हिमालयन बैंकले कनेक्ट आईपीएससंगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि फण्ड ट्रान्सफरमा मोबाइल फोन हातमा अफरसार्वजनिक गरेको छ ।
ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवद्र्धन कोष’ मार्फत महाकाली स्वास्थ्य चौकी नुवाकोट र आँबुखैरेनी अस्पताल तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर प्रदान गरेको छ ।
ग्रिन डेभलपमेन्ट बैंकको ११ औं बार्षिकोत्सवको उपलक्ष्यमा दमौली शाखाद्वारा नुरि हनिफ स्लामिक मदर्सालाई विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ । बैंकको स्थापना दिवसको अवसरमा दमौली
नेपाल राष्ट्र बैंकले पूर्वाधार विकास बैंक (निफ्रा) लाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण व्याज आम्दानीमा थप कडाइ गरेको छ ।
बैंकहरुले भदौका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
महालक्ष्मी विकास बैंक ‘एल एण्ड डी एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट दिईने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिकानगर, बुटवलस्थित चौराह हस्पिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकको जागिर सेवा सुविधाका हिसाबले आकर्षक मानिन्छ । त्यसैले पनि बैंकको जागिर खाने या बैंकर बन्ने चाहना धेरैमा हुन्छ । मेहनतका हिसाबले बैंकको जागिर सजिलो छैन ।
माछापुच्छ्रे बैंकले कामाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ विभागमा नेपाल पे र फोन पे दुवै नेटवर्कको क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ ।
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना ‘एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड’ का इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गरिने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तिलोत्तमा, रुपन्देहीस्थित क्रिमसन अस्पताल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सानिमा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म सम्ममा २ अर्ब ६१ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
सिद्धार्थ बैंकले ९.९१ प्रतिशतले खुदा नाफा बढाएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेड र डिप्रोक्स नेपालबीच डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी साउन स्पेसल अफर सार्वजनिक गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ।
सानिमा बैंकले ग्राहकहरूका लागि सानिमा ‘पाँच इन वान’ खाता सेवा सार्वजनिक गरेको छ ।
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफा घटेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ ।
प्रभु बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँच शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा एकसाथ संचालनमा ल्याएको छ ।
सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ।
आन्तरिक ऋणपत्रको ब्याजहरु क्रमशः घट्न थालेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तीनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।