कुमारी बैंक लिमिटेडको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कुमारी क्यापिटलले आइतबारदेखि कुमारी सबल योजना नामक म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत आवासीय घरमा ऋण लगानी बढाएका छन्। आवासीय कर्जाको माग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले ६ महिनामा ३२ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन्।
पुँजीकोषको दबाब देखिएका बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जा धमाधम घटाउन थालेका छन् ।
एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना कार्डबाहक ग्राहकहरुलाई दराजबाट (डीमल खण्ड) अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने योजना सार्वजनिक गरको छ।
विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्लोबल आईएमई बैंक लिमिटेडमा ५ करोड ६० लाख अमेरिकी डलर (७ अर्ब ४१ करोड रुपैयाँ) लगानी गर्ने भएको छ ।
माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ ।
नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि ललितपुरको भिन्दाभिन्दै दुई ठाउँमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ ।
हाल सञ्चालित २० वटा वाणिज्य बैंकहरु मध्ये यसपाली अधिकांशको नाफा घटेको छ ।
कृषि विकास बैंकका अधिकांश वित्तीय सूचकहरूमा सुधार देखिएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकको नाफामा वृद्धि भएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा सिद्धार्थ बैंकको नाफा सामान्य घटेको छ ।
एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशतको गिरावट आएको छ ।
चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा नबिल बैंकको नाफा घटेको छ ।
नेप्सको सहकार्यमा लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सुचारुमा ल्याएको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बिहीबारदेखि काठमाडौंमा २ वटा नयाँ शाखाहरु विस्तार गरेको छ ।
कामना सेवा विकास बैंकको खुद नाफामा सुधार आएको छ।
गरिमा विकास बैंकले ग्राहककालागि ‘गरिमा फाइभ इन वान’ बचत खाता योजना सार्वजनिक गरेको छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भएको छ ।
समृद्धि फाइनान्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ ।