११ पुस / अर्थ र व्यापार - व्यवसायी चन्द्र ढकालले गृह जिल्ला बाग्लुङबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
शुक्रबार बाग्लुङ इन्भेस्टमेन्ट टकमा बोल्दै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल अहिले महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् ।
ढकाल मुलुकको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका अध्यक्षसँगै आइएमई ग्रुप तथा चन्द्रागिरी हिल्सका अध्यक्ष समेत हुन् ।
तपाईको प्रतिक्रिया