logo

अजोडको चौथो वार्षिक साधारणसभा सम्पन्न

अजोड ईन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

२०७८ फागुन ९

अजोडको चौथो वार्षिक साधारणसभा सम्पन्न

अजोड ईन्स्योरेन्सले चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

२०७८ फागुन ९

चाडपर्व लक्षित प्याकेजहरु बनाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ 

बहुसंख्यक जनता गाउँमा बस्ने र गाउँ नै गाउँले भरिएको मुलुक भएको नाताले पर्यटनको माध्ययमद्धारा ग्रामीण जनजीविकालाई माथी उकास्न सकिन्छ । विकसित मुलुकका

11-10-20

हरेक नेपालीको घरमा कार नभए पनि एउटा मोटरसाइकल हुनुपर्छ

नेपालमा अटोमोबाइल क्षेत्रको विकास नहुनुको प्रमुख कारण सडकको विकास नहुनु हो । व्यवसायसँगै सडक पूर्वाधारको समेत विस्तार हुनुपर्छ । त्यसका लागि बैंकले लगानीलाई सहज बनाउनु पर्छ

16-01-20

टिम्सको विषयमा नेपाल पर्यटन वोर्डसंग “एस अर नो” मा कुराकानी गर्नेछु

पदयात्रा व्यवसायीहरुको आपसी हित र गरिमाका लागि स्थापना भएको छाता संगठन भएकोले टानलाई आम व्यवसायीहरूको वास्तविक संस्था बनाउने लक्षका साथ अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ

01-09-19

पर्यटन वोर्ड र टानको सम्बन्ध मालिक र दासको जस्तो भयो

सरकारले पनि करको दायरामा नजानेहरुलाई त्यसै छोड्ने अवस्था छ । अर्कोतिर जो व्यवसायी करको दायरामा आईसकेको छ, त्यसलाई सरकारले झन वढि च्याप्ने अवस्था अर्को समस्या छ ।

13-07-19

टानको गरिमालाई उच्च बनाउन अध्यक्षमा उम्मेदवारी दिनेछु

टानको नेतृत्वको विषयमा मैले अग्रज व्यवसायिहरु,पूर्वअध्यक्षहरु,समकालिन व्यवसायिहरु र नयाँ पुस्ताका साथीहरुसंग प्रारम्भिक छलफल गरें । अधिंकाश अग्रज,समकालिन र नयाँ पुस्ताका साथीहरुले मलाई नेतृत्वका लागी अगाडी बढ्न

05-07-19

भए सर्वसम्मत, नभए चुनावी प्रक्रियावाट पनि अध्यक्ष बन्न तयार छु

त्यतिवेलै यस वर्ष मैले टानको नेतृत्व गर्ने भन्ने एक किसिमको सहमति भएकै हो । त्यसैले भए सहमतिवाट सर्वसम्मत रुपमा नेतृत्व लिन तयार छु, यदि सहमति तोडियो भने चुनावी प्रक्रियावाट भएपनि

27-06-19

विदेशी टुर अपरेटरहरुले सिधै नेपालमा ट्रेकिङ चलाउन थाले

हाल आएर विदेशी टुर अपरेटरहरुले सिधै नेपालमा ट्रेकिङ चलाउन थाले । राज्यको उपस्थिति कहिँ कतै नभएपछि विदेशी टुर अपरेटरहरुले नेपालमा सिधै ट्रेकिङ चलाउने अवस्था आयो

21-03-19

आगामी चार वर्षमा टप टेन कम्पनीमा पर्ने लक्ष्य लिएका छौं

यो वर्षको दोस्रो त्रैमाससम्म आईपुग्दा नयाँ थपिएका बीमा कम्पनीहरुमध्ये हामी एक नम्बरमा आएका छौं । हामी सत्रौं नम्बरमा आएका छौं, रिजर्भको ईन्डिकेटरमा

02-03-19

क्षणिक लोकप्रियताका लागी निर्णय गर्दा वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको छ

अहिलेको सरकारले वैदेशिक रोजगार र मेनपावर व्यवसायीहरुलाई मन पराउँदैन । उहाँहरुको सोच वैदशिक रोजगारमा गएका कामदारले पठाएको रेमिटेन्स आएर देश त चल्यो तर देश विकास हुँदैन भन्ने छ

16-02-19

टिम्स आवश्यक छ राखौं, आवश्यक छैन भने नराखौं

टानमा च्ुानावपछि नयाँ कार्यसमितिको मनोनयान देखि नै समस्या देखाप¥यो । सवै साथिहरुको सहकार्यमा सवै व्यवसायिहरुलाई समेटेर जानुपर्नेमा एउटा पक्षले पेलेरै जाने अवस्था आयो । त्यसकारण पनि

08-02-19

ट्रेडिङ र उद्योगलाई ल्याईने कच्चा पदार्थमा एउटै भन्सार दर हुँदा समस्या छ

सरकारको ट्रेडिङ गर्ने उद्देश्यले ल्याईने कच्चा पदार्थ र उद्योगका लागी ल्याईने कच्चा पदार्थमा उही भन्सार दर कायम गरेको छ । यसले गर्दा उद्योगीहरुलाई समस्या भएको छ

31-01-19

अफ सिजनमा भिसा फ्रि वा अन्य योजना ल्याएर पर्यटक आकर्षित गर्नुपर्दछ

एकै महिना वा सिजनमा मात्र २० लाख आए भने हाम्रा पूर्वाधारहरु पर्याप्त नहोलान । त्यसैले पर्यटकहरुलाई अफ सिजनमा आउनलाई प्रेरित गर्नुप¥यो । यसका लागी पर्यटनको विधिकरण आवश्यक छ

20-12-18

पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पूर्व गभर्नर रावलसहित ३ जना विरुद्ध मुद्दा दर्ता

 पोलिमर नोट छपाईमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलसहित तीन जना विरुद्ध मुद्दा

20-12-18

मुद्रा र पूँजी बजार क्षेत्रका मागहरु समेटेर तयार पारिएको प्रतिवेदन आज अर्थ मन्त्री खतिवडालाई बुझाइने 

अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको मुद्रा र पूँजी बजारका समस्या पहिचान गरी समाधानसहितको सुझाब दिन बनाएको

19-12-18

अर्थमन्त्रीको राजिनामा राजनीतिक माग भएको भन्दै समर्थन नजनाउने कांग्रेस प्रवक्ता शर्माको जिकिर  

नेपाली कांग्रेसले बढ्दो ब्याज दरका बारेमा महासमिति बैठक लगत्तै आफ्नो धारणा सार्बजनिक गर्ने भएको छ । सरकारले विकास खर्च गर्न नसकेर तरलता अभाव भएको

18-12-18

अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले बनाएको प्रतिवेदको अन्तिम रुप तयार

अर्थमन्त्री डा. युवराज खतिवडाले बनाएको कार्यदलले सोमबार साढे नौं बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको छ । कार्यदलले संभवत आज साँझसम्म प्रतिवेदन अर्थमन्त्रीलाई बुझाउने छ । मुद्रा र पूँजी बजारका समस्या पहिचान गरि समाधानका उपायहरु सुझाउनका लागि अर्थ

17-12-18

नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्नु गैरकानुनी हुने व्यवस्था लागु

 नेपालमा भारतीय २००,५०० र २००० दरका नोट बोक्दा जेल जानुपर्ने भएको छ । सरकारले सो दरका नोटहरु नेपालमा बोक्नु गैरकानूनी हुने व्यवस्था लागु गरेको

13-12-18

नेपाल भ्रमणपछि विगतको प्रक्षेपणलाई संसोधन गर्दै ६.५ प्रतिशत आर्थिक बृद्धि हासिल हुने आइएमएफको प्रक्षेपण

 अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले चालु आर्थिक वर्षमा ६.५ प्रतिशत आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । आइएमएफको आर्टिकल फोर मिस

13-12-18

भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य छ

म टुरिजम्कै विद्यार्थी भएको नाताले मैले मेरो भविष्य पनि यसै क्षेत्रमा बनाउने लक्ष्य लिएको छु । पढाईलाई निरन्तरता दिँदै भविष्यमा पर्यटन उद्यमी बन्ने लक्ष्य लिएको छु ।

01-09-18

राजदुत र कन्सुलरहरु लाई पर्यटन प्रवद्र्धनमा लगाउनुपर्छ

सपना देख्नु राम्रो कुरा हो तर सपनालाई साकार पार्न सहि योजना चाहिन्छ । त्यसका लागी सवैभन्दा पहिले त पूर्वाधार नै निर्माण हुनुप¥यो । पर्यटक आँउदा बस्ने होटल बढ्नुप¥यो,

14-04-18

नाट्टालाई विधान सम्मत गैह्र राजनीतिक र विशुद्ध व्यवसायिक संस्थाका रुपमा अघि बढाउछौं

नाट्टालाई राजनीतिक भागबण्डा भन्दा बाहिर राख्ने उद्देश्यका साथ व्यवसायिहरुको चाहनामा हाम्रो समुह खडा भएको हो । नाट्टालाई विधान सम्मत गैह्र

09-01-18

दसौं दक्षिण एसिया आर्थिक सम्मेलन आजबाट सुरु

दसौं दक्षिण एसिया आर्थिक सम्मेलन मंगलबारदेखि राजधानीमा सुरु हुँदै छ । तीन दिनसम्म चल्ने सम्मेलनमा दक्षिण एसियामा समावेशी तथा दिगो विकासका लागि आर्थिक एकीकरणलाई बलियो तुल्याउने विषयमा छलफल हुने जनाइएको छ ।

14-11-17

एउटा सरकारले निती बनाउने अर्काले भत्काउने काम भइरहेको छ

अस्थिर सरकार र राजनितिको कारण देश आर्थिक विकाशको दिशामा अगाडी बढ्न सकेन । वास्तवमा भन्ने हो भने राजनिति सँगै व्यापारमा पनि अस्थिरता आयो ।

11-08-17

मुख्य खबर

एनसेलको सेयर बिक्री सरकारको छानबिनमा, मन्त्रिपरिषद्ले बनायो शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति

सरकारले एनसेलको सेयर बिक्रीका सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पुर्याउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी ढंगले सबै नागरिकसम्म पु¥याउन सम्बन्धीत सरोकारवाला निकाएहरुलाई निर्देशन दिएका छन । सामाजिक सुरक्षा कोषद्धारा काठमाडौमा आयोजित छैठौं सामाजिक सुरक्षा दिवस कार्यक्रममा प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिएका हुन ।

वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना हुने

सरकारले आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न वैशाख ९ र १० गते लगानी सम्मेलन

बल्खुमा सुरुभयो भिडन्त, दुर्गा प्रसाईं समूह र युवा संघका प्रदर्शनकर्ताबीच ढुंगा हानाहान

बिहीबार काठमाडौंमा प्रदर्शनरत युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच बल्खुमा ढुंगा हानाहान भएको छ ।

अर्थतन्त्र चलायमान बनाउन निर्माण व्यवसायीको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निर्माण व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

राष्ट्र बैंक लघुवित्त अध्ययन समितिको निष्कर्ष: तत्काल ऋण तिर्न नसक्नेलाई ६ महिनाको समय अवधी थपौं

लघुवित्त अध्ययन समितिले लघुवित्तले तत्काल गर्नुपर्ने कामको निष्कर्ष निकालेको छ ।

सुनको भाउ बढेर प्रतितोला १ लाख १७ हजार पुग्यो

सुनको भाउ अकासियर शनिबार नयाँ रेकर्ड कायम गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.