logo

सुनको भाउ बढेर प्रतितोला १ लाख १७ हजार पुग्यो

सुनको भाउ अकासियर शनिबार नयाँ रेकर्ड कायम गरेको छ ।

२०८० कार्तिक १२

सुनको भाउ बढेर प्रतितोला १ लाख १७ हजार पुग्यो

सुनको भाउ अकासियर शनिबार नयाँ रेकर्ड कायम गरेको छ ।

२०८० कार्तिक १२

नेपालले चीनसँग गर्यो विभिन्न सम्झौता, औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने

नेपाल र चीनबीच औषधि उत्पादनका लागि बनस्पति निर्यात गरिने लगायत विभिन्न १२ वटा सम्झौता भएको छ ।

२०८० असोज ८

नेपालमा अमेरिकी लगानी बढाउन लगानीकर्तालाई उत्प्रेरित गर्छु:अमेरिकी सिनेटर होलन

अमेरिकन सिनेटर क्रिस भ्यान होलनले लगानीका लागि नेपाल उत्तम मुलुक रहेको बताएका छन् ।

२०८० भदौ १७

आफ्नो चीन भ्रमणमा हिल्सा सडक प्राथामिकतामा : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

२०८० भदौ ४

प्रधानमन्त्री दाहालले गरे २१ मन्त्रीसँग कार्यसम्पादन सम्झौता, मासिक रिपोर्ट कार्ड बनाइँने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय सरकारका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

२०८० सावन २५

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा, कुटनीतिक भेटघाट र एमसीसीको प्रगतिबारे जानकारि लिँदै

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आइपुगेका छन् ।

२०८० असार २९

नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन अर्थ समितिको निर्देशन

मंगलबार बसेको संसदको अर्थ समितिको बैठकले नयाँ स्टक ब्रोकर लाईसेन्सको प्रक्रिया अगाडी बढाउन नेपाल धितोपत्र बोर्ड र सरोकारवाला निकायहरुलाई निर्देशन दिएको छ

२०८० असार ५

आर्थिक पत्रकारितामा थप बिश्वसनिय बन्ने हाम्रो प्रतिबद्धता

प्वाईन्ट मिडिया प्रा.लि द्धारा प्रकाशित यस अनलाईन Arthabyapar.com ले आफ्नो प्रकाशन/ सञ्चालनको नौ वर्ष पुरा गर्दै दशौं वर्षमा प्रवेश गरेको छ । यस दश वर्षको अनुभवले हामीलाई अझ वढि जिम्मेवार, सत्य र निष्पक्ष समाचार र बिचार सम्प्रेषणका लागी थप जिम्मेवारी बोध भएको छ ।

२०८० असार १

भिजिट भिसामा कडाई,खाडी मुलुक जाने व्यक्तिमाथि निगरानी बढाउन निर्देशन

सरकारले भिजिट भिसामा कडाई गरि अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

२०८० जेठ ५

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

२०७९ फागुन २५

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

२०७९ फागुन २५

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

२०७९ माघ ३

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

२०७९ माघ १

नवनियुक्त प्रधानमन्त्री दाहालद्धारा ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन ,अर्थमन्त्रीमा विष्णु पौडेल

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तिन उपप्रधानमन्त्री सहित ८ सदस्यीय नयाँ मन्त्रिपरिषद गठन गरेका छन् ।

२०७९ पौष ११

आर्थिक समृद्धि नारामै सिमित, अझै प्राथमिकतामा परेन विकासका एजेण्डा

गत ४ मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका बेला विभिन्न राजनितिक दलहरुले आ– आफ्ना पार्टीको घोषणापत्र मार्फत आम नागरिक समक्ष ‘मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउने’ आकर्षक नारा अगाडी सारेका छन् ।

२०७९ पौष १

प्रकाशकीय: अर्थतन्त्रमैत्री वातावरण निर्माणमा निरन्तर पत्रकारिता

जनताको चाहना राजनितिक स्थिरता, विकास र समृद्धि रहेपनि देशले अझै सहि दिशा समाउन सकेको छैन ।

२०७९ पौष १

तिहारका सामान असाध्यै महँगो, झिलिमिली बत्ती, भाइमसला र मालामा भारी मूल्यवृद्धि

विगतको तुलनामा यो वर्षको तिहार धेरै महँगो भएको छ ।

२०७९ कार्तिक ६

यस्तो छ संसोधित बीमा ऐन–२०७९को नयाँ व्यवस्था

राष्ट्रपति विद्यादेवी भण्डारीले हालै ‘बीमा ऐन २०७९’ लाई स्वीकृत गरेकी छिन् ।

२०७९ असोज ३१

अमेरिकी डलरको भाउ अत्यधिक बढेर नयाँ रेकर्डमा, एक डलरको विक्री मुल्य १३२ रुपैयाँ नाग्यो

अमोरिकी डलरको भाउ अकासिएर नेपालको इतिहासमै नयाँ रेकर्ड कायम भएको छ ।

२०७९ असोज २४

खाद्य कम्पनीले खसिबोका र च्याङग्राको मुल्य तोकेर विक्री थाल्यो, खसीबोकाको भाउ प्रतिकेजी ६७० र च्याङग्राको १२ सय ५० रुपैयाँ

अकासिदो बजार भाउ नियन्त्रण गर्ने उदेस्यले दसैंका उपभोक्तालाई केही सहुलियत दरमा रसिलो मासु उपलब्ध गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंका लागि जिउँदो खसीबोका र च्याङग्राको मूल्य तोकेको छ ।

२०७९ असोज १२

दसैं तिहार नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढ्यो, देसमा रित्तिएको ढुकुटी भर्न सहयोग हुने

दसैं, तिहार र छठपर्व नजिकिएसँगै रेमिट्यान्स भित्रिने क्रम बढेको छ ।

२०७९ भदौ १७

आईएमएफको प्रतिनिधि काठमाडौंमा,नेपालको राजस्व प्रशासनका विषयमा अनुसन्धान हुँदै

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को आठ सदस्यीय प्रतिनिधि विगत एक सातादेखि काठमाडौंमा छन् ।

२०७९ भदौ १४

व्यापारिका गुनासो : महँगो ब्याज तिर्दा नि पाइँदैन ऋण

लामो समयदेखि बैंकिङ प्रणालीमा तरलताको समस्या छ ।

२०७९ भदौ ५

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

प्रकाशकीय : विकास र समृद्धिका लागी पत्रकारिता

मुलुकको अर्थतन्त्र कुनै न कुनै रुपमा लामो समयदेखि समस्यामा छ । नेपाल राष्ट्र बैंक र सरकारी निकायहरुले मुलुकको अर्थतन्त्रमा कुनै समस्या नरहेको वताए पनि यथार्थमा त्यस्तो देखिँदैन । बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिकतर्फ

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोड बजेट

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ कालागि कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्बाट १६ औं पञ्चवर्षीय योजना पारित, दिउँसो ३ बजे राष्ट्रपति पौडेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले १६औं पञ्चवर्षीय योजना पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले १६ औं पञ्चवर्षीय योजना पारित गरेको हो ।

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.