logo

एभरेष्ट बैंक र एएसजी आइकेयरहेल्थ सर्भिसबीच छुट सम्झौता

एभरेष्ट बैंक लिमिटेड र एएसजी आइकेयरहेल्थ सर्भिस प्रालि नयाँ बानेश्वर बिच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

२०८० पौष १२

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइडोपावरबीच सम्झौता

सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

२०८० पौष १२

बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न सर्वोत्तमलाई सेबोनको अनुमति

बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।

२०८० पौष ११

माछापुच्छ्रे बैंकको सामाजिक उत्तरदायित्व, व्यवसायिक सिपमुलक तालिम कार्यक्रम

माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिराहा जिल्लाको कर्जनहा स्थित जनसेवा माध्यमिक (प्राविधिक) विद्यालयमा एकहप्ते व्यवसायिक सिपमुलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

२०८० पौष ११

ग्लोबल आइएमई बैंकको विशेष घरकर्जा योजना, अब ९.९९ प्रतिशतमै कर्जा पाइने

ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा घरकर्जा दिने भएको छ ।

२०८० पौष ८

बैंकर्स संघको कार्यसमितिमा पाँच सदस्य निर्वाचित, अशोक शेरचनदेखि विभिन्न बैंकका सिईओ थपिए

नेपाल बैंकर्स संघको कार्यसमितिमा ५ जना सदस्य निर्वाचित भएका छन् ।

२०८० पौष ८

नबिल बैंक र उपाय बिजनेश सोलुसन्सबीच सम्झौता, बैंकका ग्राहकले विशेषज्ञ सेवा पाउने

नबिल बैंक र उपाय बिजनेस सोलुसन्सबीच उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर बैंकका ग्राहकलाई सहयोग गर्ने सम्झौता भएको छ।

२०८० पौष ५

गरिमा विकास बैंकले घोषणा गर्यो बोनस सेयर

गरिमा विकास बैंकले सेयरधनीलाई बोनस सेयर दिने घोषणा गरेको छ ।

२०८० पौष ५

ग्लोबल आईएमई बैंकको अगुवाइमा भिजा स्क्यान टु पे भुक्तानी प्रणाली सुरू

ग्लोबल आईएमई बैंकको अगुवाइमा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सोलुसनको स्विचिङ सुविधा र स्विफ्ट टेक्नोलोजीको प्राविधिक सहयोगमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणाली सुरू गरिएको छ ।

२०८० पौष ३

सिटिजन्स बैंकको १९०औं शाखा इमाडोलमा

ललितपुर इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा आएको छ।

२०८० मंसिर २०

प्रभु बैंकलाई २०२३ को ‘बैंक अफ द इयर’ , अवार्ड ‘नेपालको बैंकिङ क्षेत्रकै सफलता’

प्रभु बैंकले सन् २०२३ को ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरेको छ।

२०८० मंसिर १५

गरिमा विकास बैंकको १७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

एक्सेस टु अल मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री एवं नवीनतम डिजिटल बंैकिङ सेवाप्रवाह गर्दै आइरहेको गरिमा विकास बैंकले बिहीबार आफ्नो स्थापनाकालको १६औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ ।

२०८० मंसिर ८

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त, उपेन्द्र महतोले दिए अध्यक्षबाट राजीनामा

माछापुच्छ्रे बैंकको अध्यक्ष पदबाट डा.उपेन्द्र महतोले राजीनामा दिएका छन् ।

२०८० मंसिर ७

ग्लोबल आईएमई बैंकले लाभांश पारित गर्न बोलायो साधारणसभा

ग्लोबल आईएमई बैंकले आगामी २८ मंसिरका लागि सााधारणसभा बोलाएको छ ।

२०८० मंसिर ३

एभरेष्ट बैंकद्वारा भुकम्प पीडितहरुलाई २५ लाख सहयोग

एभरेष्ट बैंकले जाजरकोट केन्द्रविन्दु भएर गएको भुकम्प पीडितहरुलाई २५ लाख सहयोग गर्ने भएको छ ।

२०८० कार्तिक २३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्पप्रभावितका लागि ५० लाख सहयोग गर्ने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले भुकम्प प्रभावित क्षेत्रका लागि ५० लाख सहयोग गर्ने भएको छ ।

२०८० कार्तिक २३

सानिमा बैंकले भूकम्प प्रभावितलाई २५ लाख सहयोग गर्ने

सानिमा बैंकले गत शुक्रबार राती जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावितहरुकालागि २५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

२०८० कार्तिक २१

सिविफिनले भूकम्पपिडितलाई १० लाख सहयोग गर्ने

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले जाजरकोटको बारेकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा पीडित भएकाहरूलाई १० लाख सहयोग गर्ने घोषणा गरेको छ ।

२०८० कार्तिक २०

गरिमा विकास बैंकले जित्यो कामना सेवा फुटसल कपको उपाधी

कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तेस्रो अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटसल कप प्रतियोगिता २०८० को उपाधी गरिमा विकास बैंकले जितेको छ ।

२०८० कार्तिक २०

ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

ग्लोबल आईएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् ।

२०८० कार्तिक २०

सिद्धार्थ बैंकले ५ मंसरमा बोलायो साधारणसभा, नगद लाभांश प्रस्ताव पारित हुने

सिद्धार्थ बैंकले आगामी ५ मंसिरका लागि सााधारणसभा बोलाएको छ ।

२०८० कार्तिक १४

सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्सबिच सम्झौता

सिद्धार्थ बैंक र उपाय बिजनेस सोलुशन्स बिच बैंकको ग्राहकहरूको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरू प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्ने सम्झौता भएको छ ।

२०८० असोज २८

ग्लोबल आइएमई बैंकको दशैं विशेष टिकटक प्रतियोगिता

ग्लोबल आइएमई बैंक लिमिटेडले युवा युवतीहरुमा वित्तीय साक्षरता बढाउँदै डिजिटल बैंकिङ सेवालाइ प्रवद्र्धन गर्न दशैंको अवसरमा टिकटक प्रतियोगिता संचालन गरेको छ ।

२०८० असोज २८

एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हब, भिसादेखि विदेश पढ्ने शुल्कसम्म एकै ठाउँबाट

एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरिएकोे छ ।

२०८० असोज २८

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.