logo

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क अब इसेवाबाट तिर्न सकिने

नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी उक्त सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाइले हस्ताक्षर गरेका हुन् ।

13-02-20

हिमालयन बैंकको अध्यक्षमा सञ्चय कोषका तुलसी गौतम चयन

 हिमालयन बैंकको नयाँ अध्यक्षमा कर्मचारी सञ्चय कोषका तुलसीप्रसाद गौतम चयन भएका छन् ।

12-02-20

नेपाल व्यवस्थापन संघको अध्यक्षमा किरणकुमार श्रेष्ठ, उपाध्यक्षमा मिश्र र पोखरेल निर्वा्चित

नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) किरणकुमार श्रेष्ठ निर्वा्चित भएका छन् । उनी व्यक्तिगत तर्फबाट संघमा सदस्य निवार्चित भएका थिए ।

10-02-20

चन्द्र ढकाल एसियन लिडरसिप अवार्डबाट सम्मानित

 आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ‘एसियन लिडरसिप अवार्ड’ बाट सम्मानित भएका छन्। 

09-02-20

मेगा बैंककी सिइओ खुञ्जेली सम्मानित

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएकी छिन् । नेपाल व्यवस्थापन संघले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई उक्त सम्मान प्रदान गरेको हो ।

09-02-20

छैठौं चरणको निःशुल्क प्राथमिक उपचार तालिम चैत्र २० देखि १३ जिल्लामा सञ्चालन हुने

​सामाजिक अभियान्ता ओम उप्रेतीले सञ्चालन गर्दै आएको निःशुलक प्राथमिक उपचार तालिमको छैठौं भाग यहि चैत्र २० बाट सुरु हुने भएको छ ।

04-02-20

कोरोना भाईरसका कारण चिनियाँ पर्यटकको संख्या घट्यो, भ्रमण वर्षलाई धक्का

कोरोना भाईरसका कारण नेपालमा चिनियाँ पर्यटकको संख्या घटेको छ । एक महिनायता चीनमा देखिएको नोबल कोरोना भाईरसले नेपालमा मात्र नभएर विश्वभरको पर्यटन क्षेत्रलाई असर गरेको हो ।

04-02-20

वैदेशिक रोजगार विभाग तथा एनसीएचएलबीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता

वैदेशिक रोजगार विभाग तथा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अनलाइन भुक्तानीसम्बन्धी सम्झौता भएको छ । एनसीएचएलको कनेक्ट आईपीएस इपेमेन्ट प्रणाली मार्फत विभागको अनलाइन भुक्तानी संकलनका निम्ति उक्त सम्झौता भएको हो ।

27-01-20

पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा हुने

 विश्व शान्ति र धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा र लुम्बिनीमा विश्व शान्ति पूजा गरिने भएको छ । नेपाल पर्वतारोहण संघको आयोजनामा हुन लागेको तेस्रो विश्व शान्ति पूजाले नेपाल भ्रमण वर्ष लाई सफल बनाउन र अन्तर्रा्ष्ट्रिय पर्वतीय संग्रहालयको प्रचारप्रसार गर्ने मुख्य उद्देश्य रहेको छ ।

26-01-20

ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देवेन्द्र प्रताप शाह नियुक्त

 ग्लोबल आईएमई बैंकको स्वतन्त्र सञ्चालकमा देबेन्द्र प्रताप शाह नियुक्त भएका छन् । माघ १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई उक्त पदमा नियुक्त गरेको हो ।

26-01-20

जीवन बीमक संघ नेपाल स्थापना, अध्यक्षमा पाण्डे

जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालको स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट भएका छन् ।

26-01-20

पर्यटकलाई लक्षित गर्दै एनसेलले ल्यायो ‘टुरिष्ट सिम’, बसाइँ अवधिका आधारमा सेवा लिन सकिने

एनसेलले नेपाल भ्रमणमा आउने पर्यटकलाई लक्षित गर्दै ‘टुरिष्ट सिम’ बिक्री सुरू गरेको छ। भ्रमण वर्ष २०२० लाई मध्यनजर गर्दै कम्पनीले यो सिम ल्याएको हो।

22-01-20

नेपाल राष्ट्र बैंक फर्किए डेपुटी गभर्नर श्रेष्ठ

सरकारले सम्पत्ति शुद्धिकरणमा असहयोग गरेको, नेपाल राष्ट्र बैंकलाई क्षति पुर्याउने काम गरेको लगायतको अभियोग लगाएर छानविनमा परेपछि बर्खास्तमा परेका डेपुटी गभर्नर शिवराज श्रेष्ठ ७७ दिनपछि काममा फर्केका छन् । उनलाई सोमबार अर्थमन्त्रायले निर्दोष रहेको भन्दै पत्र दिएपछि सोमबार नै राष्ट्र बैंकमा हाजिर भएका छन् ।

20-01-20

टानद्वारा बेपत्ता कोरियाली नागरिक खोज्न आग्रह

 ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) ले अन्नपुर्ण बेस क्याम्पमा हराएका ४ जना कोरियाली नागरिक र तीन जना नेपालीलाई खोज्न यथाशीघ्र खोज्न अनुरोध गरेका छन् ।

19-01-20

राजश्व तिर्नका लागि बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ बाहिरियो

 नेपाल राष्ट्र बैंकको अद्यावधिक तथ्याङ्क अनुसार, पुस मसान्तको राजश्वका लागि  बैंकिङ प्रणालीबाट ४१ अर्ब रुपैयाँ सरकारी खातामा जम्मा भएको छ। मसान्तसम्म १२ अर्ब रुपैयाँ तरलता हराएकोमा भोलिपल्ट अद्यावधिक हिसाब निकाल्दा थप २८ अर्ब हराएको भेटिएको छ। 

19-01-20

६ महिनामा सात अर्ब राजश्व संकलन

चालू आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म छ महिनामा रसुवा भन्सार कार्यालयबाट रू सात अर्ब ३३ करोड राजश्व सङ्कलन भएको छ । दैनिक सरदर रु तीन करोड राजश्व सङ्कलन हुने गर्छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार गत आवको शुरुको छ महिनामा भने रु पाँच अर्ब ६२ करोड राजश्व सङ्कलन भएको थियो ।

16-01-20

नेपालको विकास प्रयासमा चीन सधैंँ सहयोगी

मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनी र चीनका सम्पदा क्षेत्रको सम्बन्धलाई अझ जीवन्त बनाउनका लागि आपसमा सहकार्य र सहयोगको खाँचो रहेको बताएका छन् । नेपालका लागि चीनका राजदूत होउ यान्छीसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र चीनलाई बौद्ध संस्कृतिले जोडेको र लुम्बिनी दुई देशको सम्बन्धको महत्वपूर्ण माध्यम रहेको उल्लेख गरेका हुन् ।

15-01-20

पुरानो संसद भवन भत्काएर नयाँ भवन बनाउन विकास समितिको निर्देशन 

 व्यवस्थापिका संसदको विकास तथा प्रविधि समितिले पुरानो संसद् भवन भत्काउन निर्देशन दिएको छ । समितिकी सभापति कल्याणी खड्काले पुरानो भवन भत्काएर नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।

14-01-20

नि:शुल्क स्वास्थ शिविरमा पाँच सयको परिश्रण

 कोटेश्वर स्थित सुर्यकोट वचत तथा ऋण सहकारी संस्था लि ं को आयोजनामा स्थानीय कस्मीक स्कुुलको प्राङडमा सोमवार नि शुल्क स्वास्थ शिविर सम्पन्न भयो । 

14-01-20

निर्यात बढाउन अर्थमन्त्रीको आग्रह

निजी क्षेत्रको हकहित संरक्षणका साथै मुलुकको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले स्थापित नेपाल चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको छ।

13-01-20

अर्थमन्त्री खतिवडाले भने-‘घरेलु उद्योगमा बैंकहरुले सहज रुपमा कर्जा प्रवाहमा ध्यान दिनुपर्छ’

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको विकास र समृद्धिका लागि उद्योग क्षेत्रमा पनि समावेशी लगानी आवश्यक रहेको बताएका छन्।

13-01-20

इक्यानको अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत निर्वा्चित

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्षमा प्रकाश पाण्डे सर्वसम्मत चयन भएका छन्। आइतबार बिहान सम्पन्न १४औँ साधरणसभाले पाण्डेलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।

12-01-20

नेपाल निर्यात परिषद्को अध्यक्षमा हरिबहादुर कार्की चयन

नेपाल निर्यात परिषद्को अध्यक्षमा हरिबहादुर कार्की निर्विरोध निर्वा्चित भएका छन्। परिषद्को २२औं साधारणसभाबाट कार्की अध्यक्षमा चयन भएका हुन्।

08-01-20

मेगा बैंकद्धारा लुम्बिनी क्षेत्रको मुसहर र नेटुवा बस्तीमा सहयोग

मेगा बैंकले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि न्यानो ब्ल्याङ्केट वितरण गरेको जनाएको छ ।

08-01-20

विद्युतीय प्रणालीबाट भुक्तानी गर्दा सस्तो हुने, तिरेको भ्याट रकमको १० प्रतिशत उपभोक्ताको खल्तीमा जाने

विद्युतीय प्रणालीबाट सामान खरिदको भुक्तानी गर्दा अब सस्तो पर्ने भएको छ । आन्तरिक राजस्व विभागले विद्युतीय प्रणालीबाट गरिने भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ताको व्यवस्थाको कार्य्विधीलाई अन्तिम चरणमा पुर्याएको छ ।

07-01-20

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.