logo

ग्लोबल आइएमई बैंकको नयाँ योजना,ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा विशेष क्यासब्याक

ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५सय रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।

२०८१ बैशाख ३

वैशाखका लागि पनि बैंकहरूले घटाए ब्याजदर

वैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

२०८० चैत ३०

नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने एडीबी प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्र ३.६ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । यो दर बजार मूल्यमा आधारित हो ।

२०८० चैत २९

नेपाल एसबिआई बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले न्यूरो हस्पिटलमा छुट पाउने

नेपाल एसबिआई बैंक लिमिटेडका ग्राहकले विराटनगरस्थित न्यूरो कार्डियो तथा मल्टिस्पेसियालिटी हस्पिटल प्रालिमा छुट पाउने भएका छन।

२०८० चैत २५

ग्लोबल आइएमई र जिआई जेडले इभी यातायातमा लगानी गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले जर्मन सरकारको स्वामित्वमा रहेको जिआई जेडसँग सहकार्य गरी नेपालमा विद्युतीय सार्वजनिक यातायातमा लगानी गर्ने गरी सम्झौता गरेको छ ।

२०८० चैत २२

ग्लोबल आइएमई बैंक र अलोइबिच ग्रिन फाइनान्सिङ प्रवद्र्धनका लागि समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । यस समझदारीपछि ग्लोबल आइएमई बैंकले अलोइको कर्जा अनुगमन

२०८० चैत २०

हिमालयन बैंकको सवा १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, आवेदन खुल्यो

हिमालयन बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्रीमा राखेको छ।

२०८० चैत २०

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रम

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित भएका छन्।

२०८० चैत १५

गरिमा विकास बैंकको सीइओमा माधव उपाध्याय नियुक्त,ढकालले चैत मसान्तदेखि छोड्ने

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिले उपाध्यायलाई ४ वर्षका लागि सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

२०८० चैत १५

सात महिनामा वाणिज्य बैंकहरुमा साढे ३ खर्ब निक्षेप थपियो

चालु आर्थिक वर्षको पछिल्लो ७ महिनामा वाणिज्य बैंकहरुमा ३ खर्ब ५६ अर्ब ९० करोड रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको विवरण अनुसार

२०८० चैत १५

ग्लोबल आइएमई बैंक र आईएफसीबिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आईएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

२०८० चैत १५

वित्तीय साक्षरता बढाउन नबिल बैंकको देशव्यापी कार्यक्रम

नबिल बैंकले वित्तीय साक्षरता बढाउन देशव्यापी कार्यक्रम गरेको जनाएको छ । बैंकले ग्लोबल मनी विकको अवसर पारेर

२०८० चैत १३

ग्लोबल आइएमई बैंकका १११ शाखाले चलाए वित्तीय साक्षरता, १४ हजार व्यक्ति लाभान्वित

ग्लोबल आइएमई बैंकले आफ्ना १११ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

२०८० चैत १२

आईएमई र वान प्वाइन्ट फाइनान्सियल सर्भिसेजबीच सम्झौता, रेमिट स्विचको डिजिटाइजेशन गरिने

आईएमई लिमिटेड र बैंक तथा वित्तीय संस्थालाई ‘एपी आई म्यानेजमेन्ट सिस्टम–एपीआईएमएस’ उपलब्ध गराइरहेको वान प्वाइन्ट फाइनान्सियल सर्भिसेसबीच रेमिटेन्स सम्बन्धी सेवालाई थप स्वचालित बनाउन रेमिट स्विच

२०८० चैत ८

सांग्रिला डेभलपमेन्ट बैंक र दुषित प्रिन्सेसबीच सम्झौता

बालुवाटारस्थित सांग्रिला डेभलपमेन्ट बैंक र लाजिम्पाट काठमाडांै स्थित पाँचतारे होटल दुषित प्रिन्सेस काठमाडांैबीच बैंकका ग्राहक महानुभाव र बैंकका कर्मचारीलाई होटलसँग

२०८० चैत ६

गरिमा विकास बैंक र टानबीच सम्झौता

गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरूलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

२०८० चैत ६

इन्भेष्टमेन्ट मेगा बैंकले जित्यो आरबीबीएल–इसान कप

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले आरबीबीएल–इसान कप तेश्रो फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

२०८० चैत ५

महालक्ष्मी विकास बैंकको दुई दिने गोष्ठी सम्पन्न

महालक्ष्मी विकास बैंकले चितवनको सौराहामा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

२०८० चैत ५

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता

एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबीच क्रस बोर्डर डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ।

२०८० चैत ४

जलवायुको जोखिमलाई ख्याल गरेर लगानी गर्न गभर्नरको आग्रह

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जलवायु परिवर्तनका जोखिमलाई ख्याल गरेर लगानी गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।

२०८० चैत ४

नबिल बैंकले ५ अर्बको अग्राधिकार सेयर बिक्री गर्ने

नबिल बैंकले अग्राधिकार सेयर र डिबेन्चर बिक्री गर्ने भएको छ ।

२०८० चैत १

ग्लोबल आईएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा

ग्लोबल आईएमई बैंक लिमिटेडले काठमाडौंको लेखनाथमार्ग ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

२०८० चैत १

एभरेष्ट बैंकले डिजिटल बैंकिङ थप सहज बनाउने, वान प्वाइन्ट फाइनान्सियलसँग सम्झौता

एभरेष्ट बैंकले डिजिटल बैंकिङ थप सहज र सुरक्षित बनाउने भएको छ । बैंकले यसका लागि वान प्वाइन्ट फाइनान्सियल

२०८० फागुन ३०

हिमालयन बैंकको गोंगबु शाखा हात्तीगौंडामा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडले गोंगबु शाखालाई बूढानीलकण्ठस्थित हात्तीगौंडामा स्थानान्तरण गरेको छ ।

२०८० फागुन ३०

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.