logo

सर्लाहीमा सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ्ग सेवा 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सर्लाहीको गैरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको छ । बैंकले ग्राहकहरुलाई थप सेवा

09-07-17

बैंकबाट नै आवासीय कर्जा डेढ करोडसम्म पाइने

नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको  रकमको सीमा बढाएको छ । अहिलेसम्म बैंकहरुले आवासीय कर्जाका रुपमा घर किन्न १ करोड मात्रै ऋण

09-07-17

लघुवित्तको पुँजी वृद्धि तत्काल नगर्ने

नेपाल राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ । गएको वर्षदेखि बजेट वक्तव्य तथा मौन्द्रिक नीतिमा उच्च प्राथमिकता

09-07-17

मौद्रिक नीति आज सार्वजनिक गरिँदै

नेपाल राष्ट्र बैंकले आर्थिक २०७४ र २०७५ का लागि नयाँ मौद्रिक नीति आज सार्वजनिक गर्दैंछ । अपरान्ह १ बजे र्या्डिसन होटलमा आयोजना हुने

09-07-17

एभरेष्ट इन्स्योरेन्सको २० प्रतिशत बोनस शेयर पारित

एभरेष्ट इन्स्योरेन्सको साधारण सभाले २० प्रतिशत बोनस शेयर पारित गरेको छ । शुक्रबार सम्पन्न १८औँ, १९औँ, २०औँ, २१औँ र २२औँ सभाले उक्त

09-07-17

महाराजगञ्जमा पनि सानिमा बैंकको शाखा  

सानिमा बैंक लिमिटेडले काठमाण्डौंको महाराजगंजमा ४६ औं शाखा कार्यालय स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको छ । शाखा कार्यालयको समद्घाटन

07-07-17

बैंकहरुमा सातामै आयो २० अर्ब रुपैयाँ निक्षेप

लामो समयदेखि स्थिर रहेको निक्षेप र कर्जाको बृद्धि ह्वात्तै बढेको छ । एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको छ

07-07-17

नेप्सेमा प्राइम कमर्सियलको ५३ लाख २८ हजार कित्ता सेयर सूचिकृत

शुक्रबार मात्रै प्राइम कमर्सियल बैंकको ५३ लाख २८ हजार ७२१ कित्ता सेयर सूचिकृत भएको छ । बिराट लक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंक

07-07-17

कन्काई विकास बैंकको ३२ लाख कित्ता हकप्रद सेयर निष्कासन

कन्काई विकास बैंक लिमिटेडले ३२ लाख १० हजार कित्ता हकप्रद सेयरको निष्कासन गरेको छ । यो बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरले एक कित्ता

07-07-17

सहयोगी विकास बैंकको सेयर लिलामीमा 

सहयोगी विकास बैंकले असार २९ गतेदेखि साधारण समूहको १६ हजार ३८६ कित्ता सेयर लिलामीमा राख्ने भएको छ । बैंकले जेठ १ गतेदेखि असार

07-07-17

आज लक्ष्मी बैंकको लिलामीे सेयरमा आवेदन गर्ने अन्तिम दिन

लक्ष्मी बैंकले निष्कासन गरेको लिलामीको सेयरमा आवेदन गर्ने म्याद आज सकिँदैछ । बैैंकले सर्वसाधारण तर्फको तीन लाख ९४ हजार ९३९ कित्ता

07-07-17

आठ अर्ब पुग्यो नेपाल बैंकको पुँजी

चालु आवभित्र क वर्गका सबै वाणिज्य बैंकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउन नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको परिपालना गर्नेमा नेपाल बैक

06-07-17

एनआईसी एसिया बैंकको नयाँ शाखा कालिकोटमा

एनआईसी एसिया बैंकको नयाँ शाखा कालिकोटको खडाचक्र नगरपालिका मान्मामा संचालनमा आएको छ । एक समारोहका बिच खडाचक्र

06-07-17

सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ

06-07-17

एकैसाथ आशा लघुवित्तले खोल्यो चार नयाँ शाखा

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा

06-07-17

गण्डकी र फेवा विकास बैकको एकिकृत कारोबार सुरु

पोखरामा स्थापित फेवा विकास बैक र गण्डकी विकास बैक एक आपसमा मर्ज भएर गण्डकी विकास बैकको नामबाट सञ्चालनमा आएको छ

06-07-17

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको सेयरमूल्य समायोजन 

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको विहीबारबाट नेप्सेमा कारोबार खुलेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले एक्वायर गर्ने सम्झौता गरेपछि

06-07-17

सानिमा बैंकको लिलामी सेयर किन्ने आज अन्तिम मौका

सानिमा बैंकले गत असार १५ गतेदेखि लिलामी खुला गरेका सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मौका रहेको छ । बैंकले आज कार्यालय समयभित्र

06-07-17

सिटिजन्स बैंकको लिलामी सेयर किन्ने आज अन्तिम मौका

सिटिजन्स बैंकले गत असार १५ गतेदेखि लिलामी खुला गरेका सेयरमा आवेदन गर्ने विहीबार अन्तिम मौका रहेको छ । बैंकले आज कार्यालय

06-07-17

सहयोगि विकास बैंकको १६ हजार सेयर लिलामीमा

सहयोगी विकास बैंक लिमिटेडले १६ हजार ३६८ कित्ता साधारण समूहतर्फको सेयर लिलामीमा राखेको छ ।यो बैंकले यही जेठ २ गतेबाट असार

05-07-17

इन्भेष्टमेन्ट र एस डेभलपमेन्टको असार २९ बाट एकिकृत कारोबार

नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई गाभेर असार २९ गते देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । एस गाभ्न इन्भेष्टमेन्टलाई गत

05-07-17

एफपीओ ल्याउन शिखर इन्स्योरेन्सलाई बन्देज

शिखर इन्स्योरेन्सले तत्काल थप नयाँ साधारण शेयर अर्थात एफपीओ जारी गर्न नपाउने भएको छ । धितोपत्र बोर्डले जारी गरेको धितोपत्र दर्ता तथा

05-07-17

वित्तीय साक्षरता अभियानलाई तीव्र पार्दैः नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता अभियानलाई तीव्र पार्ने छ । प्रत्येक स्थानीय तहमा बैंकहरुको शाखा पुर्याएर मात्रै नहुने भएकाले गाउँगाउँमा साक्षरता

05-07-17

सेञ्चुरी बैंकलाई सेती फाइनान्स प्राप्तिको लागि सैद्धान्तिक सहमति प्राप्त

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति (एलओआई) प्राप्त गरेको छ

05-07-17

बैंकिङ करोबारबाट नेपाल बहुदेश्यीय सहकारी प्रतिबन्ध

नेपाल राष्ट्र बैंकले झापाबाट सञ्चालनमा रहेको नेपाल बहुदेश्यीय सहकारी संस्थालाई यसअघि दिइएको सिमित बैंकिङ कारोबार गर्न इजाजत रद्द

05-07-17

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.