ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडिओ मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवा शुरूआत गरेको छ।
माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप, एमबिएल एम-स्मार्टमार्फत 'स्मार्ट लोन अग्नेस्ट फिक्स डिपोजिट' काे सुविधा सुरु गरेको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सी, नेटवर्क मार्केटिङ र हाइपर फन्डमा लगानी नगर्न चेतावनी दिएको छ ।
नेपालमा पछिल्लो समय मोबाइल बैंकिङको प्रयोग तथा आकर्षण ह्वात्तै बढिरहेको छ ।
नेपाल राष्ट्र बैंकले विदेशी ऋण ल्याउन बैंकलाई ‘डेरिभेटिभ्स’ कारोबारमा सहुलियत दिएको छ ।
प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रालि मुक्तिनाथका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
मुक्तिनाथ विकास बैंकले ’मुक्तिनाथ गज्जब मुद्दती’ नामक नयाँ योजना सञ्चालनमा ल्याएको छ ।
बैंकर्सको रुपमा सफल व्यक्ति अरु व्यवसायमा असफल हुन सक्छन् । यस्तो उदाहरण अहिले नविल बैंकले एक बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत ( सिईओ) कृष्णकुमार भट्टराई माथी प्रस्तुत गरिदिएको छ ।
सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बाट २ करोड डलर ऋण प्राप्त गरेको छ ।
सिटिजन्स बैंकले शनिबारबाट थप आकर्षक मुद्धती योजना ‘सिटिजन्स चिरायु मुद्धती योजना’तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाता संचालनमा ल्याएको छ ।
गत आर्थिक वर्ष २०७८/७९ मा मेगा बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
एनएबि बैंकको खुद नाफा ३६.५३ प्रतिशतले वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकले साना ऋणीहरुलाई कर्जाको साँवा ब्याज तिर्न ३ महिना थप समय दिएको छ ।
एनआईसी एशिया बैंकले अब नगद सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास डिपोजिट सेवा सुरु गरेको छ ।
लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजयबिक्रम शाह पुनः नियुक्त भएका छन् ।
माछापुच्छ्रे बैंकले आफनो तलबी खातामा रहेको बिमा सुविधाअन्तर्गत ग्राहकले प्राप्त गर्ने बिमा रकम भुक्तानी गरेको छ ।
नेपाल क्रेडिट एण्ड कर्मश (एसीसी) बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि भएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा एनआईसी एसिया बैंकले चार अर्ब ५२ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
प्रभु बैंक र स्टार हस्पिटलबीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सिभिल बैंक र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच सम्झौता
नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ ।
एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ ।
एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमा वापत ३ जना ग्राहकलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी प्रदान गरेको छ ।
सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ ।