२५ साउन/अर्थ र व्यापार – प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । बैंकले शुक्रबारबाट प्युठानको प्युठान नगरपालिका–४ स्थित बिजुवारमा आफ्नो ३१५औं शाखा सञ्चालनमा ल्याएको छ ।
जिल्ला समन्वय समितिका प्रमुुख धरमबहादुर जिसीले बैंकको शाखा कार्यालय उद्घाटन गरेका हुन् । शाखा विस्तारबाट बैंकिङ पहुँच बढाउन र देशको आर्थिक विकासमा सहयोग पुग्ने सो बैंकले जनाएको छ ।
तपाईको प्रतिक्रिया