logo

मल ल्याउन नसकेपछि सैलुङको ठेक्का रद्ध, साढे ५ करोड धरौटी जफत

दोस्रो पटक पनि तोकिएको समयमा ३० हजार मेट्रिक टन युरिया मल ल्याउन नसकेपछि सैलुङ इन्टरप्राइज कम्पनी कारबाहीमा परेको छ ।  

24-11-20

उत्कृष्ट उद्यमीलाई सम्मान गर्न स्थानीय तहलाइ निर्देशन

सरकारले आफ्नो पालिकाभित्र एक जना उत्कृष्ट उद्यम गर्ने उद्यमीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

22-11-20

अशक्त, असहायको निःशुल्क पीसीआर परीक्षण गर्दै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको निःशुल्क पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरेको छ ।

22-11-20

चन्द्र ढकाल समूहलाई निर्यात व्यवसायी महासंघको साथ

निर्यात व्यवसायी महासंघ नेपाल (फिन) ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल समूहलाई सहयोग गर्ने भएको छ ।

22-11-20

मंसिर १० बाट सहुलियत कर्जाका लागि आवेदन दिन पाईने

कोरोनाबाट प्रभावित भएका उद्योग व्यवसायका लागि ५० अर्ब बराबरको सहुलियतपूर्ण व्यावसायिक कर्जा प्रवाह गर्न सरकारले मंसिर १० गतेपछि आवेदन लिने गरी तयारी थालेको छ।

22-11-20

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने 

सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।

19-11-20

२२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण हुने

स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले २२ अर्ब लगानीमा १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

19-11-20

कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब राहत कोषको कार्यविधि स्वीकृत

राष्ट्र बैंकले निर्माण गरेको कोभिड प्रभावित उद्योग व्यवसायलक्षित ५० अर्ब रुपैयाँको राहत कोषको कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत भएको छ । 

19-11-20

पहिलो त्रैमासमा सोल्टी होटल ७ करोड ९३ लाख रुपैयाँ घाटामा

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार ७ करोड ९३ लाख रुपैयाँ घाटामा गएको हो । 

18-11-20

हिमालयन डिष्टीलरीको नाफा ९२ प्रतिशतले बढ्यो

चालू आवको पहिलो त्रैमासमा हिमालयन डिष्टीलरीको नाफामा ९२ प्रतिशतले वृद्धि भएको छ । 

18-11-20

पोखरामा मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारणको शिलान्यास

पोखराको गगनगौंडामा अमलेखगञ्ज पछि मुलुककै दोस्रो ठूलो पेट्रोलियम भण्डारण गृह निर्माण सुरु भएको छ । 

13-11-20

नेपालकै ठूलो ४०० केभी ढल्केबर सबस्टेसन सञ्चालनमा

नेपालकै सबैभन्दा ठूलो क्षमता (४००/२२० केभी) को ढल्केबर सबस्टेसन पूर्ण क्षमतामा सञ्चालनमा आएको छ ।

12-11-20

व्यवसायीलाई धम्काउँदै तीन करोड रुपैयाँसम्म माग्ने चार जना पक्राउ

व्यवसायीहरुलाई धम्काएर रकम मागेको अभियोगमा प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ ।

11-11-20

लगानी बोर्डद्धारा तीन जलविद्युत परियोजनामा साढे ३८ अर्ब लगानी स्वीकृत 

लगानी बोर्डले तीन वटा जलविद्युत परियोजनाका लागी ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । 

11-11-20

दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम ९८ प्रतिशत पूरा

४२ करोड लागतको दरौंदी–गोरखा बृहत पम्पिङ खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । 

10-11-20

१२ औं राष्ट्रिय जनगणना २०७८ जेठ २५ देखि

‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औं राष्ट्रिय जनगणना आगामी वर्ष २०७८ जेठ २५ देखि असार ८ सम्म हुने भएको छ । 

09-11-20

वास्तविक व्यवसायीले मात्रै महासंघको नेतृत्व गर्न सक्छ : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले वास्तविक व्यवसायी तथा स्टेक होल्डरले मात्रै महासंघको नेतृत्व गर्न सक्ने बताएका छन् । 

09-11-20

उखु किसानमाथि चरम अन्याय, पाएनन् पसिनाको मुल्य, सरकार मुकदर्शक

उखु किसानहरुले वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री लेखराज भट्ट समक्ष मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै ज्ञापनपत्र बुझाएका छन् ।  

08-11-20

मजदुर अभाव हुँदा संकटमा इँटा उद्योग 

कोभिड–१९ महामारीका कारण मजदुर अभाव हुँदा मुलुकमा ८० प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा पुगेको छ । 

08-11-20

व्यापार प्रवद्र्धनको लागी बनाईएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकियो

सरकारले व्यापार प्रवद्र्धन तथा सहजीकरणको लागी बनाएको सूचना पोर्टलको काम ९५ प्रतिशत सकिएको छ ।

06-11-20

विज्ञापन बोर्डको नेतृत्वमा सरकारी कर्मचारी अमान्य

मिडिया एलाइन्स नेपाल, नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ र नेपाल विज्ञापन संघले तत्काल व्यवसायिक व्यक्तिहरुको संलग्नतामा विज्ञापन बोर्ड गठन गर्न माग गरेका छन्। 

05-11-20

महासंघको एसोसिएट्स तर्फको केन्द्रिय सदस्यमा भिड्दै सेयरबजारका खेलाडी पौडेल

सेयरबजारका ठुला लगानीकर्ता अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग बाणिज्य महासंघमा एसोसिएट्स तर्फबाट केन्द्रिय सदस्यमा उम्मेद्वारी दिएका छन् । 

04-11-20

महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्न छलफल सुरु

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्ष सर्वसम्मतले चयन गर्नका लागी छलफल अघि बढाइएको छ । 

04-11-20

संकटको घडीमा महासंघमा सक्षम नेतृत्व आवश्यक छ: चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले कोभिड–१९ महामारीका कारण उत्पन्न संकट निवारणका लागी महासंघमा सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन् । 

03-11-20

महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र उनको समूहले उम्मेदवारी उम्मेदवारी दर्ताको घोषणा गरेका छन् । राजधानीको भिभान्त होटलमा सोमबार कार्यक्रम गर्दै प्रधान समूहले उम्मेदवारी दर्ताको घोषणा गरेको हो । प्रधानलाई अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको साथ रहेको छ ।

02-11-20

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.