logo

नाट्टाको कोषाध्यक्षमा सुदर्शन नेपालको उम्मेदवारी, संस्थालाई आर्थिक रुपमा स्वच्छ, पारदर्शी र समृद्ध बनाउने एजेण्डा

    254   पटक पढिएको

१५ चैत्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी चैत्र १७ गते हुने निर्वाचनमा कोषाध्यक्ष पदमा युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले उम्मेदवारी दिएका छन । नेपालले अध्यक्षका उम्मेदवार विनय बस्नेतको समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

नेपाल बिग माउण्टेन ट्राभल प्रा.लि.का प्रबन्ध निर्देशक नेपाल सफल युवा पर्यटन व्यवसायीको रुपमा परिचित छन । काठमाडौंको नयाँबजारमा निभास बुटिक होटेल र ठमेलको चाक्सीबारीमा रेस्टुरेन्ट समेत संचालन गरिरहेका नेपालले यसअघि पनि नाट्टा कार्यसमितिमा रहेर कार्य गरिसकेका छन ।

यसअघि एक कार्यकाल नाट्टा कार्यसमितिमा सदस्यको भूमिका निर्बाह गरेका नेपालले आफु नाटटामा रहँदा आँफुले प्रतिबद्धता गरे अनुसारको समय नाट्टा लाइ सम्बृद्ध बनाउन खर्चेको बताउँछन । चाईनिज भासामा राम्रो दख्खल राख्ने उनले चिनियाँ वजार प्रबद्र्धन गर्ने जिम्मेबारी कुशलाता पूर्वक सम्पन्न गरेका थिए ।

कोषाध्यक्ष पदमा उम्मेदवारी दिईरहँदा नाट्टालाई आर्थिक रुपमा स्वच्छ, पारदर्शी र समृद्ध बनाउने आफ्नो एजेण्डा रहेको उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश ,नयाँ बजेट आन्तरिक उत्पादन बढाउनेमा केन्द्रीत हुने

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट (विनियोजन विधेयक) का सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेका छन् ।

बजेटबाट चालु खर्च कटौतीको तयारीले मन्त्रालयहरू असन्तुष्ट

सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा साधाराण (चालु) खर्च कटौती गर्ने भएको छ ।

ओडी कर्जामा थप कडाई, पहिले लिएको ओडी समेत बन्द गर्न बैंकको दबाब

बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ऋणीलाई ओभर ड्राफ्ट (ओडी) कर्जाको सुविधा बन्द गर्न दबाब दिन थालेका छन् ।

निर्जीवन बिमा कम्पनीले करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाए

निर्जीवन बिमा कम्पनीले चालू आवको चैत मसान्तसम्ममा करिब २९ अर्ब रुपैयाँ बिमा शुल्क उठाएका छन् ।

मनोरञ्जन

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने 

विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो ।