२९ माघ/अर्थ र व्यापार – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार दुई कम्पनीको बोनस सेयर कारोबारको लागि सुचिकृत भएको छ ।
नेप्सेका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत अर्थात् ६० लाख ५२ हजार ७३७।२३ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
ग्लबल आइएमई बैंक लिमिटेडको ३ प्रतिशत अर्थात् ७१ लाख ३८ हजार ७२६ कित्ता बोनस सेयर सूचिकृत भएको छ। उक्त सेयर सेयरधनीहरुको डिम्याड खातामा आएपछि दोश्रोबजार मार्फत कारोबार गर्न सक्नेछन् ।
तपाईको प्रतिक्रिया