logo

ग्लोबल आईएमई बैंक, आईएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी

ग्लोबल आईएमई बैंक लिमिटेड, आईएमई लिमिटेड र जापानिज भाषा शिक्षक संघ नेपाल (जाल्टान) बीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ सावन २३

सटिजन्स बैंकका ग्राहकलाई नेपाल मेडिसिटि वयोधा हस्पिटलमा विशेष छुट

सिटिजन्स् बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित नेपाल मेडिसिटि वयोधा हस्पिटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ सावन २२

सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

सानिमा बैंकका ग्राहकले धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन रिसोर्टसँग सम्झौता गरेको छ।

२०८१ सावन २२

बैंकहरूले एक वर्षमा कमाए ६४ अर्ब नाफा

बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । विवरणअनुसार सबै वाणिज्य बैंकहरूको औसत खुद नाफा एक वर्षको अवधिमा १३.४० प्रतिशत बढेको छ ।

२०८१ सावन २१

स्टान्डर्ड चार्टर्ड बैंकको नाफा ४.५ प्रतिशत घट्यो, यस्तो छ प्रतिसेयर आम्दानी

स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा ४.५ प्रतिशत घटेको छ ।

२०८१ सावन २०

सिटिजन्स बैंकको नाफा २८ प्रतिशतले घट्यो

सिटिजन्स बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय स्थितिअनुसार कम्पनीको खुद नाफा २७.९ प्रतिशत घटेको छ ।

२०८१ सावन २०

सिटिजन्स बैंकका ग्राहकलाई सूर्य हस्पिटलमा विशेष छुट, समझदारीपत्रमा हस्ताक्षर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित सूर्य हस्पिटल प्रा.ली बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८१ सावन १७

ग्लोबल आइएमई बैंकका ग्राहकलार्ई बुङमतीस्थित वण्डरल्याण्डको सेवामा १० प्रतिशत बोनस

ग्लोबल आइएमई बैंकका ग्राहकले ललितपुरको बुङमतीस्थित वण्डरल्याण्डको सेवा शुल्कमा १० प्रतिशत बोनस पाउने भएका छन्।

२०८१ सावन १५

लक्ष्मी सनराइज बैंकका दुईवटा म्युचुअल फन्डले गरे नगद लाभांश घोषणा

लक्ष्मी सनराइज बैंकका दुई वटा म्युचुअल फन्डले लाभांश घोषणा गरेका छन्। लक्ष्मी सनराइज क्यापिटलको सोमबार बसेको बैठकले लक्ष्मी भ्यालु फण्ड–२ र लक्ष्मी उन्नति कोषका इकाई धनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

२०८१ सावन १५

पारिवारिक जमानीमा लघुवित्तबाट कर्जा पाइने, उच्च तहका कर्मचारीको छनोट र सरुवा–बढुवामा कडाइ

नेपाल राष्ट्र बैंकले पारिवारिक जमानीमा पनि लघुवित्त संस्थाले कर्जा दिनसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

२०८१ सावन १४

पारिवारिक जमानीमा लघुवित्तबाट कर्जा पाइने, उच्च तहका कर्मचारीको छनोट र सरुवा–बढुवामा कडाइ

नेपाल राष्ट्र बैंकले पारिवारिक जमानीमा पनि लघुवित्त संस्थाले कर्जा दिनसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

२०८१ सावन १४

पारिवारिक जमानीमा लघुवित्तबाट कर्जा पाइने, उच्च तहका कर्मचारीको छनोट र सरुवा–बढुवामा कडाइ

नेपाल राष्ट्र बैंकले पारिवारिक जमानीमा पनि लघुवित्त संस्थाले कर्जा दिनसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

२०८१ सावन १४

पारिवारिक जमानीमा लघुवित्तबाट कर्जा पाइने, उच्च तहका कर्मचारीको छनोट र सरुवा–बढुवामा कडाइ

नेपाल राष्ट्र बैंकले पारिवारिक जमानीमा पनि लघुवित्त संस्थाले कर्जा दिनसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

२०८१ सावन १४

पारिवारिक जमानीमा लघुवित्तबाट कर्जा पाइने, उच्च तहका कर्मचारीको छनोट र सरुवा–बढुवामा कडाइ

नेपाल राष्ट्र बैंकले पारिवारिक जमानीमा पनि लघुवित्त संस्थाले कर्जा दिनसक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि आइतबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

२०८१ सावन १४

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेललाई दिइएको छ । सोमबारदेखि लागू हुने गरी पौडेलले प्रवक्ताको जिम्मेवारी पाएका हुन्।

२०८१ सावन १४

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ¥याडिसन होटलमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकले ¥याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र होटलबीच छुट प्रदान गर्ने समझदारी भएको हो ।

२०८१ सावन १३

कुमारी बैंकका ग्राहकका परिवारले बुद्ध एयरमा छुट पाउने

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता भएको छ । बैंक र बुद्ध एयरबीच कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध

२०८१ सावन १३

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८१ सावन ११

ग्लोबल आइएमई बैंकको सीइओमा सुरेन्द्रराज रेग्मी नियुक्त, १ भदौबाट पदभार सम्हाल्ने

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई सीइओ बनाउने निर्णय गरेको हो।

२०८१ सावन १०

नबिल बैंकले एकसाथ पायो ४ अवार्ड, तीनवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय

नबिल बैंकले एकसाथ ४ वटा अवार्ड प्राप्त गरेको छ। बैंकले स्थापनाको तीनवटा अन्तर्राष्ट्रिय र एउटा राष्ट्रिय अवार्ड पाएको हो।

२०८१ सावन ८

स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध

साउन एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ ।

२०८१ सावन ८

महालक्ष्मी विकास बैंकका ग्राहकले क्युआर कोड मार्फत कर्जा आवेदन दिन सक्ने

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले अब क्युआर कोड मार्फत कर्जा आवेदन दिन सक्ने भएका छन्। आफ्नो सेवा सुविधालाई डिजिटलमैत्री तथा स्वचालित बनाउने उद्धेश्यअनुरुप बैंकले यो सेवा सुरु गरेको हो।

२०८१ सावन ७

भारतीय नागरिकले अब गरिमा विकास बैंकमार्फत् नेपालमा क्युआर भुक्तानी गर्न पाउने

गरिमा विकास बैंक लिमिटेडले अन्तर्राष्ट्रिय क्युआर पेमेन्ट सुविधा को सुरूवात गरेको छ ।

२०८१ सावन २

एनएमबि बैंकले ल्यायो इभी अटो लोन योजना, ८.९९ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि कर्जा

एनएमबि बैंकले विद्युतीय सवारीसाधनहरूका लागि इभी अटो लोनको योजना ल्याएको छ ।

२०८१ सावन २

साउनमा पनि घट्यो वाणिज्य बैंकहरूको ब्याजदर

वाणिज्य बैंकहरूले आजबाट सुरु भएको साउन महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएका छन् भने १३ वटाले घटाएका छन् ।

२०८१ सावन १

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.