२२ असार / अर्थ र व्यापार – नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले कम्पनीलाई २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
तपाईको प्रतिक्रिया