logo

बैंक अफ द ईयर २०२४ को अवार्ड सिटिजन्स बैंकलाई

विगत १८ बर्ष देखि सर्वसुलभ र सुरक्षित बैंकिंङ सेवा पु¥याउँदैै आइरहेकोे सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वको प्रतिष्ठित बैंक अफ द ईयर–२०२४ को अवार्डबाट लण्डनमा सम्मानित भएको छ ।

२०८१ मंसिर २१

ग्लोबल आइएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रतिशत छुट पाउने भएका छन् । ग्लोबल आइएमई बैंक र सिग्मा डायग्नोसिस ल्याबबिच यससम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।

२०८१ मंसिर १९

नेपाल एसबीआई बैंकले लगानीकर्तालाई १०.६५ प्रतिशत लाभांश दिने

नेपाल एसबीआई बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १०.६५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिले चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

२०८१ मंसिर १९

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२४’ अभियान

लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रर्वधन गर्ने वार्षिक अभियानको छैठौं संस्करण–अभियान सुरु भएको छ ।

२०८१ मंसिर १९

ग्लोबल आइएमई बैंक सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजक

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल प्रिमियर लिग (एनपिएल) को टोली सुदूरपश्चिम रोयल्सबीच बैंकले मुख्य प्रायोजन गर्नेसम्बन्धी सम्झौता भएको छ ।

२०८१ मंसिर १६

ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सम्पन्न

नेप्लिज योङ ईन्टरप्रेनियर्स फोरम (एनवाईईएफ) काठमाडौं च्याप्टरले ग्लोबल आईएमई बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० का लागि ओरिएन्टेसन कार्यक्रम सम्पन्न गरेको छ ।

२०८१ मंसिर १४

नेपाल बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता, बैंकका ग्राहकलाई छुट

नेपाल बैंक र काठमाडौंको जमलस्थित नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच सम्झौता भएको छ । एक कार्यक्रमबीच नेपाल बैंकमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई

२०८१ मंसिर १३

कृषि विकास बैंक मेलम्चीद्वारा इलाका प्रहरी कार्यालयलाई सिसिटिभि प्रदान

कृषि विकास बैंकले समग्र कृषि तथा कृषि कार्यका लागि कर्जाका विभिन्न प्रोडक्टहरु मार्फत सम्पन्न देखि विपन्नवर्ग सम्मलाई कृषि तथा अन्य व्यवसायिक, व्यक्तिगत तथा संस्थागत कर्जा प्रवाह गरी रहेको जनाएको छ ।

२०८१ मंसिर १२

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई जेनो फार्मेसी र निरभानामा छुट

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई सुविधा दिन जेनो फार्मेसी र निरभाना फिजियोथेरापी एन्ड वेलनेस सेन्टरसँग सम्झौता गरेको जनाएको छ ।

२०८१ मंसिर ११

कुमारी बैंकद्धारा बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

कुमारी बैंकले उद्यमशिलता विकास र प्रर्वधनका लागि मोरङको बेलबारी नगरपालिकामा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ‘देशैभरि, वर्षैभरि’ अभियान अन्तर्गत यो कार्यक्रम युएसएडसँगको

२०८१ मंसिर ११

सार्वभौम साख मूल्यांकनमा प्राप्त ‘बीबी माइनस ग्रेड’ सञ्जिवनी बुटी बन्नेछ:सिबिफिन

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपालले नेपालको पहिलो सार्वभौम साख मूल्यांकनमा प्राप्त बीबी माइनसको ग्रेड नेपालका लागि सञ्जिवनी बुटी बन्ने बताएको छ ।

२०८१ मंसिर १०

सानिमा बैंकको नयाँ शाखा थलीमा

सानिमा बैंक लिमिटेडले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित थलीमा आफुनो नयाँ बैंक शाखा विस्तारगरी बैंकिङ सेवा सुरु गरेको छ ।

२०८१ मंसिर १०

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ सेल्स तथा विजनेश प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका हुन् ।

२०८१ मंसिर ९

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सव सम्पन्न, गरिमा रोड रेस कम्पिटिसन पनि सकियो

गरिमा विकास बैंकको १८औ वार्षिकोत्सको अवसरमा आयोजित गरिमा रोड रेस कम्पिटिसन सफलतापूर्वक सम्पन्न भएको छ । ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित गरिमा रोड रेस कम्पिटिसन

२०८१ मंसिर ९

सिटिजन्स बैंकका ग्राहकलाई ली हिमालय होटलमा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरूले काठमाडौको लाजिम्पाटस्थित होटल ली हिमालयमा छुट पाउने भएका छन् । बैंकले यस छुटबारे होटलसँग समझदारी भएको जनाएको छ ।

२०८१ मंसिर ९

ऊर्जा दक्षता प्रर्वधनको निम्ति अनुुदान योजना

नवीकरणीय ऊर्जा तथा उर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जा मार्पmत पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रम अन्तर्गत विहिवारदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवद्र्धनको निम्ति एक अनुदान योजना प्रारम्भ भएको छ ।

२०८१ मंसिर ७

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ ।

२०८१ मंसिर ६

राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार रुपैयाँ बराबर खुद आय गरेको छ ।

२०८१ मंसिर ३

नबिल बैंकको साधारण सभा २७ मंसिरमा, आगामी १० मंसिरमा बुक क्लोज गर्ने

नबिल बैंकले आफ्नो ४०औं वार्षिक साधारण सभा आगामी २७ मंसिरमा गर्ने भएको छ ।

२०८१ मंसिर ३

नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न

नेपाल बैंक लिमिटेडले आफ्नो ८८औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । १९९४ सालको ३० कात्तिकमा स्थापना भएको नेपालको पहिलो बैंक नेपाल बैंकले आफ्नो ८७ औँ वर्ष पूरा गरी ८८ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्रधान

२०८१ मंसिर २

मंसिरमा पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् । विभिन्न २० वटा वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ ।

२०८१ कार्तिक ३०

राष्ट्र बैंकले खिच्यो १ खर्ब तरलता

नेपाल राष्ट्र बैंकले बुधबार बजारबाट १ खर्ब तरलता खिचेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम नघटेपछि बजारबाट १ खर्ब रुपैयाँ तानेको हो ।

२०८१ कार्तिक २२

ग्लोबल आइएमई बैंकका ग्राहकलाई यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुका लागि यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर योजना सार्वजनिक गरिएको छ । बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा ५ सय रुपैयाँ क्यासब्याक पाउने योजना सार्वजनिक गरिएको हो ।

२०८१ कार्तिक २२

निफ्राले यो पटक सेयरधनीलाई लाभांश नदिने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने भएको छ । बैंक सञ्चालक समिति बैठकले हाललाई लाभांश नदिने निर्णय गरेको हो ।

२०८१ कार्तिक १४

नबिल बैंकले लाभांश घटायो, सेयर मूल्य पनि प्रतिकित्ता ५८० रुपैयाँमा ओर्लियो

नबिल बैंकले सेयरधनीलाई दिने लाभांश अघिल्लो वर्षको भन्दा घटाएर घोषणा गरेको छ । बैंकको सञ्चालक समिति बैठकले सेयरधनीलाई करसहित जम्मा १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

२०८१ कार्तिक १४

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.