logo

नाट्टाको कोषाध्यक्षमा सुदर्शन नेपालको उम्मेदवारी, संस्थालाई आर्थिक रुपमा स्वच्छ, पारदर्शी र समृद्ध बनाउने एजेण्डा

    1432   पटक पढिएको

१५ चैत्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी चैत्र १७ गते हुने निर्वाचनमा कोषाध्यक्ष पदमा युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले उम्मेदवारी दिएका छन । नेपालले अध्यक्षका उम्मेदवार विनय बस्नेतको समुहवाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन ।

नेपाल बिग माउण्टेन ट्राभल प्रा.लि.का प्रबन्ध निर्देशक नेपाल सफल युवा पर्यटन व्यवसायीको रुपमा परिचित छन । काठमाडौंको नयाँबजारमा निभास बुटिक होटेल र ठमेलको चाक्सीबारीमा रेस्टुरेन्ट समेत संचालन गरिरहेका नेपालले यसअघि पनि नाट्टा कार्यसमितिमा रहेर कार्य गरिसकेका छन ।

यसअघि एक कार्यकाल नाट्टा कार्यसमितिमा सदस्यको भूमिका निर्बाह गरेका नेपालले आफु नाटटामा रहँदा आँफुले प्रतिबद्धता गरे अनुसारको समय नाट्टा लाइ सम्बृद्ध बनाउन खर्चेको बताउँछन । चाईनिज भासामा राम्रो दख्खल राख्ने उनले चिनियाँ वजार प्रबद्र्धन गर्ने जिम्मेबारी कुशलाता पूर्वक सम्पन्न गरेका थिए ।

कोषाध्यक्ष पदमा उम्मेदवारी दिईरहँदा नाट्टालाई आर्थिक रुपमा स्वच्छ, पारदर्शी र समृद्ध बनाउने आफ्नो एजेण्डा रहेको उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।