logo

भ्रमण बर्षलाई राष्ट्र बैंकको साथ: डलर काउन्टर खोल्न छुट, १२ स्थानीय तहमा शाखा खोल्न बाँकी

    1441   पटक पढिएको

१३ पुस / अर्थ र व्यापार - नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीका लागि बैंक तथा वित्तीय संस्थालाई छुट्टै काउन्टर खोल्न दिने ब्यवस्था गरेको छ।

राष्ट्र बैंकले भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै प्रमुख पर्यटकीय स्थलहरुमा काउन्टर खोल्न दिने ब्यवस्था गरेको हो। राष्ट्र बैंकले चालु बर्षको मौद्रिक नीतिको त्रैमासिक समिक्षा गर्दै काउन्टरमा सहजीकरण गरिदिएको हो।

राष्ट्र बैंकले अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैंक दरलाई यथावत राखेको छ। यसैगरी बैंकिङ क्षेत्रको तरलता ब्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तर निकाय समन्वयमा जोड दिने भएको छ।

मुलुकभित्र रोजगारी सृजना र उद्यमशीलता विकासका माध्यमबट आन्तरिक उत्पादन अभिबृद्धि गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थप प्रोत्साहित गर्ने नीति राष्ट्र बैंकले लिएको छ।

यसैगरी ७५३ मध्ये बैंकको शाखा नपुगेका स्थानमा शाखा खोल्ने नीति पनि राष्ट्र बैंकको छ। अरु १२ स्थानीय तहमा शाखा खोल्न बाँकी छ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।