२५ असार / अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले आर्थिक २०७४ र २०७५ का लागि नयाँ मौद्रिक नीति आज सार्वजनिक गर्दैंछ । अपरान्ह १ बजे र्या्डिसन होटलमा आयोजना हुने कार्यक्रममा गभर्नर डा. चिरन्जिवि नेपालले मौद्रिक नीति सार्वजनिक गर्ने कार्यक्रम रहेकोे छ ।
सरकारले प्रस्तुत गरेको नयाँ बजेटले गरेको मार्ग निर्देशनमा आधारित रहि बित्तीय क्षेत्रका कार्यक्रमलाई कार्यान्वयन गर्न हरेक बर्ष मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले योजना प्रस्तुत गरी कार्यान्वयनमा लैजाने गर्दछ ।
यस पटकको मौद्रिक नीतिले बित्तीय क्षेत्रमा लगानीयोग्य रकम बढाउने उपाय र उत्पादनमुलक क्षेत्रतर्फ बित्तीय स्रोत परिचालनमा जोड दिने अपेक्षा गरिएको छ ।
तपाईको प्रतिक्रिया