचनसहितको ३१ ओ वार्षिक साधारणसभा सरेको छ । संघको कार्यसमितिले विभिन्न कारणहरू देखाउँदै आगामी २ फागुनका लागि तय भएको नयाँ कार्यसमितिको

२०८१ माघ २८

संघको निर्वाचनमा एकजुट भएर अघिबढे कांग्रेसलाई कसैले हराउन सक्दैन : शशांक कोइराला

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा सांसद शशांक कोइरालाले नेपाल वैदेशिक रोजगार व्यवसायीको आगामी २ फागुनमा हुने निर्वाचनमा सबै व्यवसायी एकजुट भएर अघिबढे कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरेका छन् ।

२०८१ माघ १३

आगामी दशकलाई आन्तरिक रोजगार प्रर्वद्धन दशक घोषणा गर्छौ : श्रममन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने बताएका छन् ।

२०८१ माघ ११

तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा पुनः यादव निर्वाचित

तराई वैदेशिक रोजगार व्यवसायी समाजको अध्यक्षमा नवलकिशोर यादव पुनः निर्वाचित भएका छन् । शनिबार राजधानीमा सम्पन्न समाजको साधारणसभाले सान नेपाल प्रालिका संचालक यादवलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

२०८१ पौष २१

केन्द्रीय श्रम सल्लाहकार परिषद्मा मजदुर नेता र व्यवसायी मनोनीत

सरकारले केन्द्रीय श्रम सल्लाहकार परिषद्मा व्यवसायी र मजदुर नेताहरूलाई मनोनीत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनसार केन्द्रीय श्रम सल्लाहकार परिषद् सदस्यका रूपमा रोजगारदाता र ट्रेड युनियन महासंघ प्रतिनिधि रहने प्रावधान छ ।

२०८१ पौष १९

वैदेशिक रोजगारीबाट फर्किएका सफल उद्यमीलाई पुरस्कृत गर्न आवेदन खुला

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमा सफल उद्यमी बनेकाहरूलाई पुरस्कृत गर्न आवेदन खुला गरेको जनाएको छ । मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम र रोजगारी सिर्जना गरी स्वरोजगारीको माध्यामबाट राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरिरहेका सफल उद्यमीलाई पुरस्कृत गरिने जनाएको छ ।

२०८१ पौष १८

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्यो, एकमहिनामै ८४ हजार २ जनाले लिए श्रम स्वीकृत

मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा ८४ हजार २ सय २६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही महिनामा जम्मा ६२ हजार १ सय ४७ जना नेपाली कामदार मात्र भिभिन्न मुलुकमा गएका थिए ।

२०८१ पौष १०

‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने मुल नाराका साथ विविध कार्यक्रमकासाथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदै

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवस्थापन बोर्ड, श्रम विभाग र सम्बन्धीत सरोकारवाला संघ संस्थाहरुसँगको सहकार्यमा बुधबार विविध कार्यक्रमकासाथ अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइदैछ ।

२०८१ पौष ३

श्रमिक जाने हवाई टिकटमा कालोबजारी भएको म्यानपावर व्यवसायीको गुनासो

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले महँगो दरमा हवाई टिकट खरिद गनुपरेको गुनासो गरेको छ ।

२०८१ कार्तिक २७

अन्तर्राष्ट्रिय उडानको भाडा घटाउन वैदेशिक रोजगार व्यवसायीको आग्रह

नेपालबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानको भाडा अत्यधिक बढेपछि यस विषयमा वैदेशिक रोजगार व्यवसायीहरुले सरकारसँग गुहार मागेका छन् । व्यवसायीले शुक्रबार सरकारका तीन मन्त्रीहरुलाई भेटेर हवाई भाडा वृद्धिले विशेषगरी वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरु मारमा परेको भन्दै

२०८१ कार्तिक २३

वैदेशिक रोजगारीमा मृत्यु भएका कामदारका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने

वैदेशिक रोजगारीमा मृत्यु भएका व्यक्तिका परिवारले अब १० लाख क्षतिपूर्ति पाउने भएका छन् ।

२०८१ कार्तिक ९

अब सरकारी कार्यक्रमको नाममा राष्ट्रपति र प्रधानमन्त्री नजोडिने

अबदेखि सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका नामबाट नयाँ योजना र कार्यक्रम नबनाउने भएको छ । ११ भदौको सचिव बैठकले राष्ट्र प्रमुख र सरकार प्रमुखका नाममा अहिले चलिरहेका योजना तथा कार्यक्रम प्रभावकारी नभएको निश्कर्ष निकाल्दै अब यस्ता कार्यक्रम प्रस्ताव नै नगर्ने निर्णय गरेको हो ।

२०८१ असोज २

वैदेशिक रोजगारीमा एक वर्षमै साढे ७ हजार मुद्दा

वैदेशिक रोजगार विभागमा बितेको एक वर्षमा ७ हजार ठगीका उजुरी दर्ता भएका छन् ।

२०८१ भदौ १८

दुई नयाँ विमानस्थल रहेका सहरमा वैदेशिक रोजगारीका सबै सेवा विस्तार गर्ने निर्णय

सरकारले दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल रहेका सहर पोखरा र भैरहवामा वैदेशिक रोजगारीसँग सम्बन्धित सबै सेवा विस्तार गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको पहलमा सरोकारवाला संघसंस्था र कार्यालयका प्रतिनिधि बैठकले यस्तो निर्णय गरेको

२०८१ सावन ३०

यस्ता छन् सबैभन्दा धेरै कामदार विदेश पठाउने २० म्यानपावर

गत आर्थिक वर्ष २०८०/८१मा ७ लाख ४१ हजार नेपालीहरु वैदेशिक रोजगारीमा गए । त्यसमध्ये म्यानपावर एजेन्सीमार्फत नयाँ संस्थागत श्रम स्वीकृति लिएर जानेको संख्या ३ लाख ५३ हजार १६३ रह्यो । वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष २३ वटा म्यानपावर कम्पनीहरुले २ हजार जनासम्म श्रमिकहरु वैदेशिक रोजगारीमा पठाए ।

२०८१ सावन १५

जापानमा प्राविधिक कामदार पठाउने संस्थालाई सूचीकरण हुन विभागको आग्रह

वैदेशिक रोजगार विभागले जापानमा नेपाली प्राविधिक अभ्यासार्थी पठाउने संस्थाहरूलाई सूचीकृत हुन आग्रह गरेको छ ।

२०८१ सावन १

भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा कामदार पठाउने काम रोक्न आग्रह

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी)अर्यालले भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतीमा वैदेशिक रोजगारी पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् ।

२०८१ असार १७

श्रमाधान रोजगार मेला सम्पन्न

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वदेखि पश्चिमसम्मका सातवटै प्रदेश समेटेर आयोजना गरेको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशको ललितपुरको पाटन संयुक्त क्याम्पसमा आएर सम्पन्न भएको छ ।

२०८१ जेठ ३१

गण्डकी प्रदेश पुगेर सुरुभयो श्रमाधान रोजगार मेला

पूर्वको कोशी प्रदेश र मधेश प्रदेश हुँदै गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सुरु भएको छ ।

२०८१ जेठ २१

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीका श्रमिकका परिवारलाई पनि औषधि उपचार सुविधा

सामाजिक सुरक्षा कोषमा आबद्ध अनौपचारिक र वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवारले नै अबदेखि औषधोपचार सुविधा पाउने भएका छन् ।

२०८१ जेठ १७

सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमता अनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।

२०८१ जेठ १७

श्रमाधान रोजगार मेला आजदेखि सुरु, युवाले स्वदेशमै काम पाउने वातावरण बनाउने उद्देश्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा श्रमाधान रोजगार मेला आज (बिहीबार) देखि शुरू भएको छ ।

२०८१ जेठ १७

श्रम मन्त्रालयलाई ८ अर्ब १० करोड बजेट विनियोजन

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ८ अर्ब १० करोड पाएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले सो बजेट विनियोजन गरिएको घोषणा गरे

२०८१ जेठ १५

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा थापा

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन् ।

२०८१ जेठ ६

काठमाडौं महानगरको ‘सिप मेला’ सुरु

१३५ औं विश्व मजदुर दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौको टुँडिखेलमा ‘सिप मेला २०८१’ आयोजना गरेको छ ।

२०८१ बैशाख १९

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.