सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ।
सिटिजन्स बैंक इन्टरनेसनलले पोष्टम इन्फोसिससँग साझेदारी थालेको छ। साझेदारीले पोष्टम एप प्रयोगकर्ताको आम्दानीलाई सिधै सिटिजन्स बैंकमा रहेको उनीहरुको खातामा ल्याउन मद्दत गर्नेछ।
लक्ष्मी सनराइज बैंकले वीरगंज महानगरपालिकामा आफ्नो शाखा स्थानान्तरण गरेको छ।
बैंकहरूले ऋण लगानी गर्न नसकेपछि नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्ने भएको छ।
कृषि विकास बैंकको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनाली नियुक्त्त भएका छन्। गत २० भदौमा बसेको
नेपाल राष्ट्र बैंकले आगामी १३ असोजदेखि दशैँलक्षित सुकिला नोट सटही सुविधा खुला गर्ने भएको छ ।
गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कुमारी बैंक लिमिटेडका ग्राहकले धुलिखेल स्थित दुसित थानी हिमालयन रिसोर्टमा विशेष छुट पाउने भएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का ग्राहकहरुले बुद्ध एयरबाट यात्रा गर्दा आकर्षक छुट पाउने भएका छन्। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र बुद्ध एयरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौतामा
सानिमा बैंकले आफ्ना ग्राहकहरुले श्री एयरलाइन्समा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको हो ।
सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटल प्रालि (काभ्रे, धुलिखेल) बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (साविक नेपाल इन्भेष्टमेण्ट बैंक)को लगानी रहेको म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकमा नयाँ खाता खोल्दा नियमित सुविधासहित पाँचवटा थप सुविधा थप गरेर विशेष योजना सार्वजनिक गरेको छ।
वाणिज्य बैंकहरुमा सबैभन्दा पहिले एभरेष्ट बैंकले यो वर्ष लाभांश घोषणा गरेको छ ।
कुमारी बैंकले उद्यमशीलता प्रवर्धनका लागि क्यूआर कारोबारकै धितोमा कर्जा दिने भएको छ। बैंकले हाल ‘देशैभरी वर्षैभरी’ उद्यमी केन्द्रित वित्तीय साक्षरताकार्यक्रम सञ्चालन गरिरहेको छ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले मोबाइल बैंकिङबाटै ऋण दिने अफर ल्याएको छ। बैंकले एनआइएमबी स्मार्ट मोबाइल बैंकिङ एपमा एनआइएमबी स्मार्टलोनको सुविधा सुरु गरिएको जनाएको छ।
माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको चाडपर्वको समयलाई लक्षित गरी एक महिनाका लागि कर्जा सुविधामा छुट गर्ने योजना ल्याएको छ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको १६औं ‘नाडा अटो शो २०२४’ मा गाडी कर्जा दिन विभिन्न बैंकहरुको प्रतिस्पर्धा गरेका छन । नयाँ गाडीमा मात्रै होइन, गाडी किन्नेका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि सेवा शुल्कमा छुट तथा ब्याजदरमा छुट दिने अफर सञ्चालन गरेका छन् ।
कुमारी बैंकको कोष प्रर्वद्धनमा सञ्चालन भएका म्युचुअल फण्डका तीन योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । कुमारी धनवृद्धि योजनाबाट इकाइधनीले करसहित ९.५० प्रतिशत नगद लाभांश पाउने भएका छन् ।
एभरेष्ट बैंकले काठमाडौं नयाँ वानेश्वरमा आफ्नै भवन बनाएको छ। बैंकले नयाँ वानेश्वर शाखा कार्यालयको आफ्नै भवन बनाएको हो।
महालक्ष्मी विकास बैंकले आइएसओ ९००१:२०१५ प्रमाणपत्र पाएको छ । गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गरेसँगै गत ३२ साउनदेखि लागूहुने गरी प्रमाणपत्र पाएको सो बैंकले जनाएको छ ।
नेपालको पहिलो डिजिटल वालेट आईएमई पे र नबिल बैंकबीच वालेट लोड सम्बन्धी सम्झौता भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड र आध्यान्त फन्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्रमा वित्तीय पहुँच र लगानी विस्तार गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंकले टाटा ब्रान्डका गाडी खरिदमा ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने भएको छ ।
कुमारी बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले पाण्डेलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको हो ।