सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगन्ज, पर्सास्थित श्री भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बुधबार निक्षेप संकलन उपकरण मार्फत ५० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
प्रभु बैंकले बिजनेस डेबिट कार्ड सेवा संचालनमा ल्याएको छ। भिजा ईन्टरनेसनलसँगको सहकार्यमा बैंकले पूर्ण नविनतम् सुविधासहितको प्रभु डेबिट कार्ड सेवा संचालनमा ल्याएको जनाएको छ।
सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।
माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्म मार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
एनआईसी एशिया बैंक पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसिएएफ) को सदस्य बनेको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले आरुष लाइफस्टाइल हस्पिटल प्रालिमा छुट पाउने भएका छन्।
हिमालयन बैंक लिमिटेड र सिटिजन्स क्यापिटल लिमिटेडबीच थप सार्वजनिक निष्काशन (एफपीओ) को लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौता भएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा नयाँ एटिएम सञ्चालनमा ल्याएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशका विकासमा देखिएका चुनौतीलाई सम्बोधन गर्न दातृ निकायलाई आग्रह गरेका छन्। काठमाडौंमा मंगलबारदेखि सुरु भएको विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडा)को परिपूरण बैठक (आइडा–२१) बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले यस्तो आग्रह गरेका हुन् ।
विश्व बैंकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल भ्रमणमा आएका छन् । उनी विश्व बैंक मातहतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ को सिलसिलामा नेपाल आएका हुन् ।
ग्लोबल आइएमई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले चितवनको होटल आइकावा इनमा १५ प्रतिशत छुट पाउने भएका छन्।
वाणिज्य बैंकहरूले आगामी असारका लागि निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये तीन बैंकले निक्षेपको ब्याजदर बढाउँदा ११ ले भने घटाएका छन् ।
प्रभु बैंकका कर्मचारी तथा ग्राहकले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा विशेष छुट पाउने भएका छन्। रिसोर्टका विभिन्न सेवामा विशेष छुट दिने सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता भएको छ।
नेपाल राष्ट्र बैंकले अधिक तरलता दबाबका कारण स्थायी निक्षेप सुविधा र निक्षेप संकलन बोलकबोल उपकरण सँगैसँगै परिचालन गरिरहेको छ ।
ग्लोबल आईएमई बैंक र गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमतिपत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आईएमई बैंकको नक्साल शाखा प्रबन्धक पवनकुमार पौडेल र गुरु ट्राभल्सका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलले सो सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक लिमिटेडले ‘डिजिटल युनिभर्स’ सेवा सञ्चालनमा ल्याएको छ । अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरि यो सेवा सुरु गरिएको सो बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
ग्लोबल आईएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।
एनआईसी एसिया बैंकले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड पाएको छ । बैंक तथा वित्तीय क्षेत्रमा उत्कृष्ट डिजिटल प्रडक्ट ल्याएको भन्दै अन्तर्राष्ट्रियस्तरको सेवा प्रदायक इन्फोसिस फिनाकलले एनआईसी एसिया बैंकलाई इनोभेसन अवार्ड दिएको हो।
माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको सल्यानस्थित एक विद्यालयका लागि खानेपानी पूर्वाधारको निर्माण गरिदिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवन स्थित अनमोल डेण्टल हब बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले तनहुँको देवघाटमा रहेको गलेश्वर आश्रम र धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ लाई आर्थिक सहयोग गरेको छ ।
एनआईसी एसिया बैंकले वीरगञ्जमा नवनिर्मित आफ्नै भवनबाट मधेश प्रादेशिक कार्यालय र वीरगञ्ज शाखा सञ्चालनमा ल्याएको छ ।