मुक्तिनाथ विकास बैंकको पोखरामा सम्पन्न साधारणसभाले सेयरधनीहरुलाई १०.२६ प्रतिशत लाभांशको प्रस्ताव स्वीकृत गरेको छ।
ग्लोबल आईएमई बैंक लिमिटेडले मधेश प्रदेशको सिराहा र गण्डकी प्रदेशको म्याग्दीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलको एकल ऋण लगानीमा १० मेगावाटको जलविद्युत परियोजना निर्माण हुने भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २५३ कर्मचारीहरुलाई सम्मान गरेको छ ।
कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा काठमाडौमा सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ ।
नेपाल एसबिआई बैंकको ३०औं वार्षिक साधारणसभाले सेयरधनीका लागि १०.५५ प्रतिशत लाभांश पारित गरेको छ ।
माछापुच्छ्रे बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा काठमाडौ लगायत देशव्यापी प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।
नबिल बैंकको वार्षिक साधारणसभाले शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ ।
प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन सम्मानित भएका छन् ।
एभरेष्ट बैंक लिमिटेड र एएसजी आइकेयरहेल्थ सर्भिस प्रालि नयाँ बानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।
हिमालयन बैंकले एफपीओ जारी गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा घरकर्जा दिने भएको छ ।
नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित भएका छन् ।
नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ।
गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ ।
ग्लोबल आईएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरू गरिएको छ ।
ललितपुर इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा आएको छ।
प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।
एक्सेस टु अल मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नवीनतम डिजिटल बंैकिङ सेवाप्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले बिहीबार आफ्नो स्थापनाकालको १६औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ ।