logo

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत आईपीओ भर्ने सुविधा, लाइभ मार्केट अपडेट

 ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एप मार्फत आईपीओ भर्ने सुविधा उपलब्ध गराएको छ । अब बैंकका मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले कुनै

२०८२ माघ १६

गरिमा विकास बैंक र एक्यानबीच सम्झौता

गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) मा आबद्ध चार्टर्ड एकाउन्टेडहरूलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको छ ।

२०८२ माघ १३

बैंकिङ क्षेत्रको सुरक्षाका लागि गभर्नर पौडेलले थाले प्रहरी महानिरीक्षक र बैंकरसँग छलफल

पछिल्लो समय एकपछि अर्को गर्दै बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीमाथि आक्रमण हुन थालेपछि बैंकिङ क्षेत्रको सुरक्षाका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल सुरु गरेको छ ।

२०८२ माघ ४

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच

२०८२ पौष २३

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलंकारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी

२०८२ पौष ७

सिद्धार्थ बैंकका ग्राहकलाई चम्पादेबी हिलसाइडमा २० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट प्रालिबिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

२०८२ मंसिर २३

ग्लोबल आइएमई बैंकको आइफोन १७ जित्ने योजना सार्वजनिक

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ्ग–ग्लोबल स्मार्ट प्लसबाट कम्तिमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ

२०८२ मंसिर १८

नबिल बैंकलाई ५ अर्ब अविमोच्य सेयर निस्काशनको अनुमति

नबिल बैंक लिमिटेडको अविमोच्य असञ्चिति अग्राधिकार सेयरले अनुमति पाएको छ । धितोपत्र बोर्डले पहिलोपटक अविमोच्य अंसचिति अग्राधिकार सेयर निष्काशनको अनुमति प्रदान गरेको हो ।

२०८२ मंसिर ७

एनएमबि बैंकद्धारा सफ्टपोस सेवा सुरु

एनएमबि बैंकले सफ्टपोस सेवा सुरु गरेको छ । डिजिटल भुक्तानी प्रविधिमा एक महत्वपूर्ण कदम अघि बढाउँदै बैंकले कुनै पनि एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइललाई पोस मेसिनको रूपमा प्रयोग गर्न सकिने जनाएको छ ।

२०८२ मंसिर ४

ग्लोबल आइएमई बैंकको १९ औं वार्षिक साधारणसभा सम्पन्न

ग्लोबल आइएमई बैंक लिमिटेडको १९औँ वार्षिक साधारणसभा बुधबार काठमाडौँमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट आफ्ना शेयरधनीहरूलाई प्रस्ताव गरेको चुक्ता पुँजीको ८ प्रतिशत

२०८२ कार्तिक २७

उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य : गभर्नर पौडेल

नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले ब्याजदर घटेको, तरलता प्रशस्त रहेको र विदेशी विनिमय सञ्चिति पर्याप्त भएकाले उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रको सक्रियता अपरिहार्य भएको बताएका छन् । नेपाल उद्योग

२०८२ कार्तिक २३

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड–२०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीले बैंकका

२०८२ कार्तिक ३

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश वितरण गर्ने

गरिमा विकास बैंक लिमिटेड शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

२०८२ असोज २९

सानिमा बैंकको लाभांस घोषणा

सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांस घोषणा गरेको छ ।

२०८२ असोज ५

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको जनाएको छ ।

२०८२ असोज १

असोजमा पनि घट्यो बैंक ब्याजदर

असोज महिनाका लागि पनि वाणिज्य बैंकहरूको ब्याजदर थप घटेको छ । २० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार औसतमा भदौको तुलनामा असोज महिनाकालागि पनि बैंक ब्याजदर घटेको हो ।

२०८२ भदौ ३१

एभरेष्ट बैंकको सीइओमा पुनः खालिङ नियुक्त

एभरेष्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सुदेश खालिङ पुनः नियुक्त भएका छन् ।

२०८२ भदौ २२

प्रभु बैंकका ग्राहक र कर्मचारीले ल्यान्डमार्क होटलमा छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले दरबार मार्गस्थित ल्यान्डमार्क होटल तथा रिसोर्टमा छुट पाउने भएका छन् ।

२०८२ भदौ १९

एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित

एनआईसी एशिया क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा बुधबार क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा सम्पन्न भएको छ ।

२०८२ भदौ १८

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले छुट दिने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडकिल एसोसिएसन (एनएमए) बिच व्यावसायिक सम्झौता भएको छ ।

२०८२ भदौ १८

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को लाभांश घोषणा गरिएको छ ।

२०८२ भदौ १०

एनआईसी एशिया बैंकका ग्राहकले ल्यान्डमार्क होटलमा १५ प्रतिशतसम्म छुट पाउने

एनआईसी एशिया बैंकका ग्राहकले ल्यान्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

२०८२ भदौ ९

बैंकहरूले सेयर धितोमा ५०.६० अर्ब लगानी गरे, करोडमाथिका कर्जा ७६.९ प्रतिशतले बृद्धि

बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक २०८१/८२ मा सेयर धितोमा ५० अर्ब ६० करोड ८९ लाख रुपैयाँ ऋण लगानी गरेका छन् । गत वर्ष बैंकहरूले सेयर धितो कर्जा ५६.२ प्रतिशतले बढाएका हुन् ।

२०८२ भदौ ९

प्रभु बैंकका ग्राहकले जोय स्टोरमा छुट पाउने

काठमाडौं महानगरपालिकाको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

२०८२ भदौ २

कुमारी बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा छुट

कुमारी बैंक लिमिटेडका ग्राहकले भारत नयाँदिल्लीमा रहेको इन्द्रप्रस्थ अपोलो हस्पिटल (इन्द्रप्रस्थ मेडिकल कर्पाेरेसन लिमिटेड) मा विशेष छुट पाउने भएका छन् ।

२०८२ भदौ २

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.