logo

बीमा समितिद्वारा बिमा कम्पनीहरुलाई तत्काल सिइओ नियुक्त गर्न दबाब

कुनै समय प्रमुख कार्यकारी अधिकृत (सिइओ) नपाएर हैरान भएका बीमा कम्पनीहरुले सिइओ पाउन थालेका छन् । अधिकांश कम्पनीले कामु सिइओ र महाप्रबन्धकलाई सिइओ बनाएका छन् भने केही कम्पनीले

31-12-18

बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने

 बीमा कम्पनीहरुले आफ्ना एजेन्टलाई विदेश घुमाउन नपाउने भएका छन् । एजेन्टलाई आकर्षित गर्न पछिल्लो समय बीमा कम्पनीलहरुले तालिमका नाममा विदेश घुमाउन लैजाँदै आएका थिए । बीमा भनेको एजेन्ट बेस बिजनेश हो । त्यसैले बीमा कम्पनीहरुले एजेन्टलाई खुसी पार्न मोटो

28-12-18

प्राथमिक शेयर निष्काशन गर्न शिवश्री हाइड्रोपावर कम्पनीलाई नेपाल धितोपत्र बोर्डको अनुमति

शिवश्री हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि प्राथमिक शेयर निष्काशन गर्ने अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रभावित क्षेत्रका लागि १४ लाख ७६ हजार

28-12-18

कर्मचारी सञ्चय कोषले असोजसम्मको वित्तीय विवरण प्रकाशित गर्दै, कर्मचारीको सञ्चय रकम २ खर्ब ८७ अर्ब १० करोड पुग्यो

कर्मचारी सञ्चय कोषले तीन महिनामै ८ अर्ब ३५ करोड रुपैयाँ बढाएको छ । कोषले असोजसम्मको वित्तीय विवरण प्रकाशित गर्दै कर्मचारीको सञ्चय रकम २ खर्ब ८७ अर्ब १० करोड पुगेको

27-12-18

घलेम्दी हाइड्रो लिमिटेडद्वारा पुस १९ देखि शेयर निष्काशन गरिने 

 घलेम्दी हाइड्रो लिमिटेडले १५ लाख ३३ हजार ७७० कित्ता प्राथमिक शेयर पुष १९ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणको लागि

25-12-18

राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको स्वास्थ्य बीमाको ५० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनीसँग गर्ने सम्झौता

कर्मचारी सञ्चयकोषको ६ लाख बचतकर्ताको स्वास्थ्य बीमाको ५०५ पुनर्बीमा अब नेपालमै हुने भएको छ । राष्ट्रिय बीमा कम्पनीले सञ्चय कोष बचतकर्ताको

24-12-18

एचआईडिसिएलको सातौं वार्षिक साधारण सभा पुस ३० गते हुने, शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL) ले पहिलो पटक आफ्ना शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

24-12-18

नेपाल टेलिकमले शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने, ५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव

नेपाल दुरसञ्चार कम्पनी (NTC) ले गत आर्थिक वर्ष २०७४र७५ को वितरण योग्य नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको ५५ प्रतिशत नगद लाभांश वितरणका लागि शेयरधनी

24-12-18

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर बाँडफाँड

 हिमालय ऊर्जा विकास कम्पनी (HUBCL) को साधारण शेयर (आईपिओ) बाँडफाँड भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र रामेछाप र दोलखाका

21-12-18

नेपालमा ठूला जलविद्युत् परियोजना निर्माणका क्षेत्रमा भियतनामका लगानीकर्ताको चासो

नेपाल चेम्बर अफ कमर्सले भियतनामका लगानीकर्ताले नेपालमा लगानी गर्ने चासो व्यक्त गरेको जनाएको छ । भियतनाम भ्रमणमा रहेको

21-12-18

युनिभर्सल पावर कम्पनीद्वारा २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन गर्ने

युनिभर्सल पावर कम्पनी (UPCL) ले पुस १५ गतेदेखि एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन

21-12-18

तारागाउँ रिजेन्सी होटलको पहिलो त्रैमासीक वित्तीय विवरण सार्वजनिक , ३ करोड ९० लाख रुपैयाँ नाफा

तारागाउँ रिजेन्सी होटल (TRH) ले होटललाई सुविधा सम्पन्न बनाउन र नयाँ प्रविधिहरु जडान गर्नको लागि रिनोभेसन अन्र्तगत ब्यांक्वेट हल, मिटिङ्ग रुमको

20-12-18

आँखुखोला जलविद्युत कम्पनीको शेयर कारोबार खुला, ८० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

आँखुखोला जलविद्युत कम्पनी (AKJCL)को नेपाल स्टक एक्सचेञ्जमा पुस ५ गते बिहीबारदेखि शेयर कारोबार खुला भएको छ । हाइड्रोपावर कम्पनीले

19-12-18

सिन्धुपाल्चोकमा  दुई जलविद्युत आयोजना एकैसाथ निर्माण हुने

 सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने ब्रह्मायणी नदीमा एउटै कम्पनीले दुई वटा जलविद्युत् आयोजना एकैसाथ निर्माण गर्ने भएको छ । सात अर्ब रुपैयाँको

19-12-18

आज दिउँसो ३बजे मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओ बाँडफाँड हुने  

मध्य भोटेकोशी जलविद्युत आयोजना (MBJCL ले दुई चरणमा बिक्री गरेको एक करोड ४४ लाख कित्ता साधारण शेयर (आईपिओ) बुधबार एकैपटक बाँडफाँड हुने

18-12-18

बोनश शेयर वितरण गर्न अपि पावर कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान

अपि पावर कम्पनी (API) गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत बोनश शेयर वितरण गर्नका लागि वार्षिक साधारण सभा आह्वान

18-12-18

नेपाल टेलिकमद्वारा लाभांश प्रस्ताव

नेपाल टेलिकमले लाभांश प्रस्ताव गरेको छ । टेलिकमको सोमबार बसेको

18-12-18

नेपाल विद्युत् प्राधिकरणले पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता

 नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पाँच महिनामा ५२ जलविद्युत् आयोजनाका प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता गरेको छ । प्राधिकरणका प्रवक्ता

17-12-18

आइएमई जनरल इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन पुस १७ गतेबाट सुरु

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले पुस १७ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको छ । चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न

13-12-18

चिलिमे जलविद्युत कम्पनीले सञ्चित मुनाफाबाट लाभांस वितरण गर्नको लागि प्रस्ताव ग¥यो

चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांस घोषणा गरेको छ । कम्पनीले पूँजी बढाउनको लागि २० प्रतिशत बोनस शेयर

12-12-18

भारतीय केन्द्रीय बैंकका गभर्नरको राजीनामाको असर नेपाली रुपैँयामा

भारतीय केन्द्रीय बैंकका गभर्नर उर्जित पटेलले राजीनामा गरेपछि त्यसको असर नेपाली रुपैयाँमा देखिएको छ । नेपाली रुपैयाँ एकै दिन एक रुपैयाँ ८६ पैसा

11-12-18

सामलिङ पावर कम्पनीले इलाममा माई बेनी हाइड्रोइलेक्ट्रिक प्रोजेक्ट निर्माण गर्ने

सामलिङ पावर कम्पनीले ९.५१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणको एक अर्ब ३९ करोड रुपैयाँको ऋणको रेटिङ

10-12-18

इस्ट्रन हाइड्रोपावर कम्पनीले साढे १५ करोडको आइपिओ निष्कासन गर्ने प्रकृया थाल्यो

इस्ट्रन हाइड्रोपावर कम्पनीले १५ करोड ५० लाख रुपैयाँको प्राथमिक शेयर निष्काशनको लागि क्रेडिट रेटिङ गराएको छ । इक्रा नेपालले

10-12-18

आयकर तत्काल नउठान सर्वोच्च अदालतद्वारा कन्साई नेरोल्याक पेन्ट्सलाई निर्देशन

 कन्साई नेरोल्याक पेन्ट्स (केएनपी)लाई निर्धारण गरिएको आयकर तत्काल नउठान सर्वोच्च अदालतले ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश

10-12-18

लाभांस स्वीकृति दिन राष्ट्र बैंकभित्रै पनि गोप्य खेल, एनसेलको नाफाबाट रेनल्डले लग्यो पौने ३८ अर्ब

अर्थमन्त्री र गभर्नर नेपालमा नभएका बेला राष्ट्र बैंकको उच्च ब्यवस्थापनले एनसेलको विदेशी साझेदार रेनल्ड होडिङलाई लाभांस लैजान स्वीकृति दिइएको खुलेको

07-12-18

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.