logo

आजदेखि काठमाडौं उपत्यकासहित देशैभर सहुलियत पसल सञ्चालनमा आउने

सरकारले दसैंतिहार र छठलाई लक्षित गर्दै काठमाडौं उपत्यकामा सहुलियत पसल सञ्चालनमा ल्याउने भएको छ ।  

01-10-20

खराब ठेकेदार कम्पनीबिरुद्ध सडक डिभिजन तुम्लिङगटार, सम्झौता रद्द गर्ने तयारी

सडक डिभिजन तुम्लिङगटार, संखुवासभाले ठेक्का लिएर समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसंगको सम्झौता रद्द गर्ने तयारी गरेको छ ।  

30-09-20

व्यापारिक सम्बन्ध स्थापनाको १४८ वर्षपछि पहिलो पटक नेपाल-चिन वार्ता हुदै 

नेपाल-चीनबिच औपचारिक व्यापारिक सम्बन्ध स्थापनाको १४८ वर्षपछि पहिलो पटक वाणिज्य सहसचिवस्तरीय भर्चुअल व्यापार वार्ता हुँदैछ । 

29-09-20

राजस्व कार्यालय वीरगंजमा २०५८ सालदेखिको १ अर्ब कर बक्यौता

करदाताले समयमै कर नतिर्दा आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साले करिब १ अर्ब रुपैयाँ कर उठाउन बाँकी रहेको छ ।  

24-09-20

संविधान असंशोधनीय दस्तावेज होइन, आवश्यकता र औचित्यताका आधारमा संशोधन हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान असंशोधनीय दस्तावेज नभएको भन्दै आवश्यक्ता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताएका छन् ।   

18-09-20

केहि ट्राभल एजेन्सी र एयरलाईन्सले कार्टेलिङ गरेको आरोप

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) का पूर्व अध्यक्ष सि.एन पाण्डेले पर्यटन व्यवसायमा रहेका करिव आधा दर्जन ट्राभल एजेन्सी, विदेशी एयरलाइन्स र ती एयरलाईन्सका नेपाल प्रमुखहरुको

31-08-20

भदौ १६ वाट हवाई तथा पर्यटन सेवा सञ्चालन गर्न पर्यटन क्षेत्रका संस्थाहरुको माग

भदौ १६, २०७७ बाट हवाई सेवा, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित सेवा तथा गतिविधि सञ्चालन गर्न पर्यटनसंग सम्बन्धित संघ–संस्थाहरुले अनुरोध गरेका छन ।

14-08-20

श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्थावाट ठगिएको भन्दै उजुरी

पुल्चोक,ललितपुरस्थित श्री लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो सम्पत्ती कुनियत राखि हड्प्ने कोशिस गरेको भन्दै पिडितले भुमि व्यवस्था तथा सहकारी

26-07-20

सरकारी निर्णय विपरित पुनः चार्टर फ्लाईटलाई अनुमति, यात्रु संग दोब्बर भाडा असुली

विदेशमा रहेर समस्यामा परेका नेपाली र नेपालमा रहेका विदेशी नागरिकहरुलाई आफ्नो देश फर्काउन सरकारले केहि एयरलाईन्सहरुलाई अनुमति दिने निर्णय गरेपश्चात पुनः आफ्नै निर्णय विरुद्ध थप एयरलाईन्सहरुलाई

17-07-20

अजोड इन्स्योरेन्सलाई आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

 नेपाल धितोपत्र वोर्डले अजोड इन्स्योरेन्स लिमिटेड लाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले आईतवार अजोडलाई ३० करोड रुपैयाँ बराबरको ३० लाख

23-06-20

नेकपा निकट उद्योग व्यवसाय महासंघद्वारा सरकारलाई नौ बुँदे सुझाव पेश

नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघले कोरोना भाइरसको महामारीबाट निजि क्षेत्रलाई धरासयी हुनबाट जोगाउन सरकारको ध्यानाकर्षण गराएको छ । महासंघले बुधबार

15-04-20

पर्यटन क्षेत्रमा २ प्रतिशत व्याजमा कर्जा प्रवाह गर्न टानको अनुरोध

ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले कोरोना भाइरसले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा पु¥याएको हुँदा सन् २०२० मा पर्यटनसंग

15-04-20

महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागी वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदवारी दिने घोषणा गरेका छन । बुधबार एक कार्यक्रमको आयोजना गरि ढकालले

26-02-20

नेपाल भ्रमण वर्षलाई लक्षित गरि बनेपामा आगन्तुक रिसोर्ट सञ्चालनमा

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि बनेपामा आगन्तुक रिसोर्ट सञ्चालनमा आएको छ । व्यवसायीहरु कृष्ण प्रसाद ज्ञवाली र हरि नेपालले रिसोर्टको निर्माण गरेका हुन

07-02-20

अन्तर्राष्ट्रिय प्रवद्र्धनमा विशेष जोड दिन नाट्टाको आग्रह

नेपाल पर्यटन वोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी लाई भेट गरि नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड दिन पर्यटन वोर्डलाई आग्रह गरेको छ

04-02-20

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.रेग्मी नियुक्त

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मी नियुक्त भएका छन् । यसअघिका वोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीको कार्यकाल सकिएपछि पर्यटन मन्त्रालयका सचिव

28-01-20

नाट्टाको अध्यक्षमा अच्युत गुरागाईं विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) शुक्रवार भएको निर्वाचनवाट अध्यक्षमा अच्युत गुरागाई निर्वाचित भएका छन् । नाट्टाको नेतृत्वको लागि शुक्रबार भएको मतदानमा आफ्ना

18-01-20

भैरवकुण्ड हाईड्रोपावरका कारण श्री लालिगुराँस सहकारी कालोसूचिमा पर्ने

गायक रामकृष्ण ढकालले लालिगुराँस बहुउद्देश्यीइ सहकारी संस्थावाट ऋण लिएको र ढकालले ऋण तिर्न नसकेपछि सहकारीले उनको घर नै लिलाम गरेको घटनाले केहि अगाडी वजार तताएको थियो

16-01-20

नाट्टा निर्वाचनका लागी मिहिका समुहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) आगामी माघ ३ गते को हुने निर्वाचनका लागी अध्यक्षकी उम्मेद्वार मिहिका शाह धाख्वा समुहले आफ्नो प्रतिवद्धता

12-01-20

अन्तत: प्रदेश ३ को स्थायी राजधानी हेटौँडा, प्रस्तावको पक्षमा १०५ मत, विपक्षमा ३ जना मात्रै

 प्रदेश ३ को राजधानी हेटौँडा कायम भएको छ। आइतबार प्रदेशसभामा भएको मतदानमा दुई तिहाई मतसहित हेटौँडा राजधानी कायम भएको हो।

11-01-20

नाट्टा निर्वाचनका लागी अच्यूत गुरागाँई समुहको प्रतिवद्धता सार्वजनिक

आगामी माघ ३ गते हुने नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) निर्वाचनका लागी अध्यक्षका उम्मेद्वार अच्यूत गुरागार्इं समुहले शुक्रवार उम्मेद्वार परिचयात्मक

10-01-20

टासीले पु¥याए अकोङकवा हिमालको चुचुरोमा नेपाल भ्रमण वर्षको लोगो

एशिया बाहिरकै सबैभन्दा अग्लो अकोङकवा हिमाल (६,९६२ मिटर) को चुचुरोमा नेपाल भ्रमण वर्ष २०२० को लोगो पु¥याएर नेपालको पर्यटन प्रवद्र्धन गरिएको छ । पर्यटन व्यवसायी तथा

07-01-20

नाट्टा निर्वाचनका लागि तीन प्यानलको मनोनयन दर्ता

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) को आगामी माघ ३ गते (जनवरी १७) मा हुने निर्वाचनका लागी तीन प्यानलले मनोनयन दर्ता गरेका छन । मंगलवार

07-01-20

न्याय परिषद् सदस्यमा लक्ष्मीबहादुर निराला

संघीय संसद् संसदीय सुनुवाइ समितिले लक्ष्मीबहादुर ’निराला’ खड्कालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको छ।

05-01-20

केन्द्रीय कमिटी बैठक तीन साता पर सार्ने नेकपा सचिवालयको निर्णय

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सरेको छ ।

04-01-20

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.