logo

प्रभु बैंकका ग्राहकहरुले जनकपुरको बाबा फुड्स एण्ड रेस्ट्रोको सेवामा ७ प्रतिशत छुट पाउने

प्रभु बैंक र जनकपुरको बाबा फुड्स एण्ड रेस्ट्रो प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

२०७९ भदौ २२

सहुलियत कर्जाको प्रभावकारिताबारे अध्ययन गराउँदै राष्ट्र बैंक

राष्ट्र बैंकले विभिन्न शीर्षकमा सहुलियत ऋण दिने व्यवस्था गरेको छ। पुर्नकर्जा, व्यावसायिक निरन्तरता कर्जा तथा सहुलियत ऋणको बारेमा अध्ययन गराउने भएको हो।

२०७९ भदौ २१

कुमारी बैंकका ग्राहकलाई बाराही पोलिक्लिनिकमा २० प्रतिशत छुट

कुमारी बैंक र पोखरास्थित बाराही पोलिक्लिनिक एन्ड अर्थो केयर प्रालिबीच सम्झौता भएको छ ।

२०७९ भदौ २१

चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार

दसैं तिहार लगायतका चाडपर्व नजिकिएसँगै रेमिट्यान्स बढेपछि बैंकहरुको निक्षेपमा सुधार देखिएको छ ।

२०७९ भदौ २०

एनआईसी बैंकको एपमार्फत् निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने

एनआईसी एशिया बैंकले दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एपमार्फत् दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ ।

२०७९ भदौ १९

कुमारी बैंक र कृष्ण पोलिक्लिनिकबीच सम्झौता

कुमारी बैंक र कृष्ण पोलिक्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

२०७९ भदौ १९

नबिल बैंकले पायो ‘भिसा एक्सिलेन्स अवार्ड–२०२२’

नबिल बैंक ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड बिजनेस–२०२२’ र ‘एक्सिलेन्स इन ई–कमर्स एक्विरिङ बिजनेस–२०२२’ बाट सम्मानित भएको छ ।

२०७९ भदौ १७

राष्ट्र बैंकको कडाईले २४ प्रतिशतले घट्यो मार्जिन कर्जा

नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंक तथा वित्तीय संस्थाले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाएका छन् ।

२०७९ भदौ १६

सानिमा बैंकको मोबाइल बैंकिङ योजनामा विशेष अफर

सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ प्रयोगमा प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।

२०७९ भदौ १५

ग्लोबल आईएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै

ग्लोबल आईएमई बैंकले अनलाइन मार्फत प्रतीतपत्र (एलसी) तथा बैंक ग्यारेन्टी जारी गर्ने सेवा सुरुवात गरेको छ ।

२०७९ भदौ १५

सिटिजन्स बैंकका कार्डवाहकलाई ठमेलको रमादा एन्कोर होटलमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल स्थित रमादा एन्कोर होटलबीच सम्झौता भएको छ ।

२०७९ भदौ १४

गरिमा विकास बैंकले ल्यायो छोटो अवधीमा निक्षेप दोब्बर र तेब्बर हुने योजना

गरिमा विकास बैंकले छोटो अवधीमा निक्षेप दोब्बर र तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ ।

२०७९ भदौ १४

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले गर्यो १२ प्रतिशत लाभांश घोषणा

सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले प्रतिफल घोषणा गरेको छ ।

२०७९ भदौ १४

कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच सम्झौता

कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

२०७९ भदौ १३

ग्लोबल आइएमई बैंकको ‘तिज क्यासब्याक’ योजना

ग्लोबल आइएमई बैंकले हरितालिका तिजको अवसरमा महिला ग्राहकहरूलक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

२०७९ भदौ १३

माछापुच्छ्रे बैक र माछापुच्छ्रे पेमेन्टबीच भुक्तानी सेवा सम्झौता

माछापुच्छ्रे बैंक र फोकसवान पेमेन्ट सोलुसन्सद्धारा सञ्चालित मोको डिजिटल वालेटबीच कार्डमार्फत हुने डिजिटल भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

२०७९ भदौ १३

बेबी ट्री र सिभिल बैंकबीच सम्झौता, सामान खरिद गरे १५ प्रतिशत छुट

बेबी ट्री र सिभिल बैंकबीच छुट गर्ने सम्झौता भएको छ ।

२०७९ भदौ १२

एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट साढे २ करोड डलर आवधिक कर्जा लिने

एनएमबि बैंकले ब्रिटिश अन्तर्राष्ट्रिय लगानीबाट २ करोड ५० लाख अमेरिकी डलरको आवधिक कर्जा लगानी भित्र्याउने सम्झौता गरेको छ ।

२०७९ भदौ १२

ग्लोबल आइएमइ बैंकले बढायो एनआरएनए डलर खाताको ब्याज, ६ मुद्रामा खाता खोल्न सकिने

ग्लोबल आइएमइ बैंकले गैर आवासिय नेपाली संघ (एनआरएन) का लागि संचालन गर्दै आएको डलर खाताको ब्याज बढाएको छ ।

२०७९ भदौ ९

मुक्तिनाथ विकास बैंकमा खाता खोल्दा १ लाखसम्मको बीमा ,स्पामा पनि छुट

मुक्तिनाथ विकास बैंकमा खाता खोल्ने नारीहरुले १ लाख रुपैयाँसम्मको बीमा सेवा पाइने छ ।

२०७९ भदौ ८

मेलम्चीमा फसेको दुईवटा वाणिज्य बैंकको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता

अदालतको आदेशले मेलम्ची खानेपानी आयोजनाको ठेकदार कम्पनीका कारण दुई वाणिज्य बैंकको फसेको एक अर्ब ६० करोड रुपैयाँ भन्दा धेरै रकम फिर्ता भएको छ ।

२०७९ भदौ ७

नबिलले ल्यायो ‘नबिल ढुक्क मुद्धती खाता’

नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ ।

२०७९ भदौ ७

एनएमबी बैंकद्वारा ‘एक प्रदेश एक महिला’ ब्रान्च घोषणा

एनएमबी बैंकले एक प्रदेश एक महिला ब्रान्च घोषणा गरेको छ ।

२०७९ भदौ ७

एक्सेल डेभलपमेन्ट बैंकले ल्यायो ९.०५ प्रतिशत ब्याज दिने खाता, महिनादिनमै भुक्तानी

एक्सेल डेभलपमेन्ट बैंकले सर्वसाधारणहरुको लागि ‘एक्सेल समृद्धि बचत खाता’ संचालनमा ल्याएको छ ।

२०७९ भदौ ५

बीओके र हिमालयन बैंकले काउन्टर ग्यारेन्टीवापतको डेढअर्ब रुपैयाँ आगामी साताभित्र पाउने

मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीमा बस्दा फसेको दुई वाणिज्य बैंकको डेढ अर्ब रुपैयाँ अब भने फिर्ता हुने भएको छ ।

२०७९ भदौ ३

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.