logo

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक राजदूतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने÷नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

२०७९ फागुन १२

हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु, सिभिललाई सेफ ल्याण्डिङ गराई मर्ज गराउने भूमिका सिभिलका अध्यक्ष पाण्डेको

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेसँगै एकीकृत कारोबार सुरु भएको छ ।

२०७९ फागुन १२

नबिल बैंकको ३ लाख कित्ता संस्थापक सेयर बिक्री हुँदै

नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ ।

२०७९ फागुन १०

एभरेस्ट बैंक र क्विक फक्सबीच अटोमेसनसम्बन्धी सम्झौता

एभरेस्ट बैंकले बिभिन्न बैंकिङ सेवाहरू प्रदान गर्ने अटोमेसन गर्नका लागि क्विक फक्स कन्सल्टिङ प्रालिसँग सम्झौता गरी रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु गरेको छ ।

२०७९ फागुन ७

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त, कार्यभार सोमबारदेखि सम्हाल्ने

कृषि विकास बैंकको सञ्चालक समितिको शनिबार बसेको बैठकले सो कैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द गुरुङलाई सीईओमा नियुक्त गरेको हो।

२०७९ फागुन ७

बैंकिङ कसूर ऐन संशोधनको माग गर्दै विकास बैंकर्सले बुझाए २२ बुँदे ज्ञापनपत्र

विकास बैंकहरुको छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपालले बैंकिङ कसूर तथा संजाय ऐन संशोधनको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएको छ ।

२०७९ फागुन ७

कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव छैन: बैंकर्स संघ

नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर तत्काल एकल अंकमा झार्न सम्भव नभएको बताएको छ ।

२०७९ फागुन ३

ग्लोबल आइएमई बैंक सहित दुई कम्पनीको बोनस सेयर सुचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।

२०७९ माघ २९

स्मार्टच्वाइस टेक्नोलोजिज र प्रभु बैंकबीच फास्ट बैंकिङ सेवा सञ्चालन सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालकको अनुमति प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र ‘क’ वर्गको वाणिज्य बैंक प्रभु बैंकवीच फास्ट बैंकिङ्ग सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।

२०७९ माघ २५

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्युआर’को थालनी

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा फिन पोसबाट ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्युआर’ सेवाको थालनी गरेको छ ।

२०७९ माघ २३

राष्ट्र बैंकले आजबाट ट्रेजरी बिलबाट ऋण उठाउने

सरकारले आजबाट ट्रेजरी बिल बोलकबोलमार्फत ७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

२०७९ माघ २३

एलआईसी नेपालले हकप्रद शेयर जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ

एलआइसी नेपालले हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

२०७९ माघ २२

सिटिजन्स बैंक सिइओमा फेरि गणेशराज पोखरेल

गणेशराज पोखरेल दोस्रो कार्यकालका लागि सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त भएका छन्।

२०७९ माघ १९

लक्ष्मी बैंकको १४४ औं शाखा हात्तीवनमा

लक्ष्मी बैंकले आफ्नो १४४ औं शाखा ललितपुर महानगर–२८ हात्तीवनमा खोलेको छ ।

२०७९ माघ १९

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु नेशनल अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बसुन्धरामा रहेको चिरायु नेशनल अस्पताल एण्ड मेडिकल संस्थानले दिने सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

२०७९ माघ १८

माछापुच्छ्रे बैंकका ग्राहकलाई सीजी डिजिटलमा विशेष छुट

माछापुच्छ्रे बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सीजी डिजिटलका आउटलेटमा विशेष छुट योजना संचालनमा ल्याएको छ ।

२०७९ माघ १८

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामानको इएमआई सुविधा

नबिल बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।

२०७९ माघ १८

माछापुच्छ्रे बैंकले बाँड्यो विद्यार्थीलाई न्यानो कपडा

माछापुच्छ्रे बैंक लिमिटेडले उदयपुरको खाँबुस्थित श्री सिद्धवती माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको छ ।

२०७९ माघ १६

कामना सेवा विकास बैंकको कामु सिईओमा दाहाल

कामना सेवा विकास बैंकको कामु सिईओमा विनय दाहाल नियुक्त भएका छन ।

२०७९ माघ १५

प्रभु बैंकको सीईओमा पुन शेरचन

प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचन नियुक्त भएका छन् ।

२०७९ माघ १५

सिटिजन्स बैंकका ग्राहकले जर्मन होम्स हस्पिटालिटीमा १०% छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गठ्ठाघर,भक्तपुर स्थित जर्मन होम्स हस्पिटालिटी बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७९ माघ १५

राष्ट्रिय वाणिज्य बैंकले वार्षिकोत्सवको अवसरमा गर्यो प्रभातफेरी

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आफ्नो ५८ औँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा बैंकको केन्द्रीय कार्यालय परिसर, प्रादेशिक कार्यालयहरू तथा विभिन्न शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका लागि प्रभातफेरी कार्यक्रम आयोजना गरेको जनाएको छ ।

२०७९ माघ ९

मर्जपछि कुमारी बैंकको नाफा घटेर  १ करोड मात्र

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकलाई मर्ज गरेको कुमारी बैंकले १ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

२०७९ माघ ८

सिभिल बैंकको नाफा २६.३९ प्रतिशतले वृद्धि

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।

२०७९ माघ ८

वस्तु आयात गर्दा नगद मार्जिन राख्न नपर्ने

नेपाल राष्ट्र बैंकले आयातमा नगद मार्जिनको व्यवस्था खारेज गरिदिएको छ ।

२०७९ माघ ८

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.