भर्खर निर्माण सम्पन्न भएको देसकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेती वायुसेवा कम्पनी जजिरा एयरवेजले पहिलो उडान भर्ने अनुमति लिएको छ ।
सर्वोच्च अदालतले गभर्नर निलम्बनको पत्रचार तत्काल कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले भारतीय कम्पनीबाट नेपाल ल्याएको इन्टरनेट ब्यान्डविथ बापतको रकम भुक्तानी गर्न नसकेका कारण अब जुनसुकै बेला इन्टरनेट सेवा बन्द हुन सक्ने अवस्था आएको छ ।
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मा माथि राष्ट्र बैंकजस्तो स्वायत्त निकायलाई ठाडो हस्तक्षेप गरी कालोधन छुटाउन पटक पटक दबाब दिएको आरोप लगाएका छन् ।
सरकारले यसपाली धेरै उद्योगी/व्यवसायी र बैंकर्सहरुलाई विभूषित गरेको छ ।
बुधबार मध्ये रातको १२ बजेदेखि बिदा भएको २०७८ साल नेपालको अर्थतन्त्रकालागि निकै संकटको त्रास फयाँकेर बित्यो ।
सभामुख अग्नि सापकोटा र सरकारका मुख्यसचिव शंकरदास वैरागीलाई साक्षी राख्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्र राजस्व बुझाउन तयार रहेको र त्यसको अपमान नगरिदिन आग्रह गरेका छन् ।
राष्ट्रिय सहकारी महासंघको आयोजनामा ‘कोअपरेटिभ एन्टरप्रेनरशिप नेशनल युथ फोरम’ शुक्रबारबाट सुरु भएको छ ।
यसअघि लगातार बढिरहेको अवस्थामा सरकारले फेरि इन्धनको भाउ बढाएको छ ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी संसारकै उत्कृष्ट १९२९औं धनी व्यक्ति बनेका छन् ।
बहुप्रतिक्षित चोभार सुख्खा बन्दरगाह मंगलबारदेखि सञ्चालनमा आएको छ ।
सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५० औं बैठकमा १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ भन्दाबढीको लगानी स्वीकृत भएको छ ।
नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्याँस उद्योगहरुले बिहीबारबाट बिक्रेताहरुलाई ग्याँस बिक्री वितरण बन्द गरेका छन् ।
आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माण प्रक्रिया अघि बढाएको अर्थ मन्त्रालयले अहिले सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ ।
पर्यटन क्षेत्रकै पुरानो संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नयाँ नेतृत्व चयनका लागी आगामी १७ चैत्रमा निर्वाचन हुँदैछ । नाट्टा निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदका एक उम्मेदवार हुन–प्रमोद दाहाल
ट्राभल एण्ड टुर्स व्यवसायीहरुको संस्था नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाटटा) को आगामी चैत्र १७ गते हुने निर्वाचनका लागी वर्तमान कार्यसमितिका
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले आगामी चैत्र २५ र २६ गते “नेशनल युथ फोरम : कोअपरेटिभ इन्टरप्रेनियरसीप” को आयोजना गर्ने भएको छ । कार्यक्रम काठमाडौंको
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकारमा फेरि आगामी १५ चैत अघि नै मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ ।
जीवन, निर्जीवन र पुनर्बिमा कम्पनीहरुले विभिन्न १६ वटा शीर्षकहरुमा खर्बौं रुपैयाँ लगानी गरेका छन् ।
ठूला परियोजनाहरुमा पुँजी जुटाउन स्थापना भएको लगानी बोर्डले हालसम्म विभिन्न ३० वटा परियोजनाका लागि १० खर्ब रुपैयाँ (८ अर्ब ४० करोड डलर) लगानी स्वीकृत गरेको छ ।
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
२०६२/६३ सालको तेस्रो जनआन्दोलनबाट स्थापित गणत्रान्त्रिक मुलुक नेपालको इतिहासमै हाल दैनिक उपभोग्य बस्तु लगायत हरेक क्षेत्रमा मुल्यबृद्धि अकासिएर चरम उचाईमा पुगेको छ ।
विगतका केहीदिन केही घटबढ भईरहेको गहनाकालागि प्रयोग हुने बहुमुल्य पंहेलो धातु सुनको बजार मुल्य बढेर आइतबार एकलाख रुपैयाँ नाघेको छ ।
सरकारले पुनः पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ ।