बुधबार दिउँसोदेखि निरन्तर परेको वर्षाले मेलम्ची खोलाको बहाव पुनः बढेको छ ।
गुण एयरलाइन्सले यती एयरलाइन्सको पाँचवटा जेटस्ट्रिम जहाज खरिद गरेको छ।
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आज भएको छलफलमा मंगलबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चल्न दिने निर्णय भएको हो ।
मंगलबारदेखि सार्वजनिक सवारी खोल्ने विषयमा काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच आज छलफल हुने भएको छ ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले निषेधाज्ञा खुकुलो बनाउन माग गरेको छ । सरकारबाट कोभिड १९ को दोश्रो लहरको संक्रमण रोकथामको सन्दर्भमा सरकारबाट
नेपाली काङग्रेसका युवा नेता तथा पर्यटन व्यवसायी प्रेम कुमार खत्रीले गोरखाका स्थानीय तहलाई एम्बुलेन्स र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन । खत्रीले सम्भव नेपाल संस्थामार्फत
चालु आर्थिक वर्ष २०७७÷७८ मा सरकार बजेट कार्यान्वयनको पक्ष निराशाजनक देखिएको छ । चालु वर्ष सकिन एक महिना र केहि दिन बाँकी रहँदा खर्च र राजस्व प्रगति निराशाजनक रहेको
पूर्व पर्यटन मन्त्री तथा नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तनको प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । हिजो सरकारले
४० मेगावाट ब्याट्री स्टोरेज प्लान्टसहितको हालसम्मकै ठूलो सौर्य उर्जा परियोजना निर्माण गर्ने प्रकृया अगाडि बढेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले कतार प्रहरीमा गैरकानुनी रुपमा श्रमिक पठाउन अन्तर्वार्ता लिने एसओएस म्यानपावरको कारबाही फुकुवा गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले कर राजस्व सम्बन्धी समस्या एवं गुनासो संवोधन गर्न सचिवालयमा इकाई स्थापना गर्ने भएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध गराएको छ ।
खानेपानी मन्त्री मणिचन्द्र थापाले मेलम्ची खानेपानी आयोजना अन्तर्गत सुन्दरीजल क्षेत्रको सुरुङमार्गको अवलोकन गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैंक, एनसिएचएल र आइएमइ डिजिटल सोलुसन लिमिटेडबीच राजस्व संकलन गर्न सम्झौता भएको छ ।
डा. गोविन्द केसीले चिकित्सा शिक्षा आयोगले एमबीबीएसको शुल्क बढाउन गरेको सिफारिस तत्काल खारेज गर्न आग्रह गरेको छ ।
किसानसम्बद्ध १८ वटा संघ संस्थाले कृषिमा विदेशी लगानी खुला गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बागमती प्रदेशको कार्यकारी समितिको दोस्रो बैठकले समिती गठन गरेको छ ।
जिटुजी मार्फत बंगलादेशबाट ल्याउन लागिएको ५० हजार मेट्रिक टन मल अब १५ दिनपछि नेपाल आउने भएको छ ।
मेचीपारिको नेपाल–भारत सीमा नाकामा पहिलोपटक नेपाल प्रहरीको अस्थायी बिट बनेको छ ।
सरकारले शुक्रबार सार्वजनिक गरेको ‘नागरिक एप’ तीन दिनमै एक लाख ६२ हजार भन्दाबढी डाउनलोड भएको छ ।
दोलखाको वैत्येश्वर गाउँपालिकाका १, ७ र ८ नम्वर वडालाई कफी पकेट क्षेत्रका रुपमा विकास गरिने भएको छ ।
भोली बिहिबारदेखी काठमाडौंको होटल सोल्टि क्राउन प्लाजामा नेपाल जब फेयर–२०२१ सञ्चालन हुँदैछ ।
नेपाल राष्ट्र बैंकको सर्वेक्षणले गत जेठ–असारको तुलनामा मुलुकमा रोजगारीको दर बढेको देखाएको छ ।
सर्वोच्च अदालतले कक्षा ११ मा पुरानै पाठ्यक्रम पढाउनुपर्ने माग गर्दै परेको रिटमाथि आज सुनुवाइ गरेको छ ।
कोभिड–१९ महामारी संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण भारतबाट हुने इन्धन आयात अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले घटेको छ ।