logo

एनसेलले २३ करोड ब्याजसहित साढे चार अर्ब कर बुझायो, बाँकी तिर्न किस्ता सुविधा माग गर्यो

सर्वोच्च अदालतको फैसलापछि एनसेलले कुल कर निर्धारणको करिव २० प्रतिशत मंगलबार भुक्तान गरेको छ। एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर सरकारलाई बुझाएको हो।

31-12-19

नाडाको उपाध्यक्षमा करण चौधरी चयन, संभवत सबैभन्दा कान्छो पदाधिकारी, तीन सदस्य थपिए

सवारीसाधनहरूका आधिकारिक बिक्रेताहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएशन नेपालको उपाध्यक्षमा करण चौधरी चयन भएका छन्। नाडाको विधान अनुसार उपाध्यक्ष मनोनित पद हो।

31-12-19

माम्खा मावि लाई ६ लाख बराबरको पुस्तकालय

चिशंखुगढी गाउपालिका ८ माम्खा स्थित श्री माम्खा माविमा पुस्तकालय स्थापना गरिएको छ । ओखलढुंगा पर्यटनका अध्यक्ष समाजसेवी तथा नेपाली कांग्रेसका नेता लिला बल्लदभ दाहाल (काका) को सहयोगमा विकल्पका लागि आवाज नेपालले पुस्तकालय स्थापना गरेको हो । 

31-12-19

६५ अर्ब लगानीको ‘माथिल्लो त्रिशुली ए’को निर्माण आगामी बैशाखदेखि शुरु हुने

माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजना निर्माणका लागि वैदेशिक लगानी भित्र्याउन मार्ग प्रशस्त भएपछि आगामी नयाँ वर्षदेखि निर्माण शुरु गर्ने तयारी गरेको छ ।

30-12-19

कर्मचारीलाई पर्यटनमन्त्रीको चेतावनी– हडतालबाट क्षति भए संलग्नबाटै क्षतिपूर्ति भराउँछौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिक सम्पत्तिमा क्षति हुने गरी कुनै गतिविधि भए त्यसमा संलग्नबाटै क्षतिपूर्ति भराइने चेतावनी दिएका छन ।

30-12-19

सुदूरपश्चिमका नेताहरू मात्रै समृद्ध भए, जनता भएनन् : मन्त्री बास्कोटा

 सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सुदूरपश्चिमका नेताहरु समृद्ध भएको, तर जनता समृद्ध हुन नसकेको टिप्पणी गरेका छन् ।

30-12-19

२०७७ असारमा मेलम्चीको पानी सुन्दरीजलसम्म आउने, उपत्यकाबासीले कहिले पिउन पाउलान् ?

मेलम्चीे खानेपानी आयोजनाको काम २०७७ असार मसान्तसम्म पुरा हुने भएको छ । आयोजनाको रुग्ण रहेको सम्पुर्ण काम सकेर आगामी असारभित्रै मेलम्चीको पानी सुन्दरीजल ल्याउने आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताएका छन् ।

30-12-19

धितोपत्र बोर्डमा अन्तर्वार्ता, अन्तिम सूचीका पाँचमध्ये तीन सिफारिस हुँदै, को होलान् अध्यक्ष ?

नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सोमबार अन्तर्वार्ता हुने भएको छ । छनोटमा परेका पाँचजना उम्मेदवारको सोमबार अन्तर्वार्ता हुने भएको हो । 

30-12-19

काठमाडौं देखि अष्ट्रेलिया सिधा उडानका लागि पहल हुँदै, डेढ लाख नेपालीलाई सहज हुने

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई उडानका लागि पहल गरिएको छ। नेपाल र अष्ट्रेलिया बीचमा गत अक्टोबर २ तारिखमा हवाई सम्झौता भएको थियो।

29-12-19

भ्रमण बर्षलाई राष्ट्र बैंकको साथ: डलर काउन्टर खोल्न छुट, १२ स्थानीय तहमा शाखा खोल्न बाँकी

नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीका लागि बैंक तथा वित्तीय संस्थालाई छुट्टै काउन्टर खोल्न दिने ब्यवस्था गरेको छ।

28-12-19

पर्यटकीय गन्तव्य जोड्न ’टुरिज्म ट्रेन’, ७ खर्ब लागत, ’काठमाडौं, पोखरा, चितवन र लुम्बिनी छुने’

पूर्व-पश्चिम र उत्तर-दक्षिण रेल चलाउने योजना पूरा नहुँदै मुलुकका प्रमुख पर्यटकीय क्षेत्रलाई जोड्ने लक्ष्यसहित सरकारले दुईवटा ’टुरिज्म ट्रेन’ चलाउने योजना पनि बनाएको छ।

28-12-19

पीडीओ लिन ग्यास उद्योगीलाई ९० दिने म्याद, नलिए लाइसेन्स खारेज हुने

नेपाल आयल निगमले ग्यास उद्योग सञ्चालनको अनुमति लिएर पनि पीडीओ (प्रोडक्ट डेलिभरी अर्डर) नलिने ग्यास उद्योगीहरूको अनुमति रद्द गर्ने भएको छ । निगमले आइतबार एक सूचना जारी गर्दै पीडीओ नलिने उद्योगका अनुमति नै रद्द गर्ने चेतावनी दिएको हो ।

28-12-19

माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजनाको निर्माण तीन महिनामा सकिने, आइपिओ पनि आउने

माथिल्लो दोर्दी ’ए’ जलविद्युत आयोजना तीन महिनाभित्र निर्माण सकिने भएको छ। लिवर्टी इनर्जी कम्पनीको दशौं वार्षिक साधारणसभामा चैत महिनाभित्रै निर्माण सकिने जानकारी दिइएको हो।

27-12-19

गृहजिल्लाबाट चन्द्र ढकालद्वारा महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

वसायी चन्द्र ढकालले गृह जिल्ला बाग्लुङबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

27-12-19

भ्रमण वर्ष २०२० : मकवानपुर गढीमा विजय उत्सवको आयोजना हुने

सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुर गढीमा विजय उत्सव मनाउनेदेखि लिएर इन्द्रसरोवरमा प्याराग्लाइडिङ गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ ।

27-12-19

बागलुङमा केवलकार, होटल र सपुरमार्केट बनाउने चन्द्र ढकाल र मिनबहादुर गुरूङको घोषणा

सफल उद्यमीहरू शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल र मिन बहादुर गुरूङले बाग्लुङमा ठूला परियोजनामा लगानी गर्ने घोषणाा गरेका छन्र । चन्द्रप्रसाद ढकाल होटल र केबुलकारमा लगानी गर्न लागेको बताएका छन् भने जग्गा उपलब्ध भएमा १८ महिनाभित्र भाटभटेनी सुपर मार्केट खोल्ने बताएका छन् ।

26-12-19

सर्वोच्चले भन्यो-’बैकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनैपनि कार्यालयमा हड्ताल गर्न पाईँदैन’

सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनै पनि कार्यालयमा हड्तालजन्य कार्य नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

26-12-19

आयल निगमले कर्मचारीलाई छुट्यायो ११ करोड बोनस, कर्मचारीको पैसा तीन अर्ब थुप्रियो, बाँड्न नपाउने!

आयल निगमले गत वर्षको मुनाफाबाट ११ करोड रुपैयाँ कर्मचारीलाई बोनश दिन छुट्याएको छ। निगमले गत वर्ष ८ अर्ब ७५ करोड खुद नाफा गरेको थियो।

26-12-19

आयल निगमको नाफा दुई अर्ब ४६ करोड, नेपाल सरकारले दुई अर्ब २० करोड रुपैयाँ नाफा लैजाने

  नेपाल आयल निगमले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ। प्रमुख शेयरधनी नेपाल सरकारले नै अधिकांश लाभांश लैजाने छ। गत वर्ष नेपाल सरकारले निगमलाई दिएको ऋणलाई पुँजीकरण गरेको थियो।

25-12-19

औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनका लागि उद्योग मन्त्रालय र परिसंघले सघन रुपमा सहकार्य अघि बढाउने

नेपाल उद्योग परिसंघ र उद्योग मन्त्रालयले सरकार र उद्योगी व्यवसायीहरुबीच विश्वासको वातावरण बनाउदै औद्योगिकीकरण तथा लगानी प्रर्वद्धनमा सघन रुपमा सहकार्य गर्ने भएका छन् ।

25-12-19

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

 समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

25-12-19

आयात घट्दाको असरः राजस्वको लक्ष्य भेटाउन मुस्किल, ८६ अर्ब रुपैयाँ अपुग

आयात घट्दाको असर सरकारको राजस्वमा परेको छ । सरकारले चालु आर्थिक वर्षको ५ महिनामा कुनैपनि महिना लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

25-12-19

सवा तीन अर्बको लागतमा निर्माणधीन विद्युतीय रेलमार्गको ट्रयाक निर्माणले गति लिँदै

पूर्व पश्चिम राजमार्गअन्तर्गत रौतहट जिल्लाको वाग्मतीदेखि धन्सार खण्डमा निर्माण हुने विद्युतीय रेलमार्गको ट्रयाक निर्माणको कामले गति लिन थालेको छ ।

23-12-19

विद्युत् चुहावट १०.६९% मा झार्न सुदूरपश्चिमलाई लक्ष्य, धमाधम कार्यसम्पादन सम्झौता

नेपाल विद्युत प्रधिकरण नेतृत्वले सुदूरपश्चिम प्रदेशअन्तर्गत हालको वितरण तर्फको विद्युत् चुहावटलाई १०.६९ प्रतिशतमा झार्ने लक्ष्य प्रादेशिक कार्यालयलाई दिएको छ।

23-12-19

चीनको छेन्दुमा नेपाल प्रवर्द्धन कार्यक्रम, चिनियाँलाई घुम्न आउन निम्तो

होटलहरूको छाता संगठन होटल संघ नेपालले चीनको छेन्दुस्थित नेपालको पर्यटन प्रवर्द्धन लक्षित कार्यक्रम गरेको छ। पाँचदिने कार्यक्रममा व्यवसायीले नेपालका पर्यटकीय क्षेत्रबारे चर्चा गर्दै चिनियाँलाई नेपाल घुम्न आउने निम्तो बाँडेका छन् ।

23-12-19

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.