११ माघ / अर्थ र व्यापार - काठमाडौं । ग्लोबल अढाईएमई बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले सार्वजनिक सूचना प्रकाशि गरेर ४७ जना कर्मचारीका लागि दरखास्त आव्हान गरेको छ ।
बैंकले सहायक प्रबन्धक ३ जना, बरिष्ठ अधिकृत ५ जना, अफिसर ४ जना, जुनियर अधिकृत ९ जना, बरिष्ठ सहायक २६ पदका लागि दरखास्त मागेको हो । बैंकले जनवरी ३१ तारिखसम्ममा आवेदन दिन सकिने जनाएको छ ।
तपाईको प्रतिक्रिया