logo

राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले भने स् बैंकहरूको एनपीए अझै बढ्ने देखियो

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले बैंक तथा वित्तीय सस्थाहरूको निष्क्रिय कर्जा (एनपीए) अझै थपिने देखिएको बताएका छन्।

२०८१ पौष १९

नेपाल बैंक र सुनैना हस्पिटलबिच सम्झौता

नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकलाई जनकपुरधाम–०४ स्थित कदम चौकमा रहेको सुनैना हस्पिटलमा छुट हुने भएको छ ।

२०८१ पौष १८

ग्लोबल आइएमई बैंक सबै प्यारामिटरमा देशकै ठुलो बैंक बन्ने अध्यक्ष ढकालको दावी

ग्लोबल आइएमई बैंक १९ वर्षमा प्रवेश गरेको छ । बिहीबारदेखि यस बैंक आफ्नो १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको हो । १८ औँ वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे ।

२०८१ पौष १८

प्रभु बैंकले बबरमहलबाट सुरु गर्यो ‘प्रभु डिजिटल क्युब’,स्वचालित काउण्टरबाट पाइन्छ यस्तो सेवा

प्रभु बैंक लिमिटेडले विद्युतीय कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले स्वचालित काउण्टर ‘प्रभु डिजिटल क्युब’ सञ्चालनमा ल्याएको छ ।

२०८१ पौष १७

ग्लोबल आईएमई बैंकले बिहीबारबाट सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

२०८१ पौष १७

नबिल बैंकको सिनियर डीसीइओमा मनोज ज्ञवाली

नबिल बैंकका वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिइओ)मा मनोज ज्ञवाली बढुवा भएका छन्।

२०८१ पौष १५

१८औं वार्षिकोत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले गर्यो वृहत् प्रभातफेरी कार्यक्रम

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ ।

२०८१ पौष १५

हिमालयन बैंकको नयाँ बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालमध्ये नयाँ बानेश्वर शाखालाई कोटेश्वरमा स्थानान्तरण गरेको जनाएको छ।

२०८१ पौष १४

प्रभु बैंकका ग्राहक र कर्मचारीले विभान्ता र हिमाल डेन्टलमा छुट पाउने

काठमाडौंको कमलादीस्थित विभान्ता डेन्टल हस्पिटल प्रालि तथा धुम्बाराहीस्थित हिमाल डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई ती डेन्टल हस्पिटल प्रालिको दन्त सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

२०८१ पौष १२

समस्याग्रस्त कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।

२०८१ पौष ११

ग्लोबल आईएमई बैंकले सञ्चालनमा ल्यायो ‘ग्लोबल हाट बजार’

ग्लोबल आईएमई बैंक लिमिटेडले ‘ग्लोबल हाट बजार’ सञ्चालनमा ल्याएको छ । ग्लोबल आईएमई बैंकले उपलब्ध गराएको ऋणबाट लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको सो बैंकले जनाएको छ ।

२०८१ पौष १०

नेपाल बैंक र काठमाडौं डेन्टलबिच सम्झौता

बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई काठमाडौंको माछापोखरीमा अवस्थित बुद्ध मलमा रहेको काठमाडौं डेन्टल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

२०८१ पौष ९

सिटिजन्स बैंकका ग्राहकलाई २५ प्रतिशतसम्मको छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित एसएम डेन्टल एण्ड स्किन केयर प्रालिमा विशेष छुट पाउने भएका छन्। बैंकले एसएम डेन्टलसँग छुटसम्बन्धी समझदारी गरेको जनाएको छ।

२०८१ पौष ९

सिटिजन्स बैंकले ७.९९ प्रतिशत स्थिर व्याजदरमा घर कर्जा दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषकासाथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रतिवर्ष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

२०८१ पौष ३

नागरिक लगानी कोष र आईएमईबीच सेयर प्रत्याभूति सम्झौता

नागरिक लगानी कोष र आईएमई लिमिटेडबीच सेयर प्रत्याभूति सम्झौता भएको छ ।

२०८१ पौष २

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले सेयरधनीलाई ७ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

२०८१ पौष १

पुसका लागि पनि अधिकांश बैंककका निक्षेपको ब्याजदर यथावत,३ बैंकले घटाए, ३ वटाले बढाए

अधिकांश वाणिज्य बैंकहरुले पुस महिनाका लागि निक्षेपको ब्याजदर यथावत राखेका छन्। अघिल्लो महिना मंसिरको तुलनामा यहि १ पुसदेखि लागू हुने ब्याजदर यथावत राखिएको हुो ।

२०८१ मंसिर ३०

नबिल बैंकको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित

नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक साधारणसभाले शेयरधनीकालागि नगद लाभांश पारित गरेको हो ।

२०८१ मंसिर २८

सेयर बजारमा उत्साह छायो, नेप्से ४५.८८ अंकले बढेर २७१५ विन्दुमा

यस साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा उत्साह छाएको छ । यसअघिका ६दिन निरन्तर ओरालो लागेको सेयर बजारलाई बुधबार बैंकिङ उपसमुहको सेयर मुल्य बढेर उचालेको हो ।

२०८१ मंसिर २६

गरिमा विकास बैंकका ग्राहकलाई जोय स्टोरमा एप्पलका सामान खरिद गर्दा छुट

नेपालमा आईफोनको आधिकारीक बिक्रेता जोय स्टोर र गरिमा विकास बैंक लिमिटेडबीच सम्झौता भएको हो । नेपालामा आईफोन निर्माता कम्पनी एप्पलका उत्पादन खरिदबिक्री सम्बन्धमा दुई संस्थाबीच सम्झौता भएको हो ।

२०८१ मंसिर २६

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अघि बढ्ने उदेस्यकासाथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको जनाएको छ ।

२०८१ मंसिर २६

स्टान्डर्ड चार्टर्ड बैंकको सीईओमा गोरख राणा नियुक्त

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो नेपाली प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा गोरख राणा नियुक्त भएका छन् ।

२०८१ मंसिर २५

नबिल ‘एसएसई फेलोशिप’को चौथो ब्याजलाई स्वागत, सामाजिक उद्यमबारे प्रशिक्षण दिइने

नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रमको चौथो संस्करण सुरु गरेको छ । यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ ।

२०८१ मंसिर २४

लक्ष्मी सराइज बैंकको पाकोको शाखा च्यासलमा स्थानान्तरण

लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरणमार्फत सेवा विस्तार गरेको छ ।

२०८१ मंसिर २३

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.