logo

राजश्व छलीमा संलग्न बोटलर्स नेपालविरुद्ध झन्डै साढे ७ अर्ब रुपैयाँको मुद्दा

राजश्व छलिमा संलग्न बोटलर्स नेपालविरुद्ध सरकारले झन्डै साढे ७ अर्ब रुपैयाँको मुद्दा दायर गरेको छ ।

२०७८ फागुन २७

यस्ता छन संसारकै सबैभन्दा १० धनी महिलाहरु

अमेरिकाको म्यागाजिन फोब्सले सार्वजनिक गरेको सन् २०२२ को संसारभरकै उत्कृष्ट सबैभन्दा १० जना धनी महिलाहरुको सुचीसँगै २३९ जना महिना विश्वको धनाड्य सुचीमा परेका छन् ।

२०७८ फागुन २५

तनहुँको दमौलीमा भीषण आगलागी ,निभाउने प्रयास जारी

तनहुँको दमौली चोकमा भीषण आगलागी भएको छ ।

२०७८ फागुन २२

दधिराज सुवेदी पुरस्कार बन्धु र दाहाललाई

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान, विराटनगरले प्रत्येक वर्ष प्रदान गर्ने रु.एकाउन्न हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७८’ लामो समय देखि नेपाली भाषा साहित्यको क्षेत्रमा

२०७८ फागुन १९

एमसीसीलाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्छ : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी मिलेनियम सहयोग परियोजना (एमसीसी)लाई राजनीति नगरी विकास परियोजनाका रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

२०७८ फागुन १७

अवैध सुन भित्राउन विमानस्थलकै कर्मचारी संलग्न

विभिन्न मुलुकबाट अवैधरूपमा ल्याएको सुन भित्राउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै कर्मचारीको संलग्नता रहेको सत्य खुलेको छ ।

२०७८ फागुन १६

एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर पास गर्ने सत्ता गठवन्धनको निर्णय

पाँच दलीय सत्ता गठबन्धनले विवादित एमसीसी सम्झौतालाई आफ्नो तरिकाले व्याख्या गरेर आज आइतबार पास गर्ने निर्णय गरेको छ ।

२०७८ फागुन १५

विमानमा अनधिकृत व्यक्ति चढेको घटनाबारे अनुसन्धान गर्न सरकारले बनायो छानबिन समिति

गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसाबिनै एक व्यक्ति पुगेको घटनाबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

२०७८ फागुन १३

सरकार र विश्व बैंकबीच भयो २ अर्ब १४ करोडको सहुलियत ऋण सम्झौता

नेपाल सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋण सम्झौता गरेको छ ।

२०७८ फागुन १३

इसेवामा बोनस पाइन्छ भन्दै ७ लाख २७ हजार रूपैयाँ ठगिगर्ने प्रक्राउ

ई–सेवामा बोनस रकम प्राप्त हुन्छ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ फागुन ९

बैंकिङ कसुरको अभियोगमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ

काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने ग्रीनलाइन सेन्टरका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।

२०७८ फागुन ९

किवानिज क्लबद्वारा खाद्यान्न तथा स्कुल सामग्री वितरण

किवानिज क्लव नेपालले धुनिबेशी–६, धादिङस्थित सरस्वति आधारभुत माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खाद्यान्न तथा स्कुल सामग्री वितरण गरेको छ । किवानिज क्लव नेपालका निवर्तमान गर्भनर मोहन लम्सालले

२०७८ फागुन ८

बिबादकाबीच अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) संसदमा टेबल

तिब्र बिबादकाबीच अन्ततः अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी)सम्झौता संसद्मा टेबल भएको छ ।

२०७८ फागुन ८

एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच नयाँबानेश्वर क्षेत्रमा झडप

काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएकाहरु र प्रहरीबीच झडप भएको छ ।

२०७८ फागुन ४

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ७ अर्ब ८५ करोड बजेट, चारहजार १५७ वटा विद्यालय छानिए

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा देशभरका चार हजार १ सय ५७ सार्वजनिक विद्यालय छनोटमा परेका छन् ।

२०७८ फागुन ३

अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न सरकारले बनायो विशेष कार्यदल

सरकारले अनलाइन नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न भन्दै विशेष कार्यदल गठन गरेको छ ।

२०७८ फागुन १

भ्रष्टाचार सूचकांकमा नेपाल ११७ औं स्थानमा, यस वर्ष पनि आएन सुधार 

नेपालमा सन् २०२१ मा पनि भ्रस्टाचारको अवस्था अघिल्लो वर्षकै जस्तो रहेको पाइएको छ ।

२०७८ माघ ११

यस्ता सवारी साधनमा लागू हुँदैन जोरबिजोर प्रणाली

काठमाडौं  उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

२०७८ माघ ७

मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला

बुधबार राती देखि लागु हुनेगरि बढाईएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका छन् ।

२०७८ माघ ६

आज एकैदिन थपिए अहिलेसम्मकै धेरै ११ हजार ३५२ संक्रमित, चारजनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जना कोभिड–१९ संक्रमित थपिएका छन् ।

२०७८ माघ ५

मदिरा कारोबारी अग्रवाल दाजुभाई कर्जा नतिरी फरार भएपछि मेगा बैंकले जग्गा लिलाम गर्ने प्रक्रिया अघि बढायो

काठमाडौँका धनाढ्य बर्गलाई विदेशी मदिराको स्वाद दिँदै आएका ग्रीनलाइन सेन्टरका सञ्चालक अभिषेक अग्रवाल र अमित अग्रवाल फरार छन् ।

२०७८ माघ ५

कोरोनाको खोप कार्ड हराएकाले के गर्ने ? यस्ता छन  उपाय

सरकारले आगामी ७ माघ देखि सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरस विरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।

२०७८ माघ ५

काठमाडौंका विभिन्न १७ ठाउँमा लगाइँदै बुस्टर डोज

स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १७ वटा ठाउँबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दिने भएको छ ।

२०७८ माघ ३

पशुपति धर्मशालामा बतासले अनुमतिनै लिएको रहेनछ: पर्यटमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ क्षेत्रमा बनाइएको धर्मशालामा अनुमति नलिइकनै काम गरेको पाइएको बताएका छन् । 

२०७८ माघ २

राजस्व छलीको आशंकामा २ फर्मलाई राजस्व अनुसन्धानले ७ दिनभित्र उपस्थित हुन बोलायो 

राजस्व अनुसन्धान विभागले २ व्यावसायिक फर्मलाई ७ दिनभित्र उपस्थित हुन बोलाएको छ । विभागले राजस्व छलीको आशंकामा ती फर्मलाई बोलाएको हो।

२०७८ पौष २९

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.