logo

सिभिल बैंक र चरक हस्पिटलबीच सम्झौता

सिभिल बैंक र पोखराको चरक मेमोरियल हस्पिटलबीच सम्झौता भएको छ ।

२०७९ असार २४

मौद्रिक नीतिले गरेका कसिला व्यवस्थाहरु खुला गर्न बैंकर्सको माग ,सीडी रेसियो ९५ प्रतिशत पु¥याउन माग 

बैक तथा वित्तिय संस्थाका सञ्चालकहरूले मौद्रिक नीतिले गरेका कसिला व्यवस्थाहरु खुला गर्न माग गरेका छन् ।

२०७९ असार २३

माछापुच्छ्रे बैंकको नयाँ शाखा धादिङको सिम्लेमा

माछापुच्छ्रे बैंकले धादिङको सिम्लेमा नयाँ शाखा खोलेको छ।

२०७९ असार १७

नबिल बैंकका नवनियुक्त सीईओ ढुंगानाले सम्हाले पदभार, बैंक थप उचाईमा पुग्ने अपेक्षा

नबिल बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले कार्यभार सम्हालेका छन् ।

२०७९ असार १७

आमाले बचत गरेको सानो रकमबाट छोरी ज्वाईंलाई विवाहमा बीमा पोलिसि उपहार

आमा बुबाको लागि आफ्ना सन्तान प्राणभन्दा पनि प्यारो हुने भएकाले कुश्मा निवासी मेनका रेग्मीले आफुले सानो सानो बचत गरेको रकम छोरी ज्वाईंलाई उपहारस्वरुप जीवन बीमा गरिदिएकी छिन् ।

२०७९ असार ९

ग्लोबल आइएमई बैंकबाट ग्राहकको फोटोसहितको डेबिट कार्ड पाइने

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनौटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने सुविधा ल्याएको छ ।

२०७९ असार ९

कुमारी बैंकको भिसा कार्डमा विदेशबाट रकम प्राप्त गर्न सकिने

कुमारी बैंकले भिसा ईन्टरनेशनलसँगको सहकार्यमा आफ्ना ग्राहकहरुकालागि विश्वको जुनसुकै देशहरुबाट पठाइएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्न सक्ने सुविधा ल्याएको छ ।

२०७९ असार ८

ग्लोबल आईएमई बैंकको हजयात्रीलाई विदेशी मुद्रा सटही सुविधा

ग्लोबल आईएमई बैंकले सन् २०२२ को हजयात्रामा नेपालबाट प्रस्थान गर्ने सम्पूर्ण हजयात्रीहरुलाई सो हज यात्राका लागि आवश्यक पर्ने विदेशी मुद्रा (साउदी रियाल समेत) सटहीको सुविधा प्रदान गर्ने भएको छ ।

२०७९ असार ८

मुक्तिनाथ विकास बैंक र प्रहरीबीच साझेदारी

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यक्रममा प्रहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतनामूलक पर्ची, महत्वपूर्णसम्पर्क नम्बर समेटिएका स्टिकरस्, फेस मास्क, प्रिन्टर आदि जस्ता सामग्रीहरु हस्तान्तरण गरेको छ ।

२०७९ असार ५

एनएमबि बैंकले ल्यायो ६ वर्षमा रकम डबल योजना

एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुकालागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ ।

२०७९ असार ५

सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा

सानिमा बैंक लिमिटेडले प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाबाट आफ्ना ग्राहकहरुलाई लक्षित गरी संचालन गर्दै आएको प्रायोरिटी काउन्टर बुधबारदेखि नयाँ बानेश्वर शाखाबाट पनि विस्तार गरेको छ ।

२०७९ असार २

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच बिग मर्जरको समझदारी, अब यो बैंक मुलुककै सबैभन्दा ठूलो हुने

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच बिग मर्जरको समझदारी भएको छ ।

२०७९ असार २

ग्लोबल आईएमई बैंकको वित्तीय साक्षरता ¥याली

ग्लोबल आईएमई बैंक लिमिटेडले शनिबार चितवनमा वित्तीय साक्षरता प्रवद्र्धनका लागि ¥याली (वकाथोन) कार्यक्रम आयोजना गरेको छ ।

२०७९ जेठ २२

सांग्रिला डेभलपमेण्ट बैंकका ग्राहकलाई पोखराको होटल शारामा विशेष छुट

सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई पोखरास्थित होटेल शारामा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र

२०७९ जेठ १०

महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा

महालक्ष्मी विकास बैंक २८ औँ वर्षमा प्रवेश गरेको छ ।

२०७९ जेठ ८

माछापुच्छ्रे बैंकका ग्राहकले अन्नपुर्ण केबुलकारमा १० प्रतिशत छुट पाउने

माछापुच्छ्रे बैंकले अन्नपुर्ण केबुलकार चढ्ने आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने भएको छ ।

२०७९ जेठ ८

नविल बैंकद्धारा बंगलादेश बैंक प्राप्तिको प्रस्ताव पारित

नविल बैंकले नेपाल बंगलादेश बैंक(एनबीबी)लाई प्राप्ति गर्ने प्रस्ताव पास गरेको छ ।

२०७९ जेठ ८

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बैंक र बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता भएको छ ।

२०७९ बैशाख २३

विश्व बैंकले नेपाललाई दियो साढे १८ अर्ब ऋण

नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैंकले १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।

२०७९ बैशाख २२

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुन: प्रद्युमन पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुन: प्रद्युमन पोखरेल नियुक्त भएका छन् ।

२०७९ बैशाख २१

नबिल बैंकले पायो नेशनल एचआर एक्सेलेन्स अवार्ड

नबिल बैंकले नेशनल एचआर एक्सेलेन्स अवार्ड प्राप्त गरेको छ ।

२०७९ बैशाख १८

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेसबीच सम्झौता

नेपाल एसबीआई बैंक र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ ।

२०७९ बैशाख १८

नेपाल वेयर हाउजिङमा निफ्राले ग¥यो ५ करोड लगानी

नेपाल इन्फ्राष्ट्रक्चर बैंक (निफ्रा)ले नेपाल वेयर हाउजिङको सेयर खरिद गर्ने भएको छ ।

२०७९ बैशाख १६

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.