logo

विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण

नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।

२०७९ बैशाख २२

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: प्रद्युमन पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।

२०७९ बैशाख २१

नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेन्स अवार्ड

नबिल बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ ।

२०७९ बैशाख १८

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेसबीच सम्झौता

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।

२०७९ बैशाख १८

नेपाल वेयर हाउजिङमा निफ्राले ग¥यो ५ करोड लगानी

नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल वेयर हाउजिङको सेयर खरिद गर्ने भएको छ ।

२०७९ बैशाख १६

एनएमबि बैंकको ईक्रा नेपाल रेटिङमा स्तरोन्नति

ईक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङलाई स्तर बृद्धि गरी ‘इक्राएनपी–आईआर ए’ रेटिङ प्रदान गरेको छ ।

२०७९ बैशाख १४

ग्लोबल आइएमई बैंक र डिजिटल नेटवर्कबीच सम्झौता

ग्लोबल आइएमई बैंकले भिडियो केवाईसी प्रणाली सुचारु गरेको छ ।

२०७९ बैशाख १४

निलम्बित गभर्नर अधिकारीको पक्षमा कर्मचारीले गरे कोणसभा

निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पक्षमा राष्ट्र बैंकका कर्मचारीहरुले केन्द्रीय कार्यालय परिसरमा कोण सभा गरेका छन् ।

२०७९ बैशाख ५

मेगा बैंककी डिसीईओ रविनाले कामू सिइओको कार्यभार सम्हाल्दै

मेगा बैंकको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी रविना देशराज श्रेष्ठले सम्हाल्ने भएकी छिन् ।

२०७९ बैशाख २

सेञ्चुरी कमर्सियल बैंकको सीईओमा मनोज न्यौपाने नियुक्त

सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज न्यौपाने नियुक्त भएका छन् ।

२०७८ चैत ३०

नयाँ वर्षमा एनआईसी एशिया बैंकले ल्यायो अफरै–अफर

एनआईसी एशिया बैंकले विभिन्न ई–कमर्सहरूबाट सामग्रीहरू किनमेल गरी डेबिड तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।

२०७८ चैत २९

बैंक /वित्तीय संस्थाले बैशाख महिनामा पनि ब्याजदर नबढाउने

बैंक तथा वित्तीय संस्थाले आगामी बैंशाख महिनामा पनि ब्याजदर नबढाउने भएका छन् ।

२०७८ चैत २८

क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा

कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पर्याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ ।

२०७८ चैत २२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई श्रेष्ठ टेलरिङमा छुट

महालक्ष्मी विकास बैंक लिमिटेड र श्रेष्ठ टेलरिङबीच सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७८ चैत २२

ज्योति विकास बैंक र होटल सेन्ट्रल प्लाजाबीच १५ प्रतिशत छुट सम्झौता

ज्योति विकास बैंक र कोहलपुरस्थित पाँचतारे होटल सेन्ट्रल प्लाजाबीच बैंकका ग्राहकलाई १५ प्रतिशत छुट दिनेसम्बन्धी सम्झौता भएको छ ।

२०७८ चैत २१

सिभिल बैंकको नगदरहित अभियान, बेगनासका डुंगा व्यवसायीलाई क्युआर कोड

सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिंदै गण्डकी प्रदेशको कास्की जिल्ला स्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

२०७८ चैत १८

गरिमा विकास बैंकले लियो केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर

गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्यूटको ५१ प्रतिशत सेयर खरिद गरेको छ ।

२०७८ चैत १६

ग्लोबल आइएमई बैंकको मिथिला चित्रकला भित्तेपात्रो सार्वजनिक

ग्लोबल आइएमई बैंकले मौलिक मिथिला संस्कृति झल्किने चित्रलाई समावेश गर्दै आगामी वर्ष २०७९ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

२०७८ चैत १३

गरिमा बैंक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता

गरिमा बैंक र नेपाल पेमेन्ट सोलुसनबीच सम्झौता भएको छ ।

२०७८ चैत ९

एनएमबी बैंकले दियो मधेस प्रदेशका उखु किसानलाई सहुलियतपूर्ण कर्जा

एनएमबी बैंकले मधेस प्रदेशका १ सय ५६ जना उखु किसानलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ ।

२०७८ चैत ८

सेञ्चुरी बैंकद्वारा निःशुल्क दन्तशिविर सञ्चालन

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड पेप्सीकोला शाखाले सोमबार एकदिने निःशुल्कदन्त शिविर कार्यक्रम सम्पन्न गरेको छ ।

२०७८ चैत ८

सिटिजन्स बैंकको आर्थिक सहयोग कर्णालीका विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताल लगाएतका संस्थाहरुमा संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

२०७८ चैत ८

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवामा

ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा २८९औ शाखा कार्यालय सञ्चालनमा आएको छ ।

२०७८ चैत ८

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितोमा अनलाइनबाट कर्जा लिन मिल्ने

ग्लोबल आईएमई बैंकको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट कर्जा लिन मिल्ने भएको छ ।

२०७८ चैत ७

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.