logo

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच सहकार्य

महालक्ष्मी विकास बैंक र मनकामना दर्शनबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न मिल्ने अन्तरदेशीय क्युआर पेमेन्ट सुविधाको प्रर्वधन गर्न सहकार्य भएको छ ।

२०८१ असोज ३

साउनमा बढी नाफा गर्ने टप बैंक बन्यो ग्लोबल आइएमई, दोस्रोमा नबिल त्यसपछि कृषि विकास बैंक

वाणिज्य बैंकहरूले साउनमा ९ अर्ब १७ करोड रुपैयाँ खुद नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासको पहिलो महिनामा बैंकहरूले सो नाफा आर्जन गरेका हुन् ।

२०८१ असोज १

गरिमा विकास बैंकको डीसीईओमा रेग्मी नियुक्त

गरिमा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् ।

२०८१ असोज १

कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजनाको हकवालालाई बीमाको १० लाख प्रदान

कुमारी बैंक लिमिटेडले परिवार सुरक्षा बचत खाता योजनाअन्तर्गत खाताका हकवालालाई १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ।

२०८१ भदौ ३०

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा ल्यायो नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड

सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ।

२०८१ भदौ २७

सिटिजन्स बैंक र पोष्टम इन्फोसिसबीच साझेदारी

सिटिजन्स बैंक इन्टरनेसनलले पोष्टम इन्फोसिससँग साझेदारी थालेको छ। साझेदारीले पोष्टम एप प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकमा रहेको उनीहरुको खातामा ल्याउन मद्दत गर्नेछ।

२०८१ भदौ २६

लक्ष्मी सनराइज बैंकको वीरगंज आदर्शनगर चोकको शाखा लिंकरोडमा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकले वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण गरेको छ।

२०८१ भदौ २६

बैंकहरूले ऋण लगानी गर्न नसकेपछि प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बैंकहरूले ऋण लगानी गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।

२०८१ भदौ २६

कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त

कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त्त भएका छन्। गत २० भदौमा बसेको

२०८१ भदौ २६

दशैंका लागि १३ असोजबाट सुकिला नोट साट्न सकिने

नेपाल राष्ट्र बैंकले आगामी १३ असोजदेखि दशैँलक्षित सुकिला नोट सटही सुविधा खुला गर्ने भएको छ ।

२०८१ भदौ २५

गुराँस लघुवित्तले नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने

गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

२०८१ भदौ २५

कुमारी बैंकका ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्टमा १५ प्रतिशत छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।

२०८१ भदौ २५

एनआईएमबी बैंकका ग्राहक र परिवारका सदस्यले बुद्धएयरको यात्रामा ८ प्रतिशत छुट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौतामा

२०८१ भदौ २५

सानिमा बैंकका ग्राहकलाई श्री एयरलाइन्समा विशेष छुट, डिजिटल भुक्तानी गर्नुपर्ने

सानिमा बैंकले आफ्ना ग्राहकहरुले श्री एयरलाइन्समा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको हो ।

२०८१ भदौ २४

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५% सम्मको छुट

सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

२०८१ भदौ २४

एनआईबीएल ग्रोथ फण्डले गर्यो लाभांश घोषणा, ८ करोड ३८ लाख २० हजार रुपैयाँ बाँड्ने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक)को लगानी रहेको म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ ।

२०८१ भदौ २३

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा एकैसाथ थप पाँच सुविधा

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँचवटा थप सुविधा थप गरेर विशेष योजना सार्वजनिक गरेको छ।

२०८१ भदौ २१

एभरेष्ट बैंकले १५ दशमलब ५३ प्रतिशत लाभांश दिने

वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एभरेष्ट बैंकले यो वर्ष लाभांश घोषणा गरेको छ ।

२०८१ भदौ २१

कुमारी बैंकले क्यूआर कारोबारकै धितोमा कर्जा दिने, उद्यमशीलता प्रवर्धनको लक्ष्य

कुमारी बैंकले उद्यमशीलता प्रवर्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने भएको छ। बैंकले हाल ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरताकार्यक्रम सञ्चालन गरिरहेको छ।

२०८१ भदौ १७

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले मोबाइल बैंकिङ एपबाटै बिनाधितो पाँच लाखसम्म ऋण दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङबाटै ऋण दिने अफर ल्याएको छ। बैंकले एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआइएमबी स्मार्टलोनको सुविधा सुरु गरिएको जनाएको छ।

२०८१ भदौ १६

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित योजना,बेस रेटमा ०.५ प्रतिशत प्रिमियम ब्याजदरमा घर कर्जा

माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना ल्याएको छ।

२०८१ भदौ १२

एकल अंकको स्थिर ब्याजदरमा गाडी कर्जा दिन बैंकहरूको प्रतिस्पर्धा

भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १६औं ‘नाडा अटो शो २०२४’ मा गाडी कर्जा दिन विभिन्न बैंकहरुको प्रतिस्पर्धा गरेका छन । नयाँ गाडीमा मात्रै होइन, गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् ।

२०८१ भदौ १२

कुमारी बैंकको प्रर्वद्धनमा सञ्चालित तीन म्युचुअल फण्डको लाभांश घोषणा

कुमारी बैंकको कोष प्रर्वद्धनमा सञ्चालन भएका म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । कुमारी धनवृद्धि योजनाबाट इकाइधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।

२०८१ भदौ ११

एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखाको कारोबार अब आफ्नै भवनबाट

एभरेष्ट बैंकले काठमाडौं नयाँ वानेश्वरमा आफ्नै भवन बनाएको छ। बैंकले नयाँ वानेश्वर शाखा कार्यालयको आफ्नै भवन बनाएको हो।

२०८१ भदौ ९

महालक्ष्मी विकास बैंकले पायो आइएसओ प्रमाणपत्र

महालक्ष्मी विकास बैंकले आइएसओ ९००१:२०१५ प्रमाणपत्र पाएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरेसँगै गत ३२ साउनदेखि लागूहुने गरी प्रमाणपत्र पाएको सो बैंकले जनाएको छ ।

२०८१ भदौ ७

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.