logo

कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव छैन: बैंकर्स संघ

नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव नभएको बताएको छ ।

२०७९ फागुन ३

ग्लोबल आइएमई बैंक सहित दुई कम्पनीको बोनस सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

२०७९ माघ २९

स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

२०७९ माघ २५

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्युआर’को थालनी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोसबाट ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवाको थालनी गरेको छ ।

२०७९ माघ २३

राष्ट्र बैंकले आजबाट ट्रेजरी बिलबाट ऋण उठाउने

सरकारले आजबाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

२०७९ माघ २३

एलआईसी नेपालले हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

एलआइसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

२०७९ माघ २२

सिटिजन्स बैंक सिइओमा फेरि गणेशराज पोखरेल

गणेशराज पोखरेल दोस्रो कार्यकालका लागि सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्।

२०७९ माघ १९

लक्ष्मी बैंकको १४४ औं शाखा हात्तीवनमा

लक्ष्मी बैंकले आफ्नो १४४ औं शाखा ललितपुर महानगर–२८ हात्तीवनमा खोलेको छ ।

२०७९ माघ १९

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बसुन्धरामा रहेको चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

२०७९ माघ १८

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

२०७९ माघ १८

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।

२०७९ माघ १८

माछापुच्छ्रे बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा

माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको खाँबुस्थित श्री सिद्धवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

२०७९ माघ १६

कामना सेवा विकास बैंकको कामु सिईओमा दाहाल

कामना सेवा विकास बैंकको कामु सिईओमा विनय दाहाल नियुक्त भएका छन ।

२०७९ माघ १५

प्रभु बैंकको सीईओमा पुन शेरचन

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन नियुक्त भएका छन् ।

२०७९ माघ १५

सिटिजन्स बैंकका ग्राहकले जर्मन होम्स हस्पिटालिटीमा १०% छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गठ्ठाघर,भक्तपुर स्थित जर्मन होम्स हस्पिटालिटी बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७९ माघ १५

राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो ५८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम आयोजना गरेको जनाएको छ ।

२०७९ माघ ९

मर्जपछि कुमारी बैंकको नाफा घटेर  १ करोड मात्र

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकलाई मर्ज गरेको कुमारी बैंकले १ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

२०७९ माघ ८

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।

२०७९ माघ ८

वस्तु आयात गर्दा नगद मार्जिन राख्न नपर्ने

नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिदिएको छ ।

२०७९ माघ ८

राष्ट्र बैंकले ग¥यो ६ विकास बैंक र ४ फाइनान्स कम्पनीलाई कारबाही

नेपाल राष्ट्र बैंकले ६ विकास बैंक र ४ फाइनान्स कम्पनीहरुलाई कारबाही गरेको छ ।

२०७९ माघ ४

राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सवको अवसरमा १४२ जनाले गरे रक्तदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवको अवसरमा बैंकको केन्द्रीय कार्यालय परिसर तथा विभिन्न प्रादेशिक कार्यालयहरुमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

२०७९ माघ ४

सिभिल बैंकले ५ प्रतिशत बोनस सेयर दिने 

सिभिल बैंक लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने भएको छ ।

२०७९ पौष २८

बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्वाचित

वाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् ।

२०७९ पौष २८

सेञ्चुरी बैंक प्रभुमा गाभिएसंगै प्रभुको एकीकृत कारोबार सुरु

सेञ्चुरी कमर्सियल बैंक प्राप्ति गरेपछि मंगलबारदेखि प्रभु बैंकले एकीकृत कारोबार थालेको छ ।

२०७९ पौष २६

अबको केही क्षणमा बैंकर्स संघको बैठक बस्दै, ब्याजदर घटाउने विषयमा सिइओहरूबीच छलफल हुने

नेपाल बैंकर्सको बैठक अबको केही क्षणमा बुधबार साँझ ५ बजे बस्ने भएको छ ।

२०७९ पौष २७

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन ।

कानुनी लडाइँपछि चौधरी ग्रुपले पायो हिरोको आधिकारीक बिक्रेता

एकवर्षको कानुनी लडाइँपछि हिरो मोटरसाइकलको नेपालस्थित आधिकारिक बिक्रेताको काम ज्योति समुहबाट चौधरी समुहले पाएको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.