logo

माछापुच्छ्रे बैंकको सामाजिक उतरदायित्व, प्रहरीलाई सडक ब्यारिगेट हस्तान्तरण

माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीनवटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ ।

२०७८ पौष २८

मेगा बैंकको साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन थालियो

मेगा बैंकको वित्तीय साझेदारीमा नेपालमै पहिलोपटक धरानमा फोहोर प्रधोशन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ ।

२०७८ पौष २८

सिटिजन्स बैंकद्धारा थप प्रिभिलेज काउन्टर विस्तार 

सिटिजन्स बैंकले आफ्ना ग्राहकहरूलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवाहरु प्रदान गर्ने उद्देश्यले थप गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ ।

२०७८ पौष २७

सुरक्षा मापदण्ड पालना गरी सेवा दिन राष्ट्र बैंकको निर्देशन 

नयाँ भेरियन्ट सहित फैलिएको कोरोना संक्रमणको दर बढ्न थालेपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षाका मापदण्ड पालना गरी सेवा दिन निर्देशन दिएको छ ।

२०७८ पौष २६

रेमिट्यान्स पठाउनेलाई आइपीओमा १०% आरक्षण र आयातमा १५% कोरोना कर लगाउन सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले रेमिट्यान्स पठाउनेलाई आइपीओमा १० प्रतिशत आरक्षण र आयातमा १५ प्रतिशत कोरोना कर लगाउन माग गरेको छ ।

२०७८ पौष २६

३ माघदेखि एभरेष्ट बैंकले २ अर्बको ऋणपत्र निष्काशन गर्ने, वार्षिक ८.५ प्रतिशत ब्याजदर

एभरेष्ट बैंकले आगामी ३ माघदखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैकले वार्षिक ८.५ प्रतिशत ब्याजदर भएको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

२०७८ पौष २५

गरिमा विकास बैंकले सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने

गरिमा विकास बैंकले आफ्ना सेयरधनी लाभग्राहीलाई १६ प्रतिशत लाभांश दिने भएको छ ।

२०७८ पौष २२

ज्योति विकास बैंकद्वारा ५ अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देसका विभिन्न ५ वटा स्वास्थ्य संस्थालाई बेबी वार्मर सहयोग स्वरुप प्रदान गरेको छ ।

२०७८ पौष २०

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

२०७८ पौष २०

बैंकहरुको सीडी रेसियो ९०.५४% कायम, निक्षेप पनि बढ्न थाल्यो

वाणिज्य बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) मा पनि सुधार देखिएको छ ।

२०७८ पौष २०

सिटिजन्स बैंकको शाखारहित बैंकिङ नवलपरासीको भटौलियामा

सिटिजन्स बैंकले नवलपरासीको बर्दघाट नगरपालिका, भटौलिया बजारमा ९० औँ शाखारहित बैंकिङ सेवा आरम्भ गरेको छ ।

२०७८ पौष १९

१५ वर्षमा १८ संस्था मर्जर र एक्विजिशन गरेर एक नम्बर बन्यो ग्लोबल आईएमई बैंक, राष्ट्र बैंकका गभर्नरले अध्यक्ष ढकाललाई दिए सम्मान

ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि आफ्नो स्थापनाको १६औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ ।

२०७८ पौष १९

नबिलको ‘आजीवन डिम्याट खाता २०२२’ अफर, जीवनभर नवीकरणको झन्झटबाट मुक्त

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ वर्ष २०२२ को अवसरमा ‘आजीवन डिम्याट खाता २०२२’ अफर ल्याएको छ ।

२०७८ पौष १८

कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच सम्झौता

इजीलिंक रेमिट्यान्स प्रालि र कृषि विकास बैंकवीच आन्तरिक विप्रेषण भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

२०७८ पौष १६

स्ट्याण्डर्ड चार्टर्ड बैंकको डेपुटी सीईओमा गोरख राणा नियुक्त

स्ट्यान्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।

२०७८ पौष १६

सनराइज बैंकले लगानीकर्तालाई ७ प्रतिशत लाभांस दिने

सनराइज बैंकले आफ्ना लगानीकर्तालाई ७ प्रतिशत लाभांस दिने भएको छ ।

२०७८ पौष १६

बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन: ह्याकिङको सानोतिनो धम्कीले डराउनु पर्दैन, सतर्क रहनु

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको हो ।

२०७८ पौष १६

कुमारी बैंकलाई ह्याकरको धम्की आएपछि बैंक तथा वित्तीय संस्थामा खैलाबैला, केहि समयकालागि रोकिएको सिस्टम खुला गरिँदै

कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा खैलाबैला मच्चिएको छ । गत साउनमा नेपाली १५ बैंकहरुलाई आएको धम्कीपछि बिहीबार पुनः कुमारी बैंकको सबै सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्की आएको हो ।

२०७८ पौष १५

बैंक तथा वित्तीय संस्थामा तरलता संकट झन् गहिरिँदै, पुसमा निकै घट्यो निक्षेप

चालु आर्थिक वर्ष (२०७८/२०७९) को सुरुवाती दिनहरुदेखि नै बैंक तथा वित्तीय संस्थामा देखिन थालेको तरलता (लगानीयोग्य पुँजी) अभावको संकट अहिले झन गहिरिँदै गएको छ ।

२०७८ पौष १५

सप्तकोशी डेभलपमेन्ट बैंकका सिइओ सुवेदीसहित तीनजना पक्राउ 

रेमिट्यान्सको १६ करोडभन्दा बढी घोटाला भएको सप्तकोशी डेभलपमेन्ट बैंकका सिईओ नवीन सुवेदी पक्राउ परेका छन् । मोरङ प्रहरीले बुधबार साँझ ५ बजे सुवेदीसहित बैंकमा कार्यरत तीन जनालाई कार्यालयबाटै पक्राउ गरेको हो। 

२०७८ पौष १५

इन्भेष्टमेन्ट बैंकले बोलायो विशेष साधारण सभा , हिमालयन बैंकसँगको मर्जर प्रस्ताव पारित हुने

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ ४ गते विशेष साधारण सभा बोलाएको छ ।

२०७८ पौष १४

ग्लोबल आईएमई बैंकको मेरी उनीलाई स्वस्थ नारी सप्ताहव्यापी निःशुल्क स्वास्थ्य शिविर 

ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १५औं वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरूप मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ ।

२०७८ पौष १४

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा विस्तार, नवलपरासीको जर्गाहामा सञ्चालन

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।

२०७८ पौष १२

राष्ट्र बैंकले चालु पुँजी कर्जाकालागि छुट्टै मार्गदर्शन जारि गर्ने 

नेपाल राष्ट्र बैंकले चालु पुँजी (वर्किङ क्यापिटल) कर्जाका लागि छुट्टै मागर्दशन जारी गर्ने तयारी गरेको छ । केन्द्रीय बैंकले ’चालु पुँजी कर्जा सम्बन्धी एकीकृत मार्गदर्शन २०७८’ को मस्यौदा तयारी गरी तयसका लागि सुझाव मागेको छ ।

२०७८ पौष १२

बैंकहरुको निक्षेप ४ अर्बले घट्यो, कर्जा ३ अर्बले बृद्धि

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलतासँगै पुसको दोस्रो सातामा वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ ।  नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको निक्षेप ४ अर्ब रुपैयाँले घटेको छ भने कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेको छ ।

२०७८ पौष १२

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.