logo

कर्मचारी सञ्चय कोषले असोजसम्मको वित्तीय विवरण प्रकाशित गर्दै, कर्मचारीको सञ्चय रकम २ खर्ब ८७ अर्ब १० करोड पुग्यो

    981   पटक पढिएको

१२ पुस /अर्थ र व्यापार - कर्मचारी सञ्चय कोषले तीन महिनामै ८ अर्ब ३५ करोड रुपैयाँ बढाएको छ । कोषले असोजसम्मको वित्तीय विवरण प्रकाशित गर्दै कर्मचारीको सञ्चय रकम २ खर्ब ८७ अर्ब १० करोड पुगेको जनाएको छ ।

कोषको विभिन्न बैंकको कल खाता र नगद गरेर ४ अर्ब ४२ करोड रुपैयाँ छ । कोषले ५५ अर्ब २० करोड बैंकहरुको मुद्दति खातामा राखेको छ । कोषले डिबेञ्चरमा लगानी गरेको छैन तर सरकारी राष्ट्रिय बचतपत्र तथा ऋणपत्रमा भने १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गरेको जनाएको छ ।

कोषले विभिन्न कम्पनीको शेयरमा ५ अर्ब ३८ करोड रुपैयाँ लगानी गरेको छ भने परियोजना ऋण ४७ अर्ब ७७ करोड रुपैयाँ दिएको छ । सञ्चयकर्ताले १ खर्ब ६९ अर्ब रुपैयाँ सापटी चलाएका छन् । 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।