logo

सिटिजन्स बैंकका कार्डहोल्डरलाई आकर्षक छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तीनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८० असार ५

विद्युतीय भुक्तानी गर्दा सजगता अपनाउन राष्ट्र बैंकको आग्रह

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने क्रममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

२०८० जेठ ३२

आर्थिक विद्येयकको केहि दफा खारेज गर्न बैंकर्स संघको माग ,खारेज नगरे आन्दोलन गर्ने चेतावनी

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघले सरकारले सार्वजनिक गरेको नयाँ आर्थिक विद्येयकको दफा २६,२७ र २९ खारेज गर्न माग गरेको छ ।

२०८० जेठ ३१

सिटिजन्स बैंकलाई जर्मनीको बैंकबाट ५० करोड रुपैयाँको पुनर्कर्जा र प्राविधिक सहयोग

सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिव ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ ।

२०८० जेठ १०

सिटिजन्स बैंकका ग्राहकलाई अजा डायनास्टीमा १० प्रतिशत छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौंस्थित अजा डायनास्टी प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०८० जेठ ५

ब्याजदर घटाउने राष्ट्र बैंकको निर्णय

नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने निणर्य गरेको छ ।

२०८० बैशाख २९

राष्ट्रिय वाणिज्य र नेपाल बैंकबीच मर्जरको तयारी,बरालको संयोजकत्वमा कार्यदल बन्यो

निजी क्षेत्रका बैंकहरुबीच आपसी मर्जरको लहरसँगै अहिले सरकारी दुईवटा बैंकहरु पनि मर्जरका लागि छलफल अघि बढेको छ ।

२०८० बैशाख १७

विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनमा राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले शनिबार राजधानीमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी– २०८०’ आयोजना गरेको थियो ।

२०८० बैशाख १७

मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम,विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन तथा घरदैलो

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनको रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले आफ्ना सबै शाखा कार्यालयहरु र केन्द्रीयकार्यालयका कर्मचारीहरुका साथ दुईदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

२०८० बैशाख १७

महालक्ष्मी विकास बैंकद्वारा स्कुल ब्याग वितरण

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।

२०८० बैशाख १७

राष्ट्र बैंकले फेरि वैदेशिक रोजगार बचतपत्र बिक्री खुलायो

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र पुनः बिक्री खुला गरेको छ ।

२०८० बैशाख १७

नबिल बैंकले ल्यायो पहिलो पटक लाइफ टाइम फ्री क्रेडिट कार्ड

नबिल बैंकले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ ।

२०८० बैशाख १२

बैंकको ब्याजदर घट्दा निक्षेप पनि घट्यो,कर्जा प्रवाहमा असर

बैंकको ब्याजदर घट्दा अल्पकालमा नकारात्मक नतिजा आएको छ ।

२०८० बैशाख १२

धितोमा राखेको घरजग्गा बिक्री गर्दै सनराइज बैंक

ऋणिले कर्जा नतिरेपछि सनराइज बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने भएको छ ।

२०८० बैशाख ११

९ वटा बैंकलाई राष्ट्र बैंकको तिरायो साढे १५ करोड जरिवाना

नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालना नगर्ने विभिन्न ९ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् ।

२०८० बैशाख ८

नबिल बैंकको कार्डबाट सामसङ मोबाइल किन्दा दुईहजार रुपैयाँ क्यासब्याक

नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएको छ ।

२०८० बैशाख ६

नयाँवर्षमा एनएमबि बैंकको ‘एनएमबि सजिलो क्यूआर कर्जा’शुरु

एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित ‘एनएमबि सजिलो क्यूआर कर्जा’को शुरुवात गरेको छ ।

२०८० बैशाख ३

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप, इबिएल टच २४ मार्फत क्युआर भुक्तानी सुविधा

एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने कारोबारमा भुक्तानी गर्न मिल्ने भएको छ ।

२०८० बैशाख ३

सिटिजन्स बैंकले ल्यायो आकर्षक छुट योजना

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।

२०८० बैशाख ३

बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति, संस्थागतको ६ प्रतिशत गर्ने प्रयास

बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ ।

२०७९ चैत २८

दुई लाख ३ हजार ८७ कित्ता सेयर बेच्दै कुमारी बैंक

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले दुई लाख ३ हजार ८७ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो ।

२०७९ चैत २८

सिद्धार्थ बैंकको ८९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापकहरुलाई नै खरिद खुला

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीमध्ये दुई जनाको नाममा रहेको ८९ हजार ३५३ कित्ता सेयर बिक्री गर्ने भएको छ।

२०७९ चैत २६

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनि विक भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण

सिद्धार्थ  बैंक लिमिटेडले ग्लोबल मनि विकको विषयवस्तुलाई सार्थक बनाउने उद्देश्यकासाथ टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।

२०७९ चैत २४

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने

महालक्ष्मी विकास बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकहरूलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी व्यावसायिक कर्जा अन्तर्गत सुलभ ब्याजदरमा कर्जा योजना ल्याएको छ ।

२०७९ चैत २०

एभरेष्ट बैंकद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक

एभरेष्ट बैंकले आफ्नो कर्पाेरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

२०७९ चैत १५

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.