११ माघ / अर्थ र व्यापार - काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले आफ्ना हितग्राही खातावालाहरुलाई निशुल्क एसएमएस सेवा प्रदान गर्ने भएको छ । उक्त सेवाबाट खातावालाहरुले आफ्नो शेयर कारोबार(खरिदरबिक्री) बाट डिम्याट खातामा भएको घटबढको बारेमा तुरुन्तै जानकारी पाउने छन् ।
यस क्यापिटलले हालसम्म १ लाख १४,९०० आफ्ना ग्राहकवर्गहरुलाई हितग्राही खाता सम्बन्धी सेवा प्रदान गर्दे आइरहेको छ ।
तपाईको प्रतिक्रिया