logo

प्रस्तावित लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारण सभा

सानिमा बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ ।

२०८० असोज ८

एभरेष्ट बैंकले ३० असोजमा साधारणसभा डाक्यो

एभरेष्ट बैंकले नगद र बोनस सेयर पारित गर्ने एजेण्डासहित वार्षिक साधारणसभा डाकेको छ ।

२०८० असोज ८

सिटिजन्स बैंकले १० वर्षे ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १० प्रतिशत

सिटिजन्स बैंक इन्टरनेशनलले १० वर्ष अवधिको ऋणपत्र जारी गर्ने भएको छ ।

२०८० असोज ८

नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा अधिकारी नियुक्त

नेपाल बैैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् ।

२०८० असोज ५

ग्लोबल आईएमई बैंकको ६५औँ एक्सटेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका–११, कल्याणपुरमा ६५औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।

२०८० असोज ५

एनआइसी एसिया बैंकको ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

एनआइसी एसिया बैंक लिमिटेडले ५ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

२०८० असोज ४

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

ग्लोबल आइएमई बैंकको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।

२०८० असोज ३

सिटिजन्स बैंकले नगद लाभांश प्रस्ताव गर्यो , ५.७९ प्रतिशत नगद लाभांश बाँड्ने

सिटिजन्स बैंक इन्टरनेशनलले लाभांश घोषणा गरेको छ।

२०८० भदौ ३१

सिटिजन्स बैंक र भारतको अपोलो हस्पिटलबीच सम्झौता

सिटिजन्स बैंक र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राइजेजबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १० प्रतिशतसम्म छुट दिनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८० भदौ २९

एभरेष्ट बैंकले २०.५३ प्रतिशत लाभांश दिने

एभरेष्ट बैंकले गत आर्थिक वर्षका लागि २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

२०८० भदौ २९

सानिमा बैंकको लाभांश दर बढ्यो, बोनसलाई प्राथमिकता

सानिमा बैंकको लाभांश दर बढेको छ ।

२०८० भदौ २९

एनआईसी एशिया बैंकले ३०.५३ प्रतिशत लाभांश दिने

एनआईसी एशिया बैंकले सेयरधनीलाई ३०.५३ प्रतिशत लाभांश दिने भएको छ ।

२०८० भदौ २९

एभरेष्ट बैंक र ओम हस्पिटलबीच सहकार्य सम्झौता‚ बैंकका ग्राहकलाई सेवा शुल्कमा १०% छुट

एभरेष्ट बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबिच बैंकका ग्राहकलाई अस्पतालको सेवासुविधाका शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

२०८० भदौ २७

माछापुच्छ्रे बैंकले लाभांशको विशेष प्रस्ताव पारित गर्न साधारणसभा डाक्यो

माछापुच्छ्रे बैंकले लाभांशको विशेष प्रस्ताव सहित २५ औं वार्षिक साधारण सभा डाकेको छ ।

२०८० भदौ २७

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा २०% सम्म छुट पाउने

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहक र कर्मचारीले हिमाल डेन्टल हस्पिटलमा विशेष छुटसहितको सेवा पाउने भएका छन्।

२०८० भदौ २६

गरिमा विकास बैंकको गीतमा टिकटक बनाउने १ जनाले ३० हजार पुरस्कार पाउने

गरिमा विकास बैंक लिमिटेडले नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ ।

२०८० भदौ २५

प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रभु बैंकको १४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा आएको छ।

२०८० भदौ २२

एनआइसी एसियाको ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ योजना सार्वजनिक

एनआइसी एसिया बैंकले कनेक्ट आइपिएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकका लागि ‘फन्ड ट्रान्सफरमा हरेक साता मोबाइल हातमा’ अफर सार्वजनिक गरेको छ ।

२०८० भदौ २२

सानिमा रिलायन्स लाइफको बोनसदर घोषणा, ३५ देखि ७० रुपैयाँसम्म पाउने

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बिमितलाई नयाँ बोनसदर घोषणा गरेको छ ।

२०८० भदौ २२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उदेस्यका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

२०८० भदौ १९

ग्लोबल आइएमई बैंकले ल्यायो ग्राहकको लागि चेक जम्मा गर्ने मेसिन

ग्लोबल आइएमई बैंकले मेसिनबाटै चेक साट्ने सेवा आरम्भ गरेको छ ।

२०८० भदौ १९

मुक्तिनाथ कृषि कम्पनीका ५ कृषि संरचनाको डिजिटल उद्घाटन, कृषि विकासका लागि निजी क्षेत्रको प्रयास

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले ५ वटा कृषि संरचनाहरुको डिजिटल उद्घाटन गरेको छ ।

२०८० भदौ १८

सर्वोच्चको व्याख्या : बैंक तथा वित्तीय संस्थामा पनि श्रम ऐन आकर्षित हुन्छ

सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरुमा समेत श्रम ऐन आकर्षित हुने भनी व्याख्या गरेको छ ।

२०८० भदौ १७

माछापुच्छ्रे बैंकका सेयरधनीलाई १४ प्रतिशत लाभांश प्रस्ताव, बोनस सेयरसँगै नगद

माछापुच्छ्रे बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ ।

२०८० भदौ १३

नबिल बैंक ‘सेल्स एक्सिलेन्स अवार्ड ’बाट सम्मानित

बैंक तथा वित्तीय संस्थाको विधामा ‘सेल्स एक्सिलेन्स अवार्ड २०२३’ बाट नबिल बैंक सम्मानित भएको छ ।

२०८० भदौ १०

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.