logo

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको सवा अर्बभन्दा बढी लगानी

स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।

२०८१ बैशाख १८

ग्लोबल आईएमई बैंकको ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक, ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा

ग्लोबल आईएमई बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको छ । स्थिर ब्याजदरमा ‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना ल्याएको बैंकले जनाएको छ ।

२०८१ बैशाख १८

सबैभन्दा बढी रेमिट्यान्स भित्राउने बैंकमा ग्लोबल, रेमिट्यान्स कम्पनीमा आइएमई सम्मानित

नेपाल राष्ट्र बैंकले नेपालमा सर्वाधिक रेमिट्यान्स भित्राउने बैंक र रेमिट्यान्स कम्पनीलाई सम्मान गरेको छ । राष्ट्र बैंकले आफ्नो नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा धेरै रेमिट्यान्स भित्राएको भन्दै ग्लोबल आइएमई, हिमालयन र नेपाल एसबीआई बैंकलाई सम्मान गरेको हो ।

२०८१ बैशाख १४

डेभलपमेन्ट बैंकर्स एसोसिएसनको सीईओमा डंगोल

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मञ्जिला डंगोल नियुक्त भएकी छन् । व्यवस्थापन संकायमा स्नातकोत्तर गरेकी डंगोलसँग तत्कालीन सनराइज बैंक,

२०८१ बैशाख ११

इन्भेस्टमेन्ट मेगा बैंकको साढे २ लाख कित्ता संस्थापक सेयर लिलामी विक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ लाख ५५ हजार ७ सय ४१ कित्ता सेयर लिलामी बिक्रीमा आएको छ ।

२०८१ बैशाख ६

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिद्धार्थनगरमा

माछापुच्छ्रे बैंक लिमिटेडले रुपन्देहीमा नयाँ शाखा शुभारम्भ गरेको छ । बैंकले रुपन्देही, सिद्धार्थनगर नगरपालिका – १२ स्थित नवनिर्मित कार्यालय भवनको शुभारम्भ गरेको हो ।

२०८१ बैशाख ५

ग्लोबल आईएमई बैंक र आईएमई ट्राभल्सबीच सहकार्य, ग्राहकले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

ग्लोबल आईएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।

२०८१ बैशाख ४

ग्लोबल आइएमई बैंकको नयाँ योजना,ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

२०८१ बैशाख ३

वैशाखका लागि पनि बैंकहरूले घटाए ब्याजदर

वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

२०८० चैत ३०

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबी प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो ।

२०८० चैत २९

नेपाल एसबिआई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले न्यूरो हस्पिटलमा छुट पाउने

नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले विराटनगरस्थित न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा छुट पाउने भएका छन।

२०८० चैत २५

ग्लोबल आइएमई र जिआई जेडले इभी यातायातमा लगानी गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जिआई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने गरी सम्झौता गरेको छ ।

२०८० चैत २२

ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवद्र्धनका लागि समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन

२०८० चैत २०

हिमालयन बैंकको सवा १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, आवेदन खुल्यो

हिमालयन बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्रीमा राखेको छ।

२०८० चैत २०

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित भएका छन्।

२०८० चैत १५

गरिमा विकास बैंकको सीइओमा माधव उपाध्याय नियुक्त,ढकालले चैत मसान्तदेखि छोड्ने

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उपाध्यायलाई ४ वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

२०८० चैत १५

सात महिनामा वाणिज्य बैंकहरुमा साढे ३ खर्ब निक्षेप थपियो

चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुमा ३ खर्ब ५६ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरण अनुसार

२०८० चैत १५

ग्लोबल आइएमई बैंक र आईएफसीबिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८० चैत १५

वित्तीय साक्षरता बढाउन नबिल बैंकको देशव्यापी कार्यक्रम

नबिल बैंकले वित्तीय साक्षरता बढाउन देशव्यापी कार्यक्रम गरेको जनाएको छ । बैंकले ग्लोबल मनी विकको अवसर पारेर

२०८० चैत १३

ग्लोबल आइएमई बैंकका १११ शाखाले चलाए वित्तीय साक्षरता, १४ हजार व्यक्ति लाभान्वित

ग्लोबल आइएमई बैंकले आफ्ना १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

२०८० चैत १२

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता, रेमिट स्विचको डिजिटाइजेशन गरिने

आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच

२०८० चैत ८

सांग्रिला डेभलपमेन्ट बैंक र दुषित प्रिन्सेसबीच सम्झौता

बालुवाटारस्थित सांग्रिला डेभलपमेन्ट बैंक र लाजिम्पाट काठमाडांै स्थित पाँचतारे होटल दुषित प्रिन्सेस काठमाडांैबीच बैंकका ग्राहक महानुभाव र बैंकका कर्मचारीलाई होटलसँग

२०८० चैत ६

गरिमा विकास बैंक र टानबीच सम्झौता

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरूलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

२०८० चैत ६

इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

२०८० चैत ५

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.