logo

मेगा बैंकले सातै प्रदेशमा हेडक्वाटर स्थापना गर्ने

मेगा बैंक नेपाल  लिमिटेडको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । आठौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष भोजबहादुर शाहले बैंकले मर्चेन्ट बैंकिङ संचालन गर्ने

23-07-18

मौद्रिक नीतिमा स्प्रेड दर ५ प्रतिशतबाट ४.८ प्रतिशतमा झारिने, केही व्यवस्थाले निरन्तरता पाउँदै

२६ आषाढ/अर्थ र व्यापार– राष्ट्र बैंकले बुधबार सार्वजनिक गर्न लागिएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा स्प्रेड दर घटाउने भएको छ । नेपाल राष्ट्र बैंकले पाँच बर्षपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड) दर घटाउने भएको हो । पाँच प्रतिशत रहेको स्प्रेड दरलाई ४.८ प्रतिशतमा झार्न लागिएको हो ।

10-07-18

२ करोड ५० लाख रुपैयाँ भन्दा बढी हिनामिना प्रकरणमा चार्टड अकान्टेन्ट पक्राउ 

१९ आषाढ/अर्थ र व्यापार–  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) ले बैंकिङ कसुर मुद्दामा चार्टड अकाउन्टेन्ट (सिए) मुकल भट्टलाई पक्राउ गरेको छ ।  

03-07-18

एसियन क्लियरिङ युनियनको ४७औं बैंठक राजधानीमा सुरु

आषाढ १३/ अर्थ र व्यापार –एसियन क्लियरिङ युनियनको ४७औं बैंठक राजधानीमा सुरु भएको छ। नेपाल राष्ट्र बैंकले आयोजना गरेको तिनदिने सम्मेलनकै क्रममा सार्क फाइनान्स ग्रुपको मिटिङ पनि हुने छ। 

26-06-18

एनआईसी एशियाको भारतबाट इनवार्ड रेमिट्यान्स सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंकसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिट्यान्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा एक्सिस बैंक भारतसँग सम्झौता गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिट्यान्स सुरु गर्न लागेको हो ।

05-04-18

एनआईसी एशिया बैंकको मकवानपुरको मनहरिमा नयाँ शाखा

काठमाडौं। एनआई सी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि गा.पा. वडा नं. ०७, मनहरिमा सञ्चालनमा ल्याइएको छ । उक्त शाखाको उद्घाटन एक समारोहका बिच मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले गरे । 

07-03-18

चार्टर्ड एकाउन्टेन्ट्स संघको  अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वा्चित

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको अध्यक्षमा आनन्दराज शर्मा वाग्ले निर्वा्चित भएका छन् । शनिबार राजधानीमा सम्पन्न संघको ३३औं साधारणसभाले वाग्लेको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

06-03-18

एनआईसी एशिया बैंकद्धारा सी आस्वा सेवा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बुधबारबाट सी(आस्वा ( सेन्ट्रलाईजड एप्लिकेशन फर आश्वा बेस्ड इस्यूयन्स) सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्तर्गत ग्राहकहरुले बैंकबाट सी(आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् ।

07-02-18

ज्योति विकास बैंकले ल्यायो भिसा डेविट कार्ड

काठमाडौं । ज्योति विकास बैंकले ल्यायो भिसा डेविट कार्ड, १० वटा नयाँ शाखा विस्तार गर्दै काठमाडौं । ज्योति विकास बैंकले भिसा डेविट कार्ड ल्याएको छ । बैंकले एसीटी डेविट कार्डलाई विस्थापित गरेर भिसा डेविट कार्ड ल्याएको हो ।

26-01-18

प्रोग्रेशिभ फाइनान्सको एक्सटेन्सन काउण्टर महालक्ष्मीस्थानमा

काठमाडौं– प्रोग्रेसिभ फाइनान्स लिमिटेडले गणेशमानसिंह मेमोरियल अस्पतालमा आफ्नो पहिलो एक्सटेन्सन काउन्टर सुरु गरेको छ । सो फाइनान्सले बिहीबार सो अस्पतालको हाताभित्र बैंकिङ सेवा उपलव्ध गराउने उद्धेश्यका साथ बिहीबार काउन्टर सुरु गरेको हो ।

26-01-18

एनआईबिएल क्यापिटलले निशुल्क एसएमएस सेवा प्रदान गर्ने

काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ ।

25-01-18

ग्लोबल आईएमई बैंकले ४७ कर्मचारी माग्यो

काठमाडौं । ग्लोबल अढाईएमई बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशि गरेर ४७ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।

24-01-18

सिद्धार्थ बैंकको एकै दिन चार वटा नयाँ शाखा स्थापना

काठमाडौं– सिद्धार्थ बैंकले एकै दिन ४ वटा नयाँ शाखा स्थापना गरेको छ । बैंकले आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुँको देवघाट गाउँपालिकामा नयाँ शाखा स्थापना गरेको हो ।

21-01-18

प्रभु बैंकको शान्तिपुर शाखा कार्यालय सञ्चालन

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ३ स्थित शान्तीपुर बजारमा आइतबारबाट प्रभु बैंकको शान्तीपुर शाखा कार्यालय सञ्चालनमा आएको छ ।

21-01-18

सिटिजन म्युचल फण्डले एक अर्बको म्युचल फण्ड निष्काशन गर्ने

काठमाडौं । सिटिजन म्युचल फण्डले १ एक अर्ब रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १० करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।

01-01-18

प्रभु लाइफद्वारा बैदेशिक रोजगार जीवन बीमाको शुरुवात

 काठमाडौं । प्रभु लाइफ इन्स्योरन्स लिमिटेडले विदेश जाने कामदारहरुका लागि बैदेशिक रोजगार (म्यादी) जीवन बीमा योजनाको शुभारम्भ गरेको छ । बाफलस्थित यस कार्यालयको बैदेशिक रोजगार जीवन बीमा शाखाबाट बीमा गर्न सकिने छ ।

28-12-17

सिभिल बैंकले खोल्यो लमजुङमा एकै पटक दुई शाखा

काठमाडौं। सिभिल बैंक लिमिटेडले लमजुङमा दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले भुल्भुले र राइनासमा शाखा खोलेको हो। अब बैंकको शाखा संख्या ५५ पुगेको छ । 

28-12-17

प्रभू बैंकको नयाँ शाखा काठमाडौंको मनमैजुमा

काठमाडौं– तारकेश्वर नगरपालिकाको मनमैजुमा प्रभू  बैंकको नयाँ शाखा कार्यालय मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ । तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहोराले एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरे ।

26-12-17

ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा पाँचथरको भालुचोकमा सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि पाँचथरको हिलिहाङ गाउँपालिका भालुचोकमा ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ ।

25-12-17

स्वर्णलक्ष्मी सहकारी प्रदेश न १ कै उत्कृष्ट

प्रदेश नं १ कै उत्कृष्ट सहकारीका रुपमा झापाको दमकस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था सम्मानित भएको छ ।

21-12-17

एभरेष्ट बैंकको नयाँ निक्षेप खाता ‘एभरेष्ट स्पेशल सेभिङ’संचालनमा 

काठमाडौं । एभरेष्ट बैंकले ‘एभरेष्ट स्पेशल सेभिङ’ नामक नयाँ निक्षेप खाता संचालनमा ल्याएको छ । यस योजना मार्फत खाता खोल्ने ग्राहकले ५ लाख रुपैयाँ बराबरको दुर्घटना मृत्यु बीमा र एक लाख रुपैयाँ बराबरको औषधी उपचार बीमा प्राप्त गर्न सक्ने छन् ।

21-12-17

इच्छा राज तामाङ सिभिल बैंकको अध्यक्षमा पुन नियुक्त

सिभिल बैंक संचालक समितिको पुस ३ गते बसको बैठकले इच्छा राज तामाङलाई नयाँ अध्यक्ष नियुक्त गरेको छ । बैंक संचालक समितिले अध्यक्ष रहेका अम्बिर बोगटीको राजिनामा स्वीकृत गर्दे तामाङलाई पुन अध्यक्षमा नियुक्त गरेको हो ।

20-12-17

 एनआईसी एशियाको बाजुराको मार्तडीमा शाखा सञ्चालनमा

काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको बडीमालिका नगरपालिका मार्तडीमा सञ्चालनमा ल्याएको शाखाको गत मंगलवार उद्घाटन गरेको छ । बैंकले गत साउन २२ गतेदेखि शाखा सञ्चालनमा ल्याएको थियो ।

20-12-17

प्रभु र युएई एक्सचेन्जबीच रेमिटेन्समा सम्झौंता 

काठमाडौं। प्रभु मनि ट्रान्सफर र युएई एक्सचेन्जबीच रेमिटेन्स पठाउने बारेमा सम्झौंता भएको छ ।

18-12-17

वार्षिक उत्सवको अवसरमा हिमालन बैंकद्वारा “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो २५ औ बार्षिक उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँस्थित “सामुदायिक स्वास्थ्य सेवा परिषद” लाई सहयोग प्रदान गरेको छ ।

15-12-17

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.