logo

महालक्ष्मी विकास बैंकले २१.०५ % लाभांश दिने

महालक्ष्मी विकास बैंकले सेयरधनीहरुकालागि लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

२०७८ मंसिर १३

नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम देशैभर सुरु

नबिल बैंकको ‘स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ कार्यक्रम शुक्रबारदेखि देसैभर सुरु भएको छ । नबिल बैंकले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग यो कार्यक्रमको सम्झौता गरेर सुरुवात गरेको जनाएको छ । 

२०७८ मंसिर १०

विद्युतीय प्रणाली सुधारका लागि एडिबीले दियो थप ७ अर्ब ऋण 

एसियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युतीय प्रणालीको सुधार एवं आधुनिकीकरणका लागि करिब ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सो ऋण सहायता सम्बन्धी द्विपक्षीय सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एसियाली विकास बैंकका देशीय निर्देशक अर्नड काउचिसले हस्ताक्षर गरेका हुन ।

२०७८ मंसिर १०

सिभिल बैंकले विभिन्न सेवाहरुको शुरुवात गर्दै मनायो एघारौं वार्षिकोत्सव

सिभिल बैंकले विभिन्न कार्यक्रमको आयोजनासँगै नयाँ सेवाहरुको सुरुवात गर्दै शुक्रबार आफ्नो एघारौं वार्षिकोत्सव मनाएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रतापजंग पाण्डको प्रमुख अतिथ्य तथा प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलको सभापतित्वमा बैंकको प्रधान कार्यालय काठमाडौमा विभिन्न सेवाहरुको थालनी गर्दै सिभिल बैंकले आफ्नो एघारौं वार्षिकोत्सव मनाएको हो ।

२०७८ मंसिर १०

मौद्रिक नीतिको समीक्षा : सेयर धितो कर्जा सीमा र सीडी रेसियो यथावत

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गरेको छ । केही ढिला गरी शुक्रबार सार्वजनिक गरिएको चालु आर्थिक वर्ष २०७८/७९को पहिलो त्रैमासिक समीक्षामा अधिकांश नीतिलाई निरन्तरता दिइएको छ । सेयर लगानी कर्ताको प्रतिक्षामा रहेको ४/१२ करोडको सेयर कर्जाको सीमालाई राष्ट्र बैंकले यथावत राखेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले सेयर धितो ऋण पुनरावलोकन गरेन ।

२०७८ मंसिर १०

ग्लोबल आइएमई बैंकका ग्राहकलाई इन्टरनेट निःशुल्क

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो ।

२०७८ मंसिर ९

युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच सम्झौता

नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जा लगानी सम्बन्धी सम्झौता भएको छ ।

२०७८ मंसिर ९

एनआईसी एशिया क्यापिटलको ‘इन्कम ग्यारेन्टेड फण्ड’, १०.२५ प्रतिशत प्रतिफल

एनआईसी एशिया क्यापिटलले ‘इन्कम ग्यारेन्टेड फण्ड’ लगानी व्यवस्थापन योजना सार्वजनिक गरेको छ । योजनामा सहभागी हुन न्यूनतम १० लाख रुपैयाँ लगानी गर्नुपर्नेछ ।

२०७८ मंसिर ८

लघुवित्त संस्थाले अब ग्राहकबाट सेवा शुल्क लिन नपाउने

अब लघुवित्त संस्थाले निक्षेपकका ग्राहकबाट सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार एकिकृत निर्देशन जारी गर्दै लघुवित्तले बचत÷निक्षेप खाता सञ्चालन गरे वापत ग्राहकबाट कुनै पनि किसिमको सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।

२०७८ मंसिर ७

माछापुच्छ्रे बैंकले सुरु ग¥यो ‘सहकारी डेबिट कार्ड’, सहकारीका ग्राहक लाभान्वित हुने

माछापुच्छ्रे बैंकले सहकारी संस्थासँगको सहकार्यमा सहकारी डेबिड कार्डको सुरुवात गरेको छ ।

२०७८ मंसिर ६

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन

नेपाल इन्भेष्टमेण्ट बैंकको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बैंकले शेयरधनीहरुलाई १२.६११ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य ४०८.४९ रुपैयाँ कायम गरिएको हो ।

२०७८ मंसिर ६

एलआईसी नेपालले सार्वजनिक ग¥यो नयाँ बोनसदर, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

लाईफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले नयाँ बोनस दर सार्वजनिक गरेको छ । नियामक निकाय बीमा समितिले स्वीकृत गरेपछि कम्पनीले नयाँ बोनस दर सार्वजनिक गरेको हो । 

२०७८ मंसिर ६

नबिल बैंकको नबिल एक्स्ट्रा फिक्सड डिपोजिट 

नबिल बैंकले नबिल एक्स्ट्रा फिक्सड डिपोजित संचालनमा ल्याएको छ। यो खाता मासिक रुपमा नियमित निश्चित आय आर्जन गर्न चाहने ग्राहकहरुलार्ई लक्षित गरी संचालनमा ल्याईएको हो ।

२०७८ मंसिर ६

ग्रामीण कृषि विकासमा साढे ९ अर्ब खर्च गर्दै विश्व बैंक , कृषि मन्त्रालयसँगको सहकार्यमा ‘रिड’ परियोजना सार्वजनिक

नेपालको ग्रामीण भेगमा उद्यम तथा आर्थिक विकासका लागि भन्दै विश्व बैंक र कृषि तथा पशुपक्षी विकास मन्त्रालयबीच ९ अर्ब ५२ करोड रुपैयाँ बराबरको सम्झौता भएको छ । एक कार्यक्रमका बीच ग्रामीण उद्यम तथा आर्थिक विकास (रिड) परियोजना घोषणासम्बन्धी सम्झौता भएको हो । 

२०७८ मंसिर ५

कुमारी बैंकका कामू सीइओ अनुजमणि तिमिल्सिनामाथि अनुसन्धान शुरु ,राजीनामा दिन चौतर्फी दबाब

कुमारी बैंकका कामू प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनामाथि १९ करोड ऋण प्रकरणको विषयमा अनुसन्धान शुरु भएको छ । गायक योगेश्वर अमात्यको जग्गा धितो राखेर कुमारी बैंकबाट एसके महर्जन र मुक्तिलाल गौतमले १९ करोड ऋण निकालेका थिए ।

२०७८ मंसिर ५

ग्लोबल आइएमई बैंकको नयाँ शाखा संखुवासभाको खाँदबारीमा

ग्लोबल आइएमई बैंकले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २ सय ८७ पुगेको छ ।

२०७८ मंसिर ३

नबिल बैंक १८ औं हस्तकला व्यापार मेलाको आधिकारिक बैंकिङ पार्टनर

नबिल बैंकले शुक्रबारदेखि सुरु भएको नेपाल हस्तकला महासंघको आयोजनामा आगामी आइतबारसम्म काठमाडौको हयात रिजेन्सी होटल सञ्चालित  १८ औँ हस्तकला व्यापार मेला र १६ औँ हस्तकला प्रतियोगिताको बैंकिङ पार्टनरको रुपमा महासंघसँग साझेदारी गरेको छ । 

२०७८ मंसिर ३

सिभिल बैंकको अध्यक्षमा पाण्डे

सिभिल बैंक लिमिटेडको संचालक समितिको अध्यक्ष पदमा प्रताप जङ्ग पाण्डे चयन भएका छन । बुधवार  बसेको बैंकको संचालक समितिको ३६२ औं बैठकले संचालक प्रताप जङ्ग

२०७८ मंसिर १

राष्ट्र बैंकले पुनः संशोधन ग¥यो ब्याजदर नीति, औसत आधारमा १० प्रतिशत मात्रै बढाउन पाउने

नेपाल राष्ट्र बैंकले कार्तिक तीन गते जारी गरेको ब्याजदर वृद्धि सम्बन्धि नीति संसोधन गर्दै एकीकृत निर्देशन २०७७ मा समाबेश गरेको छ । मंसिरदेखि एक बैंक तथा वित्तीय संस्थाको अधिकत र न्युनतम ब्याजदरको औसत ब्याजदर गणना गरी १० प्रतिशत मात्रै बढाउन सक्ने छन् ।

२०७८ कार्तिक २९

माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा 

माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । यस अवसरमा बैंकको आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको गत असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आव २०७७/ ७८ को नाप नोक्सान बाडँफाडँ, इक्विटीमा भएको परिवर्तनको विवरण तथा नगद प्रवाह विवरणलगायत सम्पूर्ण विवरणहरू पारित भएको छ ।

२०७८ कार्तिक २८

ग्लोबल आइएमई बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता अभियान सुरु, डिजिटल बैंकिङसम्बन्धी जानकारी दिईने

ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले बनेपाको पुल बजारमा करिब २५० जना सहभागीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरी यस अभियानको शुभारम्भ गरेको जनाएको हो ।

२०७८ कार्तिक २८

निफ्राको नाफा ३४.३६ प्रतिशतले बढ्यो

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा नाफा ३४.३६ प्रतिशतले बढेर २४ करोड २० लाख २७ हजार रुपैयाँ पुगेको छ ।

२०७८ कार्तिक २८

सिटिजन्स बैंकका ग्राहकले सोवा हेल्थकेयरमा विशेष छुट पाउने 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सोवा हेल्थकेयर सेन्टर प्रालि एकान्तकुनाबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

२०७८ कार्तिक २६

इन्भेष्टमेन्ट बैंकले बोलायो साधारणसभा, लाभांश बितरणदेखि मर्जरसम्मका एजेन्डा

नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी १७ मंसिरमा साधारणसभा आव्हान गरेको छ । बैंकले गत वर्षको नाफाबाट १२.६१ प्रतिशत बोनस र ३.३८ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई साधारणसभामा प्रस्तुत गर्ने जनाएको छ ।

२०७८ कार्तिक २५

ग्लोबल आइएमई बैंकका ग्राहकलाई एनसेलको निशुल्क सिम, २०० एमबी डाटा सहित

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन पाउने भएका छन ।  ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क पाउने भएका हुन ।

२०७८ कार्तिक २४

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.