निष्क्रिय कर्जा बढेर सम्भावित कर्जा नोक्सानीका लागि गरेको प्रोभिजनिङ रकम बढ्दा पनि सिटिजन्स बैंकको नाफा बढेको छ ।
प्रभु बैंक लिमिटेडका ग्राहकले काठमाडौंको पुतलीसडक स्थित पिजफाइर रेष्टुरेन्टका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने भएका छन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँच शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया गुलरियामा, कर्णाली प्रदेशको सल्यान श्रीनगरमा र सुदूरपश्चिम प्रदेशको बैतडी पाटनमा एकसाथ संचालनमा ल्याएको छ ।
सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ।
आन्तरिक ऋणपत्रको ब्याजहरु क्रमशः घट्न थालेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र तीनकुने, काठमाडौं स्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी गर्ने क्रममा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था नेपाल बैंकर्स संघले सरकारले सार्वजनिक गरेको नयाँ आर्थिक विद्येयकको दफा २६,२७ र २९ खारेज गर्न माग गरेको छ ।
सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकले करिव ५० करोड रुपैयाँ (३५ लाख यूरो) पुर्नकर्जा लगानी गर्ने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ठमेल, काठमाडौंस्थित अजा डायनास्टी प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने निणर्य गरेको छ ।
निजी क्षेत्रका बैंकहरुबीच आपसी मर्जरको लहरसँगै अहिले सरकारी दुईवटा बैंकहरु पनि मर्जरका लागि छलफल अघि बढेको छ ।
नेपाल राष्ट्र बैंकले शनिबार राजधानीमा ‘विद्युतीय भुक्तानी कारोबार प्रभातफेरी– २०८०’ आयोजना गरेको थियो ।
नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धनको रुपमा मनाउने अभियानसँगै मुक्तिनाथ विकास बैंकले आफ्ना सबै शाखा कार्यालयहरु र केन्द्रीयकार्यालयका कर्मचारीहरुका साथ दुईदिन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र पुनः बिक्री खुला गरेको छ ।
नबिल बैंकले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ ।
बैंकको ब्याजदर घट्दा अल्पकालमा नकारात्मक नतिजा आएको छ ।
ऋणिले कर्जा नतिरेपछि सनराइज बैंकले धितोमा राखिएको घरजग्गा बिक्री गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालना नगर्ने विभिन्न ९ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् ।
नबिलका कार्ड प्रयोग गरी सामसङका २ वटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५ जीको खरिदमा सीमित समयका लागि विशेष छुट योजना सुरु भएको छ ।
एनएमबि बैंकले नयाँ बर्ष २०८० को उपलक्ष्यमा नयाँ बर्ष, नयाँ धमाका नारा सहित ‘एनएमबि सजिलो क्यूआर कर्जा’को शुरुवात गरेको छ ।
एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप इबिएल टच २४ मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने कारोबारमा भुक्तानी गर्न मिल्ने भएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको छ ।
बैशाखदेखि बैंकको ब्याज ९.९ प्रतिशत कायम गर्ने सहमति भएको छ ।