१७ पुष / अर्थ र व्यापार - काठमाडौं । सिटिजन म्युचल फण्डले १ एक अर्ब रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १० करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो ।
यो फण्डले सिबीआइएल क्यापिटलमार्फत सो मात्राको म्युचल फण्ड निष्काशन गर्न लागेको हो ।
तपाईको प्रतिक्रिया